• वाङदा दोर्जे बोम्जनको पाँचाै प्रस्तुति आइयाै स्हु खाजि तामाङ गितको भिडियो सार्वजनिक ।

    काठमाडौं / वाङ्दा दोर्जे बोम्जनको शब्दमा आइयौ श्हुखाजि तामाङ गितको भिडियो सार्वजनिक भएको छ। गायिका जितु लोप्चन र गायक कोशिश थोकार को समुधुर स्वरमा सजिएको गितमा माया प्रेममा अधारित छन । वाङ्दा दोर्जे बोम्जन र गायक कोशिश थोकारको शब्द रचना, एरेञ्जर सानुबाबु घिसिङ मिक्सिङ दिपेस प्रधान र संगित कोशिश थोकारले गरेका ...

  • याङजु दोङको डम्फूला ह्वाइ तामाङ सेलो गित सार्वजनिक ।

    काठमाडौ, याङजु दोङको डम्फूला ह्वाइ तामाङ सेलो गित सार्वजनिक भएको छ । https://youtu.be/brBhsVcs0yk गीतमा संगीत/ संगीत संयोजन जोगलाल लामा शब्द रचना क्लेबर दोङ र स्वर गायक तथा संगीतकार प्रयास दोङ र सुनिता बोम्जनको रहेको छन् भने याङजु दोङको निर्माणमा बनेको यस गित युबा पुस्ताको माया प्रेम तथा चञ्चलेपनलाई समेटेर बनाईएको...

  • दि ब्वाइस अफ नेपाल सिजन ३ को सिक्किमका नवीन गजमेरको संगीतिक जिबन संघर्ष।

    वेस्ट सिक्किम / नेपाल को गायन रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ३ कोज राजु टिमका ब्याटाल राउन्ड मल्टि ट्यालेन्ट प्रतिस्पर्धि सिक्किमका नवीन गजमेर सानै उमेर देखि नेपाली गित संगीत भन्ने बित्तिकै हुरुक्कै हुन्थे " उनले गित /संगीत सुन्ने मात्र होइनन् उनि गाउन पनि निकै अब्बल रहेक छन " सन 1996 मा पश्चिम सिक्किममा बुबा र...

  • पिङ्गै छामे गीतको अडियो बजारमा ।

    शब्दकार धनराज लामाको सातौ शब्द रचनामा रहेको तामाङ दोहोरी गीत पिङ्गै छामे सगुन मिडिया मार्फत आईसकेको छ । गीतको प्रस्तुत कर्ता रामेछापेली प्रमित घिसिङको पहिलो प्रस्तुती र शब्द, रचना धनराज लामा सङ्गीत रिजन थिङ एरेन्जर जोगलाललामा रहेकोमा स्वर रिजन थिङ र जितु लोप्चन रहेको छ भने मिक्सिङ दिपेश प्रधानको हो यस गीतलाई रेकर्ड अर...

  • देवराज स्याङ्तनको शब्दमा संगिता थिङ तामाङको छमेला कम्पनी तामाङ सेलो गित सार्वजनिक ।

      काठमाडौ / संगिता थिङ तामाङको तामाङ सेलो छामेला कम्पनी गित सार्वजनिक भएको छ । शब्दकार देवराज स्याङतनको शब्द रहेको यश गितमा मदन घ्लन र बिनिता लोप्चानको स्वर रहेको छ । पछिल्लो समयमा धौरै गितहरु बजारमा ल्याउन सफल युवा शब्दकार देवराज स्याङ्तान, आजभोली ब्यस्त शब्दकारको रुपमा देखिन थालेका छन,छोटो समयमा एकपछि ...

  • ब्रान्डेड लमको क्रेसी ब्रला काररी बोलको तामाङ र्याप गित माघ १६ गते सार्वजनिक हुँदै ।

    काठमाडौ / नवा र्याप गायक ब्रान्डेड लामाको क्रेसि बरला काररी बोलको तामाङ र्याप गित माघ १६ गते तामाङ ह्वाइ युट्युब च्यानल मार्फत सार्वजनिक हुने भएको छ । पी आर ओ डि मिकस मास्टर ट्र्याप साइड ग्यालेक्सी प्रोडोक्सनको ग्रुपले रेकर्डिङ गरिएको गितमा ब्रान्डेड लामाको शब्द र स्वर रहेको छ । यश गितले टिकटकमा भैरहेको बिकृति वि...

  • आशिस मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित सार्वजनिक

    भक्तपुर / सेलो गायक आशिष मोक्तानको खाजि खाजि ल्होछार बोलको तामाङ सेलो गित माघ ५ गते सार्वजनिक भएको छ । यस गितमा बिनोद तामाङ बलको संगित, अशली तामाङको शब्द" युवा गायक तथा चरचित संगितकार कार्साङ लामाको एरेञ्ज मिक्सिङ रहेको छ । यश गितमा तामाङ समुदायले मन पराएका चर्चित गायिका अशली तामाङ गायक आशिष मोक्तान गायिका  र...

  • गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली सार्वजनिक हुँदै

    भक्तपुर / गायक छेवाङ दोङको एला नेबा बानीसे बोलको तामाङ गितको भिडियो टेलर भोली मंगलबार जिग्मि मिडियाबाट सार्वजनिक गर्ने भएको छ । यश गितमा विशाल दोङको शब्द बुद्ध स्याङबाको संगीत र एरेन्ज रहेको छ गितको अडियो भने पहिले नै सार्वजनिक भएको छ । गीतमा स्वर युवा गायक छेवाङ दोङको रहेको छ भने बुद्ध स्टुडियोमा रेकर्डिङ गरेक...

  • तामाङ चलचित्र तिङला नाङ्सालको सम्पुर्ण छायांकन सप्पन्न

    भक्तपुर:जिम्बा फिल्मस प्रोडुक्सन तथा सर्लाही समुहको प्रस्तुति युवा निर्देशक निमा लामा जिम्बाको निर्देशनमा तामाङ चलचित्र तिङ्ला नाङ्सालको सम्पुर्ण छायांकन सकिएको छ । पख्खर निर्देशक निमा लामा जिम्बाले दुइ दर्जन भन्द धेरै चलचित्र निर्देशन गरिएको छ, त्यति मिडिया बाजी नगरेको निर्देशक जिम्बा अहिले मिडियाहरुले नै खोजेर समा...

  • शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित सार्वजनिक ( भिडियो सहित )

    काठमाडौं /शैक्षिक अभियान्ता रतन देवकोटाको “यो कस्तो शिक्षा हो ?” बोलको गित पौष १७ गते कथा एक्सप्रेस युटुव च्यानलबाट सार्वजनिक भएको छ । नेपालका ५५ जिल्लाका ६० जातजातिका झण्डै २०० जना बाल कलाकारहरुले अभिनय गरेको यस म्युजिक भिडियोले शिक्षक, विद्यालय, राज्य, नेता नेतृत्व, परिक्षा प्रणाली लगायत शिक्षाको समग्र प्रणाली...

  • चर्चित गायक निङमार घिसिङ “धर्सेल छामे ब्योन”लिएर आउदै ।

    काठमाण्डौँ- गायक तथा संगितकार निङ्मार घिसिङको “धार्सेला छामे ब्योन” को अडियो गीत बजारमा ल्याउने अन्तिम तयारीमा रहेको बताएको छ । गीतमा संगीत शब्द रचना तथा स्वर गायक घिसिङ को नै रहेको छ भने गायिकामा शशिकला मोक्तानले साथ दिएकी छन् । मिलन लामाको निर्माणमा बनेको उक्त गित युबा पुस्ताको माया प्रेम तथा चञ्चलेपनलाई समेटेर बनाई...

  • हेर्नै पर्ने तामाङ प्रेम गीत,झ्याल्ला पर्दा एकचोटि हेर्नु होला

    भक्तपुर / तामाङ समुदायमा दर्शकले प्रतिक्षित मानिएको तामाङ प्रेम गीत झ्याल्ला पर्दा बजारमा सार्बजनिक भएको छ ।गायक तथा संगीतकार निमा दोङको शब्द संगीतमा तयार पारिएको झ्याल्ला पर्दा कलाकार देखि सबै कुरामा अब्बल देखिएको छ । डेड दशकदेखि तामाङ चलचित्रमा कलाकारिता गरि रहेका सदाबहार नायक सागर घिसिङ द्वारा अभिनित तामाङ प्रेम ...

  • गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत सार्वजनिक ।

    काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ  तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक भएको छ । प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ।विश्व दोङलाइ चर्चित सेलो गायिका शसिकला मोक्तानले साथ...

  • राम तामाङको गुराँस फुले छ शुक्रबार सार्वजनिक हुँदै ।

    काठमाडौ / चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित स्वरमा राम तामाङको गुराँस फुले छ  बनैमा पुस १० गते शुक्रबार दिनको ५ बजे तामाङ ह्वाइ युट्युब मार्फत अडियो गित सार्वजनिक हुने भएको छ । प्रज्वल दोङको शब्द रहेको यस तामाङ सेलो गितमा तामाङ समुदायको चर्चित संगितकार तथा गायक बिश्व दोङको संगित र स्वर रहेको छ। विश्...

  • अमिर लोप्चानको च्योक लाई म्हान्जिको अडियो गित सार्वजनिक हुँदै ।

      काठमाडौ / अमिर लोप्चानको च्योक लाई म्हान्जिको अडियो गित पुस १० गते सुक्रबार  सार्वजनिक हुने भएको छ ।धेरै लामो समय प्रवसमा रहेर गित संगितको क्षेत्रमा लागेका लोप्चानको यश गित माया प्रेममा आधरित छन । लोप्चान म्हार म्हेन्दो कलाकार संघ हुदै नेपाल तामाङ कलाकार संघ सम्म सकृय हुँदै चिरपरिचित सबैको मनमा बस्न सफ...

  • डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तानलाई ।

    काठमाडौ / डान्सिङ विथ द स्टार सिजन १ को उपाधि सुमी मोक्तान टिम सुबिजुले जितेको छ। शनिबार राति भएको फाइनलमा स्टार सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीले उपाधि जितेका हुन्।विजेताले नगद २० लाख र ट्रफी प्राप्त गरेका छन्।हिमालय टेलिभिजनमार्फत प्रशारण भएको कार्यक्रममा तीन वटा टिम अन्तिम प्रतिस्पर्धामा पुगेका थिए। ...

  • संगितकार प्रेम सिन्चुरीको शब्द संगितमा “जीवन यहाँ यस्तै छ” बोलको म्युजिक भिडियो सार्बजनिक ।

    काठमाडौ / उदयपुर, चौदण्डिगढी नगरपालिकामा हिजो “जीवन यहाँ यस्तै छ” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले लोकार्पण गर्नु भएको हो। उदयपुर मिडिया हबको पहिलो प्रस्तुतिमा सार्बजनिक ...

  • मणिराज बस्नेतको मायाले बोलाको गितको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौ / काठमाडौं जिल्ला दक्षिणकाली नगर पालिका वडा नम्बर-५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत बिगत सोह्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर लेखनमा सकृय छन ।भर्खरै उनको अर्को नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो सार्वजनिक भएको छ । पाँच दर्जन भन्दा बढी गीत रेकर्ड गराई सकेका गीत...

  • लनम लामाको गीतमा सुस्मा मोक्तान र पुसन वाइबाको दम्दार अभिनय भिडियो सहित ।

      भक्तपुर : भक्तपुरको माउन्टेन मल्टिपल कन्सलटेन्सिको सभाहल मा पत्रकार सम्मेलन गरि लेकालि मैच्याङ बोलको गीत सार्बजनिक गरिएको हो । काभ्रे जिल्लाको रोशिगाउपालिकाका अध्यक्ष डि.बि लामा मोक्तानको प्रमुख आतिथ्यमा उक्त गीत सार्बजनिक गरिएको हो । चर्चित गायक सुनिल गिरी को संगीतमा तयार पारिएको गीतमा लनम लामाको शब्द...

  • देवराज स्याङतनको शब्दमा रहेको आजेस लामाको तामाङ गित बसिखाला हेलिकप्टर आज दिउँसो सार्वजनिक हुँदै ।

    काठमाडौ / आजेस लामाको बसिखाला हेलिकप्टर तामाङ गित आज ४ बजे सार्वजनिक हुँदै । चर्चित शब्दकार देवराज स्याङतनको शब्दमा रहेको यस गित ठट्याैली तामाङ गित रहेको शब्दकार देवराज स्याङतनले बताए । यस गित मा चर्चित गायक तथा संगितकार कोसिस थोकरको संगित सानुबावु घिसिङको एरेञ्ज दिपेश प्रधानको मिक्सिङ रहेको स्याङतनले जानका...

  • जेम्स जिम्बाको र्याप कम्पोजमा ‘कान्छिला जवानी’ ( हेर्नुहोस भिडियो)

    काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामा र गायिका जितु लोप्चनको आवाजमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘कान्छिला जवानी’ (रोशी स्योङला तिर २) बोलको गीत बजारमा आएको छ । उक्त गीत म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको हो । गीतकार एंव सञ्चारकर्मी विवेक लोप्चनले लेखेको उक्त गीतलाई उनै गा...

  • आशमान वाइबा बाट अभिनित तिम्रो साथ बिनाको म्युजिक भिडियो सार्बजनिक ।

    काठमाडौ : बहुप्रतिक्षित नेपाली प्रेम गीत तिम्रो साथ बिना बोलको गीत दरबारमार्गमा रहेको किङरिङ लन्च बार बाट सार्बजनिक गरिएको छ । प्रमुख अतिथि आदिबासी चलचित्र महासंघको अध्यक्ष अमृत सुनुवारले स्वीच थिचेर भिडियो सार्बजनिक गरिएको थियो । संचारकर्मिको बाक्लो उपस्थिति रहेको सार्बजनिक कार्यक्रममा चलचित्र प्राबिधिक संघ ...

  • फुलकुमार बोम्जनको तामाङ माैलिक गितको सुटिङ धमाधम हुँदै ।

      काठमाडौ : फुलकुमार बोम्जनको शब्द संगित र छबिलाल बोम्जनको प्रस्तुतिमा रहेको एउटा गितको सुटिङ राईगाउमा भैरहेको छ । यश गितमा स्वार शसिकला मोक्तान र स्वयम् फुलकुमार बोम्जनको रहेको छ ।   मौलिक गीत संगीत सन्सारकै जातीय सौर्न्दर्यको प्रमुख चिनारी छाडने धारिलो हतियार भित्र पर्दछ । जुन आफ्नो पन हराउद...

  • देवराज स्याङतानको नयाँ तामाङ सेलो गित अनिकाल सार्वजनिक ।

      काठमाडौ : देवराज स्याङतानको तामाङ सेलो गितको अडियो सार्वजनिक भएको छ । धेरै चर्चित तामाङ सेलो गितहरु लेखेर चर्चा कमाएका देवराज स्याङतानको शब्द रहेको डम्फूला ताकधुइ ता एतेन ङाला मायारी आखकै अनिकाल बोलको नयाँ गित आज फ्याफुल्ला नेपाल युट्युब बाट सार्वजनिक भएको हो ।     यो भन्दा अघि प...

  • गायक तथा संगीतकार कोष बोम्जन तामाङको “ल्होछार आयो है” बोलको सेलो गीत अडियो सार्वजनिक

    काठमाडौं :- चाहाना ब्लोन तामाङ को शब्दमा रहेको "ल्होछार आयो है" बोलको गीत अडियो सार्वजनिक भएको छ। बौद्ध धर्मलम्बिहरुको महान चाड ल्होछार नजिकिए सँगै ल्होछारको गीत लाई बजारमा गायक तथा संगीतकार बोम्जन ले बताए । त्यसै गरि भर्खरै सार्वजनिक भएको गीतमा कोष बोम्जन तामाङ र राम कुमारी जेसुम को स्वर रहेको छ भने शब्द चाह...

  • प्रज्वल दोङको टुङनाको धून तामाङ सेलो गित सार्वजनिक ।

      काठमाडौ : प्रज्वल दोङको तामाङ सेलो गित टुङ्नको धून तामाङ ह्वाई युट्युब च्यानलबाट सार्वजनिक भएको छ । तामाङ गित संगित क्षेत्रमा दर्जनौं गित लेखेका दोङको यो गितले तेमालको प्रकृतिक पहिचान र तामाङ इतिहासलाई समेटिएको छ । तेमाल जह तामाङ समुदायको ऐतिहसिक तामाङ उत्पाति र तामाङ समुदायको केन्द्र मानिने एउटा प...

  • कलाकार र पत्रकार चढेको गाडी दुर्घटना केही घाइते ।

    काभ्रेपलान्चोक : कलाकार र पत्रकारहरु चढेको गाडी अनैकोटमा दुर्घटना भएको छ । युवा समाजसेवी आसमान वाइबाले चलाएको गाडी म्युजिक भिडियो सुटिङ गर्नका लागि काभ्रेको अनेकोट भ्युउ टावर, दोलखाको कालिन्चोक जाँदै गर्दा पाँचखाल नगरपालिका वडा १ म्हाने गाउँमा दुर्घटना भएको जनाएको छ। उक्त गाडीमा सवार ड्राइभर ,समाजसेवी असमान...

  • गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

    काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम" गित सार्वजनिक हुदै। "सेर्पिनी अजि" बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ । उक्त गीत...

  • मदन घलानको पुर्ब सिलिङ्लिङमा दिप्ती गोम्जा र निरज लामाखोरले बजार तताउदै साथमा टिकटक हिरो सुशील श्रेष्ठको इन्ट्री

    भक्तपुर : टिकटकमा एकछत्र राज गरेका तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको सम्पुर्ण छायांकन सकिएको छ , काठमाडौ नगरकोटको रमणीय दृश्यहरु कैद गरिएको पुर्बसिलिङ्लिङ गीत बहुप्रक्षितगीत हो । सानुबाबु घिसिङको संगीतमा तयार गीतलाइ शब्द डुप्साङ तामाङले लेखेको हुन ,भने गीतमा स्वर मदन घलान र बिनिता लोप्चनको सुन्न सक्नु हुने छ । ...

  • संचारकर्मी सिङ्ग मोक्तानको शब्द रहेको मायाला जोङ गीतको प्रोमो सार्वजनिक

    काठमाडौ : संचारकर्मी सिङ्ग मोेक्तानको शब्द रहेको नयाँ गीत मायाला जोङको प्रोमो सार्वजनिक भएको छ।   यस गीतमा विशाल काल्तन र जितु लोप्चनले स्वर भरेका छन भने विशाल काल्तनकै संगीत रहेको छ। https://youtu.be/hHQeBy7M9LU दिपेश प्रधानले ऐरन्ज र मिक्सिङ गरेको उक्त गीतको आधिकारिक प्रोमो शब्दकार सिङ्ग मोक्तानक...

  • बन्ने भयो तामाङ चलचित्र निङमाको गरियो शुभ- मुर्हत

    भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।                    उक्त चलचित्रको शुभ- मुर्हत आदिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्र...

  • बहुप्रतिक्षित तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङको म्युजिक भिडियो शुक्रवार छायांकन गर्दै,

    भक्तपुर : बहुप्रतिक्षित मानिएको तामाङ दोहोरी गीत पुर्व सिलिङ्लिङ को छायांकन भोलि शुक्रबार हुने भएको छ ,तामाङ समुदायमा निकैनै उत्कृष्ट स्वर दिएका मदन घलानको यो गीत अहिले टिकटकमा ट्रेन्डिङमा रहेको छ ! गायक घलानले नेपाली देखि तामाङ प्रेम गीत हरुमा पनि आफ्नो जादुमय स्वर दि सकेका गायक घलानको पहिलो वर्षको हिट गीत हो छिङ्गाइ ...

  • ह्राङलान नाम्सा ह्राङलान धिम बोलको गीतले बजार ततायो

    काठमाडौ : संचारकर्मी डि एन डि तामाङले कोरेको शब्द ह्राङलान नाम्सा ह्राङलान धिमले अहिले बजार तताएको छ लकडाउनको बेला तयार पारिएको उक्त गीतले टिकटकमा राम्रो बजार बनाएको थियो । अहिले म्हार्मेन युट्युब च्यालन बाट यो गीत सुन्न सक्नु हुने छ पछिल्लो समय ब्यस्त स्टुडियो पारिजातमा रेकर्ड गरिएको गीतलाई संगीत र स्वर दिनु भए...

  • गायक तथा संगितकार रमित लामाको शेर्पेनी आजिको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ : रमित लामाको शेर्पेनी आजि तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । तामाङ सेलो गितले बजार तताएको बेला दर्शक श्रोतमाझका लागि यो गितले मनोरञ्जन दिनेमा बिश्वास गरेको गायक रमित लामाले भने । शुक्रबार यो गित डम्फू मिडियाको युट्युबबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो गि...

  • देवराज स्याङतनको तामाङ सेलो गित सोलो मोसन सार्वजनिक ।

      काठमाडौ : अजेस लामाको प्रस्तुतिमा  देवराज स्याङतन तामाङले फेरी पनि तामाङ समुदायको बिचमा फरक खालको तामाङ सेलो गित सोलो मोसन लिएर आएको छ । गायक तथा संगितकार कोसिस थोकर तामाङ सेलो गित मनपराउने दर्शक श्रोतमाझका लागि आज बिहीबार यो गित फ्याफुल्ल नेपालबाट सार्वजनिक गरेको छ । तामाङ समुदायको लागि तामाङ सेलो ...

  • अरुले बुझे आफै लज्जित हुने भन्दै अध्यक्षले तामाङभाषामा दिए सुझाव ।

    काठमाडौं । केहिदिन देखि टिकटकमा भाइरल भैरहेको तामाङ र्याप गित प्रति केन्द्रीकृत हुदै नेपाल तामाङ कलाकार संघका केन्द्रीय अध्यक्ष संजिव वाईबाले सामाजिक संजालमा सम्प्रेषित गीतप्रति आपत्ति जनाउनु भएको छ । तामाङ समुदायमा यस्तो गीतहरु आउन थालेकाले आफु लज्जित भएको भन्दै तामाङ भाषामा नै आफ्नो सामाजिक संजाल फेसबूकमा तामा...

  • प्रज्वल दोङ को तामाङ दोहोरी अडियो गित तामाङ ह्वाइ युट्युब बाट सार्वजनिक ।

    काठमाडौ । तामाङ ह्वाइको प्रस्तुति प्रज्वल दोङको सुन्तला फिबरी बोलको तामाङ दोहोरी गित आज सार्वजनिक भएको छ । पारिजात स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा लनाम तामाङको शब्द। गायक एंव चर्चित संगीतकार कार्साङ लामाको संगीत एरेन्ज र मिक्सिङ रहेको छ भने गायक छेवाङ स्याङबो तामाङ र चर्चित गायिका शिर्जना स्याङतनको सुमधुर स्...

  • गायक छेवाङ स्याङबोको जुरेन साईत तामाङ सेलो गित म्हरमेन युट्युब बाट सार्वजनिक ।

    भक्तपुर । गायक छेवाङ तामाङ स्याङबोको तामाङ सेलो गित ‘जुरेन साइत’ सार्वजनिक भएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गते सार्वजानिक गरिएको हो । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा सोनाम नोर्बु तामाङको शब्द। गायक एंव संगीतकार आर बि लामाको संगीत रहेको छ भने गायक एंव संगीतकार कर्साङ ...

  • गणेश अधिकारीको आवाजमा विजयको ‘ दोषी ’ सार्वजनिक

      अर्जुन बेल्बासे,कपिलवस्तु  / कोभिड १९ को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विजय अनुरागीको शब्द सृजनामा ‘ दोषी ’वोलको गीत सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली सांगितिक जग...

  • अमिर मोक्तान र मिना ब्लोन को जोडि जम्दै सार्सी टिबा भिडियो सहित

    भक्तपुर : टिकटकमा उत्कृष्ट अभिनय गरेर भाइरल भएका मोडल अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा देख्न थालेका छन ,तामाङ भाषाको टेलिसिरेल ह्युल्बाला कोला बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अमिर मोक्तान पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त भएको हो। https://youtu.be/MoJKEjy0a6s यो समय सार्सि टिबा बोलको गीतमा मोक्तान...

  • हाँस्य कलाकार कुइसाङ रुम्बा अभिनीत ङामी सिसि निसाइनोन बोलको तामाङ गीत सार्वजनिक ।

    काठमाडौ  । गाएक एंव संगीतकार पासाङ स्याङ्तानको संगीत र आवाजमा रहेको ‘ङामी सिसी निसाइनोन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई म्हारमेेन मिडियाबाट बजारमा ल्याएको हो । गीतमा साहित्यकार हिरामाया घिसिङको शब्द रहेको छ भने उनै गायक स्याङ्तानको संगीत र स्वर रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कर्स...

  • गीतकार सेमन्त राईको “हाम्रो संखुवासभा” गित सार्वजनिक ।

      बेलायत / गीतकार सेमन्त राईले जिल्ला भक्ती नयाँ गीत "हाम्रो संखुवासभा" लिएर दर्शक स्रोता सामु आएका छन् । उक्त गितमा संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत जिल्लवासीको लागि एक ऐतिहासिक नै बनेको छ । भोईस अफ नेपालको नक आउट राउन्ड्सम्म पुगेकी चर्चित गायिका र...

  • केशब पाख्रिनको तामाङ सेलो गित ठेगिको मोहीको म्युजिक भिडियो एक कार्यक्रम बिच सार्वजनिक ।

    क्रमश: संचारकर्मी सुदिन दोङ : गायक तथा संगितकार विशाल कल्तन गायक तथा संगितकार रमित लामा । काठमाडौ : हाल अमेरिकाको क्यालिफोर्निया मा रहेको केशब पाख्रिनको ठेकिको मोही तामाङ सेलो गित सोमबार  एक कार्यक्रमका बिच      ल्हाप्साङकर्पो युट्युब बाट  सार्वजनिक भएको छ । कार्यक्रम नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाईबा...

  • कबिन योञ्जनको अंगुर झुप्पारीको म्युजिक भिडियो सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले बजार तातिरहेकै बेला गितकार प्रज्वल दोङको शब्दमा रहेको अंगुर झुप्पारी बोलको गीत कविन योञ्जनको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक भएको छ ।   यो गित तामाङ समुदायको मनमा बस्न सफल गित रहेकोछ र रोमान्टिक पनि रहेको छ। यस गीतमा चर्चित गायक च्वाईस दोङले संगित बरेको छ भने ताम...

  • ZERO SERIES GROUP को प्रस्तुति ”दक्षिण ललितपुरको म्युजिक भिडियो सार्वजनिक ।

      काठमाडौ  : गायक आकाश लामा ब्लोन र सृजना स्यङ्तानको ''दक्षिण ललितपुर '' परिजात नेपालबाट सार्वजनिक भएकाे छ ।नेपाली तामाङ गित संगित क्षेत्रमा अहिले निकै चर्चाको शिखरमा रहेको यस गीतमा गायक तथा संगितकार पासाङ स्यङ्तानको संगित रहेको छ भने शब्द: सज्जन स्यङ्तन को रहेका छन गितमा संगित संयोजन कर्साङ लामाले गरेका छन...

  • गीतकार जि बि तामाङको “नेसि नेसि” को भिडियो आज एक कार्यक्रम बिच सार्वजनिक ।

    काठमाडौं : तामाङ सेलो गित संगितले नेपाली बजार चर्चामा रहेको बेला गीतकार जि बि तामाङले नेसि नेसि बोलको गीतको भिडियो शनिबार सार्वजनिक गरेको छ यस गित रोमान्टिक रहेको छ। यस गीतमा चर्चित गायक बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ तामाङ समुदायको मनमा मा बस्न सफल चरचित संगितकार विशाल कल्तनको संगीत छ भने एरे...

  • गायक राजु लामाको स्वरमा रहेको शैलुङ्गे मेलामा बोलको गीत विवादमा।

    काठमाडौ : केहि दिन अगाडि युट्युबमा सार्वजनिक भएको शैलुङ्गे मेलामा बोलको गीत अहिले विवादमा तानिएको छ। भर्खरै अडियो सार्वजनिक भएको गीतमा द भोईस अफ नेपालका कोच समेत बनेका चर्चित गायक राजु लामाको स्वर रहेको छ भने अनिल लामाको संगीत रहेको छ। त्यसै गरि अहिले शैलुङ्गे मेलामा बोलको गीत भर्खरै सार्वजनिक भए ता पनि गाय...

  • गीतकार जि बि तामाङ को प्रेम गीत “नेसि नेसि” भिडियो शनिबार रिलिज हुने।

    काठमाडौं : गीतकार जि बि तामाङको नेसि नेसि बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज हुने भएको छ। अहिले तामाङ सेलो जगतमा निकै चर्चामा रहेको नेसि नेसि बोलको गीत रोमान्टिक गीत रहेको छ। जिबि तामाङ कै शब्दमा रहेको उक्त गीतमा चर्चित गायक/गायीका बिशाल काल्तान र जितु लोप्चनको सुमधुर अवाजले भरीएको छ भने गीतमा संगीत पनि बि...

  • कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा बोलको म्युजिक भिडियो सार्वजनिक ।

    भक्तपुर : कुमार सिङ लोप्चानको बेहोस तासी डोङ रेमा भन्ने बोलको गीत बुधबार सार्वजनिक भएको छ। यस गित डम्फू मिडिया प्रालिको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । यस गित माया प्रेममा अधारित छन । गीतमा चर्चित संगीतकार निमा दोङको संगीत र चर्चित युवा गायक हावा लामाको स्वर रहेको छन् ।गीतका एरेञ्जर /मिक्सिङ दि...

  • वरिष्ठ सङ्गीत साधक (उस्ताद) भोला जोशीको निधन ।

    काठमाडौ : वरिष्ठ सङ्गीत साधक उस्ताद भोला जोशीको आइतबार निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सङ्गीत विभागको नेतृत्व गरिसकेका जोशीको आज ८० वर्षको उमेरमा हेटौँडास्थित आफ्नै निवासमा निधन भएको हो । उनलाई दम, मधूमेह तथा उच्च रक्तचापले लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बसेका थिए । ...