• मोबाइल वालिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : महेस कोइराला को उत्कृष्ट सब्द रचना ,रिमेस कुमार को मिठो सङ्गित तथा गायिका एलिना चौहान को आवाज मा रहेको म त मोबाइल वालि बोलको गितको म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युटुब एकाउन्ट बाट गत सनिवार सार्वजनिक भएको छ । भिडियोमा मोडल चन्दा दाहाल, आर्यान पुडासैनी र महेश कोइराला (अनमोल) ले अभिनय...

  • फुलकुमार बोम्जनको तामाङ माैलिक गितको सुटिङ धमाधम हुँदै ।

      काठमाडौ : फुलकुमार बोम्जनको शब्द संगित र छबिलाल बोम्जनको प्रस्तुतिमा रहेको एउटा गितको सुटिङ राईगाउमा भैरहेको छ । यश गितमा स्वार शसिकला मोक्तान र स्वयम् फुलकुमार बोम्जनको रहेको छ ।   मौलिक गीत संगीत सन्सारकै जातीय सौर्न्दर्यको प्रमुख चिनारी छाडने धारिलो हतियार भित्र पर्दछ । जुन आफ्नो पन हराउद...

  • देवराज स्याङतानको नयाँ तामाङ सेलो गित अनिकाल सार्वजनिक ।

      काठमाडौ : देवराज स्याङतानको तामाङ सेलो गितको अडियो सार्वजनिक भएको छ । धेरै चर्चित तामाङ सेलो गितहरु लेखेर चर्चा कमाएका देवराज स्याङतानको शब्द रहेको डम्फूला ताकधुइ ता एतेन ङाला मायारी आखकै अनिकाल बोलको नयाँ गित आज फ्याफुल्ला नेपाल युट्युब बाट सार्वजनिक भएको हो ।     यो भन्दा अघि प...

  • गायक तथा संगीतकार कोष बोम्जन तामाङको “ल्होछार आयो है” बोलको सेलो गीत अडियो सार्वजनिक

    काठमाडौं :- चाहाना ब्लोन तामाङ को शब्दमा रहेको "ल्होछार आयो है" बोलको गीत अडियो सार्वजनिक भएको छ। बौद्ध धर्मलम्बिहरुको महान चाड ल्होछार नजिकिए सँगै ल्होछारको गीत लाई बजारमा गायक तथा संगीतकार बोम्जन ले बताए । त्यसै गरि भर्खरै सार्वजनिक भएको गीतमा कोष बोम्जन तामाङ र राम कुमारी जेसुम को स्वर रहेको छ भने शब्द चाह...

  • प्रज्वल दोङको टुङनाको धून तामाङ सेलो गित सार्वजनिक ।

      काठमाडौ : प्रज्वल दोङको तामाङ सेलो गित टुङ्नको धून तामाङ ह्वाई युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ गित संगित क्षेत्रमा दर्जनौं गित लेखेका दोङको यो गितले तेमालको प्रकृतिक पहिचान र तामाङ इतिहासलाई समेटिएको छ । तेमाल जह तामाङ समुदायको ऐतिहसिक तामाङ उत्पाति र तामाङ समुदायको केन्द्र मानिने एउटा प...

  • कलाकार र पत्रकार चढेको गाडी दुर्घटना केही घाइते ।

    काभ्रेपलान्चोक : कलाकार र पत्रकारहरु चढेको गाडी अनैकोटमा दुर्घटना भएको छ । युवा समाजसेवी आसमान वाइबाले चलाएको गाडी म्युजिक भिडियो सुटिङ गर्नका लागि काभ्रेको अनेकोट भ्युउ टावर, दोलखाको कालिन्चोक जाँदै गर्दा पाँचखाल नगरपालिका वडा १ म्हाने गाउँमा दुर्घटना भएको जनाएको छ। उक्त गाडीमा सवार ड्राइभर ,समाजसेवी असमान...

  • गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

    काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम" गित सार्वजनिक हुदै। "सेर्पिनी अजि" बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ । उक्त गीत...

  • मदन घलानको पुर्ब सिलिङ्लिङमा दिप्ती गोम्जा र निरज लामाखोरले बजार तताउदै साथमा टिकटक हिरो सुशील श्रेष्ठको इन्ट्री

    भक्तपुर : टिकटकमा एकछत्र राज गरेका तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको सम्पुर्ण छायांकन सकिएको छ , काठमाडौ नगरकोटको रमणीय दृश्यहरु कैद गरिएको पुर्बसिलिङ्लिङ गीत बहुप्रक्षितगीत हो । सानुबाबु घिसिङको संगीतमा तयार गीतलाइ शब्द डुप्साङ तामाङले लेखेको हुन ,भने गीतमा स्वर मदन घलान र बिनिता लोप्चनको सुन्न सक्नु हुने छ । ...

  • बन्ने भयो तामाङ चलचित्र निङमाको गरियो शुभ- मुर्हत

    भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।                    उक्त चलचित्रको शुभ- मुर्हत आदिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्र...

  • ह्राङलान नाम्सा ह्राङलान धिम बोलको गीतले बजार ततायो

    काठमाडौ : संचारकर्मी डि एन डि तामाङले कोरेको शब्द ह्राङलान नाम्सा ह्राङलान धिमले अहिले बजार तताएको छ लकडाउनको बेला तयार पारिएको उक्त गीतले टिकटकमा राम्रो बजार बनाएको थियो । अहिले म्हार्मेन युट्युब च्यालन बाट यो गीत सुन्न सक्नु हुने छ पछिल्लो समय ब्यस्त स्टुडियो पारिजातमा रेकर्ड गरिएको गीतलाई संगीत र स्वर दिनु भए...

  • गायक तथा संगितकार रमित लामाको शेर्पेनी आजिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : रमित लामाको शेर्पेनी आजि तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो गितले बजार तताएको बेला दर्शक श्रोतमाझका लागि यो गितले मनोरञ्जन दिनेमा बिश्वास गरेको गायक रमित लामाले भने । शुक्रबार यो गित डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो गि...

  • देवराज स्याङतनको तामाङ सेलो गित सोलो मोसन सार्वजनिक ।

      काठमाडौ : अजेस लामाको प्रस्तुतिमा  देवराज स्याङतन तामाङले फेरी पनि तामाङ समुदायको बिचमा फरक खालको तामाङ सेलो गित सोलो मोसन लिएर आएको छ । गायक तथा संगितकार कोसिस थोकर तामाङ सेलो गित मनपराउने दर्शक श्रोतमाझका लागि आज बिहीबार यो गित फ्याफुल्ल नेपालबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो ...

  • प्रज्वल दोङ को तामाङ दोहोरी अडियो गित तामाङ ह्वाइ युट्युब बाट सार्वजनिक ।

    काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज सार्वजनिक भएको छ । पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका शिर्जना स्याङतनको सुमधुर स्...

  • गायक छेवाङ स्याङबोको जुरेन साईत तामाङ सेलो गित म्हरमेन युट्युब बाट सार्वजनिक ।

    भक्तपुर । गायक छेवाङ तामाङ स्याङबोको तामाङ सेलो गित ‘जुरेन साइत’ सार्वजनिक भएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गते सार्वजानिक गरिएको हो । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द। गायक एंव संगीतकार आर बि लामाको संगीत रहेको छ भने गायक एंव संगीतकार कर्साङ ...

  • गणेश अधिकारीको आवाजमा विजयको ‘ दोषी ’ सार्वजनिक

      अर्जुन बेल्बासे,कपिलवस्तु  / कोभिड १९ को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विजय अनुरागीको शब्द सृजनामा ‘ दोषी ’वोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली सांगितिक जग...

  • वाङ्दा दोर्जे बोम्जनको पहिलो प्रस्तुति “म्योदाम्जी ठुली”को अडियो सार्वजनिक ।

      भक्तपुर / वाङ्दा दोर्जे बोम्जनको प्रस्तुति रहेको म्योदाम्जी ठुली बोलको तामाङ सेलो अडियो सार्वजनिक भएको छ। यस गितमा चर्चित गायक तथा संगितकार कोशिस थोकर र तामाङ समुदायले रुचाएका चर्चित गायिका जितु लोप्चनको स्वर रहेको छ । देव राज स्याङ्तानको शब्द रहेको गितमा संगीत कोशिस थोकरको रहेको छ भने एरेञ्...

  • अमिर मोक्तान र मिना ब्लोन को जोडि जम्दै सार्सी टिबा भिडियो सहित

    भक्तपुर : टिकटकमा उत्कृष्ट अभिनय गरेर भाइरल भएका मोडल अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा देख्न थालेका छन ,तामाङ भाषाको टेलिसिरेल ह्युल्बाला कोला बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भएको हो। https://youtu.be/MoJKEjy0a6s यो समय सार्सि टिबा बोलको गीतमा मोक्तान...

  • गीतकार सेमन्त राईको “हाम्रो संखुवासभा” गित सार्वजनिक ।

      बेलायत / गीतकार सेमन्त राईले जिल्ला भक्ती नयाँ गीत "हाम्रो संखुवासभा" लिएर दर्शक स्रोता सामु आएका छन् । उक्त गितमा संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत जिल्लवासीको लागि एक ऐतिहासिक नै बनेको छ । भोईस अफ नेपालको नक आउट राउन्ड्सम्म पुगेकी चर्चित गायिका र...

  • केशब पाख्रिनको तामाङ सेलो गित ठेगिको मोहीको म्युजिक भिडियो एक कार्यक्रम बिच सार्वजनिक ।

    क्रमश: संचारकर्मी सुदिन दोङ : गायक तथा संगितकार विशाल कल्तन गायक तथा संगितकार रमित लामा । काठमाडौ : हाल अमेरिकाको क्यालिफोर्निया मा रहेको केशब पाख्रिनको ठेकिको मोही तामाङ सेलो गित सोमबार  एक कार्यक्रमका बिच      ल्हाप्साङकर्पो युट्युब बाट  सार्वजनिक भएको छ । कार्यक्रम नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबा...

  • कबिन योञ्जनको अंगुर झुप्पारीको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले बजार तातिरहेकै बेला गितकार प्रज्वल दोङको शब्दमा रहेको अंगुर झुप्पारी बोलको गीत कविन योञ्जनको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।   यो गित तामाङ समुदायको मनमा बस्न सफल गित रहेकोछ र रोमान्टिक पनि रहेको छ। यस गीतमा चर्चित गायक च्वाईस दोङले संगित बरेको छ भने ताम...

  • ZERO SERIES GROUP को प्रस्तुति ”दक्षिण ललितपुरको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ  : गायक आकाश लामा ब्लोन र सृजना स्यङ्तानको ''दक्षिण ललितपुर '' परिजात नेपालबाट सार्वजनिक भएकाे छ ।नेपाली तामाङ गित संगित क्षेत्रमा अहिले निकै चर्चाको शिखरमा रहेको यस गीतमा गायक तथा संगितकार पासाङ स्यङ्तानको संगित रहेको छ भने शब्द: सज्जन स्यङ्तन को रहेका छन गितमा संगित संयोजन कर्साङ लामाले गरेका छन...

  • गीतकार जि बि तामाङ को प्रेम गीत “नेसि नेसि” भिडियो शनिबार रिलिज हुने।

    काठमाडौं : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज हुने भएको छ। अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। जिबि तामाङ कै शब्दमा रहेको उक्त गीतमा चर्चित गायक/गायीका बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ भने गीतमा संगीत पनि बि...

  • कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा बोलको म्युजिक भिडियो सार्वजनिक ।

    भक्तपुर : कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा भन्ने बोलको गीत बुधबार सार्वजनिक भएको छ। यस गित डम्फू मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । यस गित माया प्रेममा अधारित छन । गीतमा चर्चित संगीतकार निमा दोङको संगीत र चर्चित युवा गायक हावा लामाको स्वर रहेको छन् ।गीतका एरेञ्जर /मिक्सिङ दि...

  • छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ अडियो गित तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै ।

      भक्तपुर : लकडाउनले गीत संगीत ठप्प जस्तो भैरहेको बेला केही साता यता बजारमा तामाङ गीत हरु आउन थालेका छन । तेस्तै छेवाङ दोङले पनि एला नेबा बानीसे बोलको तामाङ अडियो गित बजारमा ल्याउने तयारी गरेको छ ।   शब्द: विशाल दोङ विशाल दोङको शब्दमा सजियको यस गितमा बुद्ध स्याङबाको संगीत र एरेन्जमा तयार पारेक...

  • गायक प्रेम सेन्चुरीको परदेशले मलाइ रुवायो बोलको गित चर्चाको शिखरमा अडियो सहित ।

      न्युयोर्क : भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्,परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेको गायक प्रेम सेन्चुरीको आफ्नै शब्द/संगीत/स्वरको नयाँ गीत "परदेशले मलाइ रुवायो”बोलको गीतले सार्बजनिक भएको केही समयमै निकै चर्चा तथा लाखौं दर्...

  • चर्चित गायक तथा संगितकार कोसिस थोकरको ए बि सि डि ई सेलो गित आइतबार फ्याफुल्ला नेपालबाट सार्वजनिक हुँदै ।

    काठमाडौ : कोसिस थोकर तामाङको फरक खालको तामाङ सेलो गित ए बि सि डि ई तामाङ सेलो गित मनपराउने दर्शक श्रोतमाझ आइतबार आउने भएको छ । धेेेेेेेेरै तामाङ गितहरु बजारमा ल्याएर चर्चा कमाउन सफल गायक थोकरको यो सेलो गित भने पृथक खालको रहेको बताए ।   संगितकार कोसिस थोकर यस गितमा चर्चित गायक तथा संगितकार कोसिस थोकरको...

  • गीतकार जि बि तामाङको नेसि नेसि रिलिज हुनु अगावै चर्चामा।

    काठमाडौ : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गित रिलिज हुनु अगावै टिक टक बाट निकै चर्चामा आएको छ। भिडियो क्लिप अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। उक्त गीतमा चर्चित गायक तथा संगितकार बिशाल काल्तान र तामाङ सेलो जगतमा धेरैले रुचाएका गायिका ज...

  • वीर बहादुर तामाङको हामी किसान भिडियो सहित सेवा फिल्म युट्युब बाट सार्वजनिक ।

    काठमाडौ : कलाकार तथा समाजसेवी वीर बहादुर तामाङको प्रस्तुतिमा सेवा फिल्म प्रालिको हामी किसान सार्वजनिक । भिडियो हेर्नुहोस  https://youtu.be/Ufc9J-bQ0kE उक्त गित गायक एंव संगीतकार कर्साङ लामाको संगीतमा वीर बहादुर तामाङको प्रस्तुति गायक तथा निर्देशक बाबू जिम्बको शब्द रहेको गितमा बाबु जिम्बा, कर्साङ लामा,आकाश ब्लो...

  • सेलो गायक तथा संगीतकार प्रयास दोङको नया तामाङ गीत सर्वजनिक हुदै ।

    काठमाडौं / युवा चर्चित गायक तथा संगीतकार प्रयास दोङको संगीतिक कोशेली "फुलबुट्टे स्ह्यामा" बोलको गीत छिट्टै युट्युबमा आउदै । यस गीतमा गीतकार प्रज्वल दोङको शब्द रहेको छ । संगीत एरेन्ज प्रयास दोङले गरेका छन। यश गीतमा बेनु लामा र सबैको मन मुटुमा बस्न सफल गायिका जितु लोप्चानले स्वर दिएको छ। यश गीतलाई सेलो म्युजिक ...

  • एला मि ला ग्याल्मो तामाङ प्रेम गीतले दर्शकको राम्रो प्रतिक्रिया पायो

      भक्तपुर : तामाङ गीतसंगीतको आकाशमा love song को बेलुम भरेर उडाउन सफल संगीतकार निमा दोङको संगीतमा रहेको एला मि ला ग्याल्मो गीतले दर्शकको मन जितेका हुन समुदायको चर्चित नायीका सुश्मा मोक्तानको अभिनय रहेको गीतमा मा मोडलको रुपमा उदायमान मोडेल हिरा लाल तामाङको पनि अभिनय देख्न सक्नु हुने छ । गीतलाइ अहिलेको ब्यस्त ...

  • तामाङ कलाकार हरुले कोभिड १९ कोष खडा गर्दै समस्यामा परेका कलाकारहरूलाई सहयोग गर्ने ।

    काठमाडौ : नेपालमा कोरोना कोभिड १९ भाइरसको महामारीले यति बेला नेपाल सहित २१५ ओटा लकडाउन भएको बेला नेपाल तामाङ फिल्मका चर्चित लेखक तथा नायक ऋतुराज पाख्रीन र चर्चित निर्देशक अजय स्याङ्तानको संयोजकत्वमा चालेको तामाङ कलाकार तथा प्राविधिक र विपन्न वर्ग हरुलाई सहयोग गर्ने उदेश्यले राहत कोष खडा गर्नु भएको छ। कोभिड १९ सहयोग...

  • गायक आयुस लामाको नयाँ तामाङ सेलो गित मोबाइल चैना रि बोलको अडियो सार्वजनिक।

    काठमाडौं : गायक आयुस लामा र जितु लोप्चानको सुमधुर स्वरमा रहेको “मोबाइल चैना रि” बोलको नयाँ तामाङ सेलो दोहोरी गीत एक हाप्त अघि सार्वजनिक भएको छ। तामाङ सेलो जगतमा सेलो दोहोरी गित बिलकुलै नयाँ खालको र दर्शकले मन पराउने छ भन्ने आस लिएको गायक लामा ले बताए ।विगत तीन वर्षदेखि गित सांगीतमा प्रवेश गरेका गायक आयुस लामा को पह...

  • सेलो गायक छेवाङ तामाङको नयां गीत बाङ्गली नाकला खारे सार्वजनिक हुदै ।

    काठमाडौ : सेलो गायक छेवाङ तामाङ दोङको “बाङ्गली नकला खारे” बोलको गीत यही चैत ७ गते शुक्रवार दिउसो 2:00 बजे तामाङ ह्वाइ युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ। यस गीतमा सुशील लामाको शब्द र संगीत रहेको छ,। गीतमा गयिका निङमा दोङ र छेवाङ दोङको स्वर रहेको छ। शिखर पाँगुला होई कान्छी,तामाङ गोईलो गोईजीन छार,ए सन्नानी,पिङग...

  • मोडल कुसुम गाह मगरले अभिनय गरेको देउन राधा देउको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौ : मोडल कुसुम गाह मगरको प्रस्तुति र अभिनयमा रहेको देउन राधा देउको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । भिडियोमा गाह मगर लाई आशिर प्रताप जंग ले साथ दिएका छन। उक्त गीतमा चर्चित गायिका देवि घर्ती मगर र गायक गणेश अधिकारीको सुमधुर स्वरले भरिएको छ भने बिनोद बाजुरालिको एरेञ्ज, खडक बाजुराली को मिक्सिङ रहेको गित माला...

  • सुअङ दोङको ह्वाम्ला मायासे”को म्युजिक भिडियो सार्वजनिक

    काठमाडौ : तामाङ समुदायका महानायकका रुपमा स्थपति नायक अमिर दोङले नयाँ म्युजिक भिडियो दर्शक माझ ल्याएका छन्। माया प्रेममा आधारित यस गीतलाई आफ्नै जीवानको कथालाई प्रस्तुत गर्न खोजेको नायक तथा निर्देशक अमिर दोङले बताउनु भयो। दिपेश प्रधानले मिक्सिङ गरेको गीतमा शब्द, सङ्गित र स्वर चर्चित गायक एंव संगीतकार बिशाल काल्तानको...

  • गायक तथा संगितकार आमित बाबू रोकाय र गायक इन्कार तामाङको तिम्रै झल्को निरमायाको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौं : अहिलेका निकै ब्यस्त एवं चर्चित गायक तथा संगितकार अमित बाबू रोकाय र गायक इन्कार तामाङ बिल्कुलै नयां गित “ तिम्रै झल्को निरमाया” लिएर आएका छन। केही समय अघि सुटिङ सकिए पनि प्राबिधिक कारण छिटो रिलिज हुन सकेको थिएन। भिडियो हेर्नुस् https://youtu.be/38cFxi8AsmU उक्त गीत गायक तथा संगीतकार अमित बाबू रोकाय ...

  • कोसिस थोकारको तेमाल पारीको म्युजिक भिडियो सार्वजनिक ।

    सबिन लोप्चान :काठमाडौं : तामाङ गित संगित जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार कोसिस थोकारको संगीतमा रहेको "तेमाल पारी" को गीतको म्युजिक भिडियो सर्वजनिक भएको छ! यस अघि "अंगुर झुप्पारी" बोलको गीतले बजार तताइएका थिए । https://youtu.be/5-x042zd1qs तेमाल पारी भने केहि बर्ष अघि नै तामाङ समाजमा लोक ...

  • रसुवा धुन्चेमा ल्होछार विशेष बृहत संस्कृतिक कार्यक्रम हुदै

    दावा तितुङ तामाङ रसुवा : रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृतीक कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि मानन...

  • तामाङ समुदायका दर्शकले प्रतीक्षा गरेको चलचित्र टुहुरोला ल्हुइ युट्युबमा सार्वजनिक

    काठमाडौं : रोशी फिल्मको ब्यानरमा बिनय दोङ तामाङद्वारा निर्देशित यो सातौ चलचित्र हो । टुहुरोला ल्हुइ भुकम्पले आमा गुमाएका एक अबोध बालकको कथा हो आफ्नो आफन्त सबै गुमाएका एक बालक कसरी आफ्नो गाउँबाट बिस्थापित हुन्छ त भन्ने कथामा आधारित चलचित्र हो । https://youtu.be/97Of63pEvaw जोगलाल लामाको संगीतमा आसुसेन लामा , श...

  • चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तानको (Valenetine Day) प्रेम दिवसको उपहार स्वरुप सेलो गित “कोहि मात्यो”

    काठमाडौं : अहिलेका निकै ब्यस्त एवं चर्चित सेलो गायक तथा संगितकार बिशाल काल्तान बिल्कुलै नयां सेलो गित "कोहि मात्यो कोदोको जिर्माले" लिएर आएका छन।"प्रेम दिवस" को अबसर पारेर ल्याएको गित "कोहि मात्यो" माया प्रेमको सन्दर्भ लाई जोडेर म्युजिक भिडियो सहित ल्याएका हुन। आफुलाई माया गर्ने दर्शकस्रोताहरुको लागि प्रेम दिवसको उ...

  • प्रणय दिवस ( Valentines day) के हो र किन प्रेम जोडिले यसलाई महत्त्वका साथ मनाउने गर्दछ्न ?

    हरेक बर्ष १४ फेब्रुवरीका दिन नेपालमा मात्र होइन विश्वभरका युवा-युवती तथा प्रौढहरु हर्षोल्लासका साथ प्रणय दिवस मनाउने गर्दछन । यसलाई प्रणय दिवस ( Valentines day ) भनेर धेरैले बुझ्दछन् । यसको बारेमा एक रोचक कहानिछ l यस कथा अमिताभ बच्चनको Hindi film Muhabbatein मा गुरुकुल शिक्षा लिदा प्रेम गर्न निषेध गरिएको र शारु खान ले...

  • गायक तथा संगीतकार च्वाईस दोङको “छामेसे ब्ला बोर्जी” को अडियो सार्वजनिक

    काठमाडौ / निकै लामो समय देखी सेलो संगीतमा आफ्नो छुट्टै पहिचन बोक्न सफल गायक तथा संगीतकार च्वाईस दोङले अहिलेको जेनेरेशन अनुसारको तामाङ सेलो दोहोरी गीत बजारमा ल्याएका छन ! गीतकार प्रज्वल दोङको शब्द रचना च्वाईस दोङको संगीत कोशिस थोकार र सृजना लामाले स्वर भरेका छन, संगीत संयोजन नोर्बु शेर्पाको रहेको छ भने मिक्सिङ रेक...

  • मलेसियामा फुर्बा दोर्जे मोक्तानको “मुग्लान म्हिला ह्युलको ” म्युजिक भिडियो सार्वजनिक

    मलेसिया / फुर्बा दोर्जे मोक्तानको "मुग्लान म्हिला ह्युल" म्युजिक भिडियो मलेसिया जनवारी १९ तारिख भब्यरुपमा सार्वजनिक  गरिएको छ ।बिदेश रहेका प्रेमि वा श्रीमानकी प्रमिका वा श्रीमतीले भोग्नु पर्ने पिडाहरुको कथामा अधारित बनाईएको गितको म्युजिक भिडियोमा फुर्बा दोर्जे मोक्तान, रोस्नी ब्लोन र कुइसाङ रुम्बाले अभिनय गरेका छन ...

  • युएईमा “ल्होछार साँझ-२०२०”कार्यक्रमको भव्य तयारी

    अनिस तामाङ / काठमाडौं / वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले तामाङहरुको धार्मिक तथा सांस्कृतिक चाड मन्जुश्री संवत् २८५६ औ सोनाम ल्होछारको पावन अवसरमा यहीँ आउदो जनवरी ३१ तारिख शुक्रबारको दिन सेलो विशेष "ल्होछार साँझ -२०२० " गर्ने भएको छ । "तामाङ समाज युएईको शान,तामाङ संस...

  • राज कुश्मि र अन्जु कुश्मी फुलकुमारीले उरीउरी भाैरा टिकलीपर बैथारे हा भन्दै हेप्पी माघीको म्युजिक भिडियो सार्वजनिक ।

    आरएन चाैधरी /कैलाली := पहाडिया बिग्रियो जाँडको झोलमा को सफलता पछि अन्जु कुश्मि फुलकुमारी र राज कुश्मिले अर्को माघी गितको भिडियो बजारमा ल्याएको छ । थारु लगायत नेपाली दर्शक,क्ष्रोताहरुको माझ डान्स बिट,प्रेम भाव समेटिएको,र फरक फरक खाले कल्चर म्युजिक भिडियो पस्किन माहिर जोडी मानिन्छन् अन्जु कुश्मी (फुलकुमारी) र राज कुश...

  • राम कुमारी जेसुम तामाङको तामाङ जुहारी अईरक तेन बाप्प थुङबाको अडियो सार्वजनिक

    काठमाडौ / रोजगारको सिलसिलामा प्रबासमा रहेर पनि बचेको समयलाई आफ्नो भाषा कला संस्कृतिलाई जगेर्ना गर्नु पर्छ भन्ने मान्यता सहित तामाङ सेलो। तामाङ जुहारी तामाङ गित संगित क्षेत्रका निक्कै आशा लाग्दो गायक कोष बोम्जन तामाङ एक पछि अर्को गर्दै फेरि पनि बिल्कुलै नयाँ तामाङ जुहारी अईरक तेन बाप्प थुङबा बोलको अडियो गित । दर्शकम...

  • गायक रोम लामा ब्लेन्देङको मुरली चे को म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौ / रोजगारको सिलसिलामा प्रबासमा रहेर पनि बचेको समयलाई आफ्नो भाषा कला संस्कृतिलाई जगेर्ना गर्नु पर्छ भन्ने मान्यता सहित मेन्दोमाया क्षेत्रका निक्कै आशा लाग्दो गायक रोम ब्लेन्देन लामाले एक पछि अर्को गर्दै फेरि पनि बिल्कुलै नयाँ मेन्दोमाया गित संगीत प्रेमीहरुका लागी भिडियो YouTube मा सार्बजनिक गरेको छ। यस भिडियो...

  • दि भ्वाईस अफ नेपालका वैशाली लामाको स्वरमा नयाँ गीत रेकर्ड

    काठमाडौ / दि भ्वाईस अफ नेपालको यात्रापाश्चत वैशाली लामाको पहिलो गीत रेकर्ड भएको छ।"दिल मञ्जुर छ मेरो,तिमीसँग माया लाउन मन आतुर छ मेरो,तिम्रो न्यानो साथ पाउन"भन्ने बोल रहेको उक्त गीतको शब्द शब्दकार रुपेन मोक्तानले लेखेको हुन भने सुमधुर स्वरका धनी युवा गायक रुप कुमार लामाले उनलाई साथ दिएका छन। भ्वाईस अफ नेपालको या...

  • गायक ओम रोदनको आफ्नैै मुटुको भिडियो सार्वजनिक

    काठमाडौ / नेपाली सांगीतिक क्षेत्रमा आफुलाई गायनमा अब्बल बनाउदै आएका गायक हुन् ओम रोदन। भर्खरै मात्र युट्युबमा सार्बजनिक भएको म्युजिक भिडियो "आफ्नै मुटु " बोलको गित निकै चर्चामा रहेको छ। गायक ओम रोदनको आफ्नै शब्द,आवज अभिनय रहेकोे यस् म्युजिक भिडियोमा अभिनय तर्फ अञ्जली अधिकारी तथा गायनमा सारु चाम्लिङले साथ दिनुभएको छ...

  • रेस्मा बोम्जनको तामाङकि चेेलि ट्रेन्डिङमा ।

    काठमाडौ हेम बोम्जन / रेश्मा बोम्जनको सेलो गीत तामाङकी चेली गीतसंगीतको दुनियामा रेकर्ड ब्रेक १ दिनमै TRENDING मा रेश्मा बोम्जन भन्ने बित्तिकै अहिले सबैको मन मस्तिष्कमा सेलो Queen भनेर चिनिन थालेका छन,एक पछि अर्को गर्दै नेपाली सांगीतिक बजारमा एकसेएक गीत ल्याउन सफल गायिका रेश्मा बोम्जनको अहिलेको तामाङकी चेली बोलको गीत...