• पिएनसिसि मलेसियाको जनचेतना तथा  सुचना सम्बन्धि कार्यक्रम सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न ।

      क्वालालम्पुरमा मलेसिया / प्रवासी नेपाली समन्वय समिति (PNCC), मलेसियाले मलेसिया स्थित एभरेस्ट किचेनको हलमा अगष्ट २६ तारीख जनचेता र सुचना सम्बन्धि कार्यक्रम तथा सामग्री तयारी अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । बैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपाली श्रमिकहरुले भोग्नु परेको पिडा समस्या र त्यसको ...

  • डम्बर थामी ‘अनुपम’को संस्मरण : एम्बुस टाइगर क.रामजीको योजना र चेहेरे मोर्चा ।

    काठमाडौ / यतिबेला मैले युद्ध विजयका रक्तिम पानाहरू पल्टाउन खोज्दैछु । यी मृत्युुन्जयी पानाहरू रगतले लतपतिएकाछन । रगतले कटकटिएका पनि । यी रक्तिम पानाहरूमा सहयोद्धाहरूका प्रतिबिम्बहरू परावर्तन भईरहेकाछन। युद्धभूमिमा पोखिएका रगतका  प्रत्येक बुँदहरू इतिहासको सुनौलो अक्षर बनेकाछन । ती आँधीमय दिनहरूमा "संघर्षको सुख ...

  • गीतकार सेमन्त राईको “हाम्रो संखुवासभा” गित सार्वजनिक ।

      बेलायत / गीतकार सेमन्त राईले जिल्ला भक्ती नयाँ गीत "हाम्रो संखुवासभा" लिएर दर्शक स्रोता सामु आएका छन् । उक्त गितमा संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत जिल्लवासीको लागि एक ऐतिहासिक नै बनेको छ । भोईस अफ नेपालको नक आउट राउन्ड्सम्म पुगेकी चर्चित गायिका र...

  • एनआरएनए मलेसियाका वरिष्ट उपाध्यक्ष सुन्दर आलेद्धारा जीवन रक्षाको माग

    क्वालालम्पुर मलेसिया :- गैर आवासिय नेपाली संघ मलेसियाका वरिष्ट उपाध्यक्ष सुन्दर आलेले आफनो जीवनको रक्षा गरिदिन सवैसंग आग्रह गरेका छन । उनले आफनै संस्थाको अध्यक्ष र संस्थाका केहि ब्यक्तिहरुले आफुलाई फसाउने तरीकाले मलेसियाको प्रशासनमा विभिन्न आरोप लगाएर रिपोर्ट गरेकोले आफुलाई फसाउन खोजीएको फेस्बुक स्टाटस मार्फत वताएका छ...

  • मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एक लाख भन्दा बढी रकम सहयोग

    काठमाडौं : नेपाल तामाङ घेदुङ मलेसियाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ । मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ...

  • जमिनको छातिमाथि टेकेर माथि पुगेकाहरूले जमिनलाई नै बिर्सिएपछि । डम्बर थामी ‘अनुपम ‘

    काठमाडौ : हिजो गडगडाएको र आज बगर झैं सुकेको क्रान्तिको कुरा गर्दैछु । जनक्रान्तिको कुरा गर्दैछु । जनयुद्धको कुरा गर्दैछु । आँधीमय, तुफानी वेगहरूको कथाहरू लेख्दैछु । र जनयोद्धाहरूको पनि केही प्रसंग कोट्याउँदैछु  । क्रान्तिको निम्ति बेरोकटोक लडेका ज्यामी माहुरी जस्ता जनयोद्धाहरूको साहस, सौर्य, वीरता र बलिदानद्वा...

  • विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि आगामी भदौ १ गते देखि उद्धार उडान गरिने ।

    काठमाडौ : कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि आगामी भदौ १ गते देखि उद्धार उडान गरिने भएको छ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन उद्धार चार्टर्ड उडान गर्नेछन् । नेपाल एयरलाइन्सले १७ देखि ३१...

  • नेपाल आदिवासी जनजाति महासंघले २६ औं विश्व आदिवासी दिवस २०२० मनाउदै

      क्वालालम्पुर मलेशिया : नेपाल आदिवासी जनजाति महासंघ शाखा मलेसियाले विश्व आदिवासी दिवश २०२० को उपलक्ष्यमा "पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस! स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ औ विश्व आदिवासी दिवश!!" भन्ने मूल नाराका साथ शुभकामना आदानप...

  • फेसबुक लाइभमा आएर उदयपुरका हेम बिष्टले गरे मलेसियामा आत्महत्या ।

    क्वालालम्पुर मलेसिया : वैदेशिक रोजगारीको सिलसिलामा  मलेसिया गएका उदयपुर बेलटार बजारका हेम बहादुर बिस्टले गएराती फेसबुक लाइभ गरेको केही मिनेट पछि आत्महत्या गरेका छ्न । बिगत २०÷२१ बर्ष देखि मलेसियाको सेलङगरमा रोजगारी गर्दै आएका बिस्टले आफ्नो जन्मदिन भोली हो आज अन्तिम  दिन भन्दै फेसबुक लाइभमा आएको केही समयमा झुन्डेर आत...

  • गायक प्रेम सेन्चुरीको परदेशले मलाइ रुवायो बोलको गित चर्चाको शिखरमा अडियो सहित ।

      न्युयोर्क : भबिस्यका सुनौला सपना बुन्दै लाखौं नेपालीहरु आफ्नो जन्मभूमिबाट टाढा बसेर कठिन पलहरु गुजारीरहेका छन्,परदेशको कथा पिडा आफ्नै छ,यस्तै यथार्थ कथामा आधारित रहेको गायक प्रेम सेन्चुरीको आफ्नै शब्द/संगीत/स्वरको नयाँ गीत "परदेशले मलाइ रुवायो”बोलको गीतले सार्बजनिक भएको केही समयमै निकै चर्चा तथा लाखौं दर्...

  • लकडाउनमा मुक्तक वाचन।

    बेलायत : नयाँ सालको आगमनसंगै संसारलाई महामारीको लगामले सर्लक्कै तानेको छ।यो बिकराल अवस्थामा हामी आफ्नै घर भित्र संकुचन भएर छट्पटीदै बसेका छौं। समय आजभोली लगाम बिना दगुरेको छ हामीलाई दासी बनाएर।बिहान र साँझको शुभपलहरुको खासै महत्व रहेको छैन जस्तो भान हुन्छ।एकाबिहानको कुखुरी काँ र चराको चिरबिरे आवाजले आजभोली खासै ...

  • मलेसियामा छुट्टाछुट्टै तीन नेपालीको मृत्यु ।

    आरएन चौधरी :क्वालालम्पुर ( मलेसिया ) मलेसियामा शनिबार र आईतवार गरेर दुई दिनमा ३ जना नेपालीको छुट्टाछुट्टै स्थानमा विभिन्न कारणबस मृत्यु भएको पाइएको छ। रोजगारीको सिलसिलामा  मलेसियामा कार्यरत नेपाल महोत्तरी जिल्ला घर भएका नेपाली श्रमिक मनोज यादवको कोठामै सुतेकै अवस्थामा शुक्रबार राती मृत्यु भएको उनका आफन्तले बताउनुभयो...

  • मलेसियाको जोहोर राज्यमा एक नेपाली श्रमिक सडक दुर्घटनामा परि गम्भीर घाइते ।

    आरएन चौधरी थारु : क्वालालम्पुर : मलेसियामा कार्यरत  एक नेपाली श्रमिक सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका छ्न । मलेसियाको जोहोरबारु राज्यमा अवस्थित मियाउ मियाउ ( miaow miaow food products sdn.bhd.) नामक चिप्स लगायतको खाद्य सामाग्री उत्पादक कम्पनीमा कार्यरत अर्जुन नेपाली ( सुर्खेती ) आईतवार साझ करिब ०४:०० बजेतिर साई...

  • मलेसियाको एक कम्पनीमा एकै दिन २५ जना नेपालीमा कोरोना संक्रमित देखियो ।

    क्वालालम्पुर : मलेसियामा आज एकैदिन २५ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।मलेसियामा एक कम्पनीमा कार्यरत थप २५ जना नेपाली श्रमिकमा कोरोना भाइरस पुष्टि भएको छ। मलेसियाको नेगेरी सेम्बिलान राज्यमा पर्ने रेम्बाउ भन्ने ठाउँमा अवस्थित एक कम्पनीमा कार्यरत बिदेशी कामदारहरु मध्येको थप २५ जना नेपाली कामदारमा कोरोना...

  • सेमन्त राईको संस्मरण फेसबुकमा मित्रता

      सेमन्त राई बेलायत : मान्छे जन्मिन्छ, हुर्कन्छ अनि फेरी एकदिन यो संसारबाट बिलिन हुन्छ। जन्मदा एक्लो हुन्छ र जादा पनि एक्लै हुन्छ। जन्म पछिको समय भोगाईका चरणहरु नै अखिरमा यथार्थ जिन्दगी हो। एक नावालक हुर्कदै जाँदा अनेकौ समयकालका विभिन्न खण्डमा धेरै किसिमका अनुभवहरु बटुल्न शुरु गर्दछ। बाल्यकालका अबोध क्षणहरु...

  • नेपाल तामाङ कलाकार संघ मलेसियाको सक्रियतामा बिरामीलाई सहयोग हस्तान्तरण

    क्वालालम्पुर मलेसिया :- नेपाल घर सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नम्बर ७, घर भइ हाल रोजागारीको शिलशिलामा बिगत ३२ महिना देखि मलेसियाको क्वालालम्पुर बन्दर बारु बाङ्गी स्थित (Ryoka) नामक कम्पनीमा कार्यारत २२ वर्षिया विशाल स्याङतान तामाङ गएको महिना अर्थात १९ february २०२० को दिन बिहान ५:३०am बजे तिर बाथरुम जादै गर्दा लडे...

  • मलेसिया दुई साताका लागि लकडाउन, शुक्रबारको प्रार्थनामा समेत रोक

    क्वालालम्पुर मलेसिया :-मलेसियाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन दुई साताका लागि लकडाउन गर्ने घोषणा गरेको छ । साथै खाना तथा दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल बाहेक सबै व्यवसाय बन्द गर्ने निर्णय पनि गरेको छ । सोमबार साँझ देशबासीलाई सम्बोधन गर्दै मलेसियाका प्रधानमन्त्री मुहयिद्दिन यसिनले मार्च १८ देखि ३१ तारि...

  • मलेसियामा कार्यरत धन बहादुर मगरको सपना अधुरै ।

    क्वालालम्पुर मलेसिया मलेसियाको जोहोर बारक्क टोमिप्याक फेक्सिबल प्याकेजिङ sdn bhd प्रीन्टिङ कम्पनीमा मेसिङ अपरेटरको रुपमा काम गर्दै आएका नवलपरासी सुनौलका धन बहादुर थाडा मगर कम्पनी को गए राती मलेसियामा निधन भएको छ । बिगत ९ बर्स देखि मलेसियामा कार्यरत धन बहादुर थाडा मगर को हृदयघात का कारण मृत भएको प्रारम्भिक अन...

  • अस्ट्रेलिया सँग भारतको लज्जास्पद हार, अस्ट्रेलियालाई पाँचाै पटक महिला टी–२० विश्वकपकाे उपाधि

    काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जितेको छ ।  आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलाे पटक फाइनल खेलेकाे भारतलाई अस्ट्रेलियाले ८५ रनले पराजित गरेको हो ।  टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको सम्मानजनक योगफल बनायो । अ...

  • सेमन्त राइको गजल

    बेलायत :  सेमन्त राइको नयाँ रचना  बिदेशमा धन कमाउन गएका नेपालिहरुमा समर्पित  गजल । गजल सपना रोपेर जीवन फुलाउने रहरमा जाँदैछु यो जवानी बन्दकी राखेर बिरानो शहरमा जाँदैछु !! मनभरी जीवनका अनगिन्ती ईच्छाहरु बटुलेर उज्यालो भविष्य उतैतिर पाउने ठहरमा जाँदैछु !! तिम्रा नयनका आँशुले रातभर सिरानी भिजाउँदा भन्थे...

  • बाँसुरी साँझ अमरसंग

    बेलायत : म साहित्यमा पहिला देखि नै थोरै चासो राख्ने मान्छे तर पछिल्लो समयमा वेलायतका विभिन्न साहित्यिक कार्यक्रममा सम्भव भए सम्म सम्मिलित हुने गर्दछु। यसैको सिलसिलामा गत ९ नोभेम्बर, सन् २०१९ का दिन “सिर्जनाको घेरा भित्र सरुभक्त" एक कार्यक्रममा एक जना चीर परिचित नाम तर प्रत्यक्ष भेटघाट नभएको व्यक्तिसंग नजिकबाट चिनाज...

  • नेपाल तामाङ घेदुङ मलेसियाले अध्यक्ष राजेन्द्र वाइबा तामाङलाइ विदाई गर्दै कार्यबाहकमा जगत सिं तामाङ चयन।

    मलेसिया-नेपाल तामाङ घेदुङ मलेसियाको निवर्तमान अध्यक्ष राजेन्द्र वाइबा तामाङ ज्यु तथा सल्लाहकार टासी पाल्मो तामाङ ज्युलाई नेपाल तामाङ घेदुङ मलेसियाद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ।“विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौ, ताम्सालिङ प्रप्तीको लागि एक जुट हौ” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ स्...

  • रामाटेक्स कम्पनीमा कार्यरत नेपालीहरु द्वारा बिष्णु माया लो तामाङ लाई आर्थिक सहयोग

    सबिन लोप्चन तामाङ (काईला)मलेसिया : केही समय अघि सामाजिक सञ्जाल फेस्बुकमा एउटा दर्दनाक भिडियो भाईरल भाईरल भएको थियो। उक्त भिडियोमा बिष्णु माया लो तामाङले आफ्नो आमा बुबालाई बचाई दिन आग्रह गर्नु भएको थियो। आमा बुबा दुबै जना क्यान्सरको रोगी भएको र अर्थिकको अभावले गर्दा उपचार गर्ने कुनै विकल्प नभएकोले जुन पीडा सहन नसकि ...

  • नेकपा निकट प्रवासी नेपाली एकता मंच मलेसियाको अध्यक्षमा रमेश तिवारी सचिबमा दयाराम कुमाल

    क्वालालम्पुर मलेसिया । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रवास समन्वय कमिटी मलेसियाले  पुर्णत पाएको छ । सो कमिटीले रमेशप्रसाद तिवारीकाे नेतृत्वमा ३५ सदस्य कमिटी गठन भएकाे हाे । तत्कालीन माओवादि केन्द्र निकट जनप्रगतिशिल मञ्च मलेसिया र ऐमाले निकट प्रवासी नेपाली मञ्च मलेसियाकाे एकता पछि बनेकाे वर्तमान कमिटी अध्यक्षमा रमेश...

  • सेमन्त राईको दोस्रो गीत “चाहे जस्तो” सार्बजनिक  

    बेलायत / नेपाली गीत लेखन क्षेत्रको क्षितिजमा देखिएको नाम सेमन्त राई पनि एक हो।परदेशमा रहेर पनि पछिल्लो समयमा आफुलाई नेपाली गीत रचनाकारको रुपमा स्थापित गर्दै आएका छन्। जीवनको उत्तरार्धमा आएर आफुमा रहेको ईच्छा पुरा गर्न राईले आफ्नो लेखन विधालाई ससक्त बनाउँदै लगेका हुन्। उनको दोश्रो गीत "चाहे जस्तो" हालै बजारमा सार्वज...

  • काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशनबाट मिलन शाही ठकुरी अध्यक्षमा सर्वसम्मत चयन ।

    क्वालालम्पुर मलेसिया / काभ्रे कल्याणकारी समाज मलेसियाको दोस्रो वार्षिकोत्सव तथा प्रथम अधिबेशन बाट अध्यक्षमा मिलन शाही ठकुरी चयन भएको हो।संस्थाको सस्थापक निवर्तमान अध्यक्ष उर्गेन थोकर तामाङको सभापतित्वमा र नेपाली राजदूत महामहिम उदय राज पाण्डे ज्यु को प्रमुख अतिथिमा रहेको उक्त अधिबेशन समारोह मलेसियाको क्वालालम्पुर स्...

  • सेमन्त राइको गजल ,

    ~गजल ~ सडक मुन्तिर नदी हो कि नहर छ भिरको फेदमा बगर कै ठहर छ ।। सडकमा दगुरेको बस बाटो काट्दा खोला किनार खस्ने नराम्रो प्रहर छ ।। देखेको सबै सपना कहाँ हुन्छ पुरा अधुरो ईच्छा भित्र अनेकौं रहर छ ।। यता गाउँघरमा अटाउन नसके सबै रमाउने उता ठुलो शहर छ ।। स्वार्थले भरिएको हरेक जिन्दगीमा अर्काले टेकेको खुट्टा तान...

  • नेपाल तामाङ घेदुङ जोहोर मलेसियाको सोनाम ल्होछार संस्कृतिक कार्यक्रम सम्पन्न

    जोहोर मलेसिया / मलेसियाको जोहोर राज्य बातुपाहात स्थित सुमिट होटेलमा २५ जनवरी 2020 शनिबारका दिन नेपाल तामाङ घेदुङ जोहोर बातुपाहातले आयोजना गरेको मञ्जुश्री संम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछार नेपाल तामाङ घेदुङ प्रबास शाखा मलेसियाका सस्थापक तथा संरक्षक श्री श्याम घिसिङ तामाङ ज्यु को प्रमुख अतिथि तथा नेपाल ता...

  • ल्होछार विशेष संस्कृतिक  कर्यक्रमका लागि कलाकारहरुको टोलि सहित विशेष अतिथि आइटिसी सचिब मलेसिया प्रस्थान ।

    मलेसिया / नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा हुन लागेको २८५६ औ जिवा ल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा नेपालबाट अतिथी कलाकारहरुको साथमा कार्यक्रमका विशेष अतिथि अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ आज मलेसियामा प्रस्थान गर्नु भएको छ  । ...

  • सेमन्त राईद्वारा लिखित बाँसुरी समुह युके दुतावाससम्म !

    सेमन्त राईद्वारा लिखित बाँसुरी समूह युके दुतावास सम्म  सेमन्त राई बेलायत /  बाँसुरी समुह युके दुतावास सम्म२२ फेब्रुअरी, सन् २०१७ मा "बाँसुरी चौतारी बेलायत" खडा भए यता लगातार  समुहमा रमाई रहेका छौं। साथीहरुको अनवरत साथ र सहयोगले ७ जुलाई, सन् २०१८ का दिन आल्डरसटको एम्पायर हलमा "बाँसुरी समुह युके" संसोधित नामले सार...

  • थारु कल्याणकारी समाज युएई को आठौं  बार्षिक भेला तथा  माघी उत्सव भब्यताका साथमा सम्पन्न ।

    यु ए ई / शुक्रबार, जनवरि 17, 2020 गत बर्ष झै यश बर्ष पनि थारु कल्याणकारीणि सभा यु.ए.ई ले माघी पर्व तथा आठौं  बार्षिक भेला सम्पन्न गरेको छ ! कार्यक्रम सन्चालन था .क .स यु ए ई का सदस्य कलाकार एवम उदघोषक को रुपमा भुुमिका निर्वह गर्दै केशब राज महतो र माया महतो ज्युुुले गर्नु भएको थियो भने अथिती ज्युहरुलाई स्वागत र सत्...

  • युएईमा “ल्होछार साँझ-२०२०”कार्यक्रमको भव्य तयारी

    अनिस तामाङ / काठमाडौं / वैदेशिक रोजगारीको शिलशिलामा युएई पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईले तामाङहरुको धार्मिक तथा सांस्कृतिक चाड मन्जुश्री संवत् २८५६ औ सोनाम ल्होछारको पावन अवसरमा यहीँ आउदो जनवरी ३१ तारिख शुक्रबारको दिन सेलो विशेष "ल्होछार साँझ -२०२० " गर्ने भएको छ । "तामाङ समाज युएईको शान,तामाङ संस...

  • सोनाम दोङ तामाङद्धारा २८५६ औ मञ्जुश्री संम्वत सोनाम ल्होछारको शुभकामना

    मलेसिया / नेपाल तामाङ कलाकार संघ मलेसिया / मञ्जुश्री सम्वत २८५६ औ जिवा ल्हो मुसा बर्ग सोनाम ल्होछारको अवसरमा देश विदेसमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना । ल्हासो फ्याफुल्ला सोनम दोङ तामाङ उपाध्यक्ष नेपाल तामाङ कलाकार संघ मलेसिया...

  • एनआरएनए मलेसियाका केन्द्रिय सदस्य सन्तोष रिजालको पहलमा ब्लड क्यान्सर इन्दिरा चेेम्जोङलाइ गरे आर्थिक सहयोग

    मलेसिया / बिगत लामो समयदेखि ब्लड क्यान्सरबाट बिरामी परेर अस्पतालमा उपचार गराइरहेकी पाँचथर फागुनन्द गाउपालिका ६ की इन्दिरा चेम्जोङलाई गैरआवासीय नेपाली संघ (NRNA) मलेसियाको पहलमा आर्थिक सहयोग प्रदान गरेको छ । महाराजगंजमा रहेको टिचिङ अस्पतालमा उपचाररत चेम्जोङलाई एनआरएन मलेसियाका पदाधिकारी सदस्यहरू काङ्ग्रेस जन सम्पर्क ...

  • दुबै मृगौला फेल २४ बर्षिय मनिषा गुरुङलाई मलेसियाबाट अर्थिक सहयोग

    आरएन चौधरी थारु, / क्वालालम्पुर (मलेसिया ):= नेपालमा मृगौला पीडितको संख्या दिनानुदिन बढ्दो क्रममा छ्न । बारम्बार मृगौला पीडितको नाममा देश बिदेश बाट आर्थिक संङकलन गरि सहयोग गरेको खबर समाचारमा हेर्ने गर्दछौं । त्यस्तै पीडामा यतिबेला छ्टपटाईरहेकि २४ बर्षिय युवती मनिषा गुरुङ । साबिक कास्की जिल्ला शिल्दुजुरे गाविस वड...

  • मलेसियामा रहेका अबैधानिक कामदारलाई समात्न सुरु/वेश्यालयबाट समेत नेपालीहरु पक्राउ ।

    आरएन चाेैधरी=क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले यहाँ रहेका अबैधानिक कामदार लाई ,स्वदेश फर्किन खुल्ला गरेको आममाफी कार्यक्रम ब्याक फर गुड६ (Back for good 6) गएको बर्ष २०१९/३१ डिसेम्बरमा सकिएको छ्न।घर फर्किने म्याद सकिए लगत्तै मलेसिया इमिग्रेसन डिपार्टमेन्टले गरेको पुर्व घोषणा अनुसार अबैधानिक कामदारलाई पुनः धरप...

  • नेपाल तामाङ घेदुङ पेनाङ्ग ले मञ्जुश्री संम्वत २८५६ औं सोनाम ल्होछार भब्य रूपमा मनाउने तयारीमा।

    क्वालालम्पुर मलेशिया- नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले प्रथम ऐतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ/ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसरमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रम यहीँ आगामी २०२० जनवरी २६ तारिखको दिन पेनाङ्ग स्थित दि गार्डेन होटेलमा लामा गुरु द्धरा पुजा र स्थानीय कलाकारहरु...

  • तामु समाज मलेसियाको च्यु ल्होसार भव्यरुपमा सांस्कृतिक कार्यक्रम २०७६ सम्पन्न ।

    क्वालालम्पुर मलेसिया / मलेसिया स्थित एरिना स्टार होटेलमा तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ भब्यरुपमा सम्पन्न भएको छ ।तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे, बिशेष अतिथी वातावरण विद डा. होम गुरुङ त...

  • नेपाल तामा घेदुङ क्षेत्रीय समिति पेनाङले सोनाम ल्होछार बिशेष संस्कृतिक कार्यक्रम जनवरी 26 मा गर्ने ।

    क्वालालम्पुर मलेसिया  / नेपाल तामाङ घेदुङ क्षेत्रिया समिति पेनाङ्गले पहिलो ऐतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ/ जिवा ल्हो (मुसा वर्ग) को पावन अबसरमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने भएको छ ।आगामी २०२० जनवरी २६ तारिख पेनाङ्ग स्थित दि गार्डेन होटेलमा लामा गुरु द्धरा पुजा र...

  • मलेसियामा झापाका एक नेपालीको मृत्यु ।

    क्वालालम्पुर मलेसिया / मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृत्यु हुने संख्या बढेको देखिन्छ। केही साता देखि तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्यान गएको थियो ती मृतकहरुको शव यहाँ स्थित नेपाली राजदुतावास ,सम्बन्धित सरोकारवाला निकायको सहयोग सहकार्यमा नेपाल पठाईसकेर सम्बन्धित पारिवारिक स्रोत...

  • नेपाल माझी उत्थान संघ पेनाङ गठन तथा मृगौला पिडित समीर माझीलाइ सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न ।

    मलेसिया पेेेेनाङ // नेपाल माझी उत्थान संघ मलेसियाका केन्द्रीय अध्यक्ष चन्द्र माझीको संयोजकत्वमा पेनाङ स्थित तामान प्लाङगीमा हिजो सम्पन्न भेलाले नेपाल माझी उत्थान पेनाङ शाखा गठन तथा पेनाङ शाखा द्वारा मृगौला पिडित समीर माझीको उपचारार्थ संकलित सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरेकोछ ।नेपाल माझी उत्थान संघ पेनाङ शाख...

  • नेपाल तामाङ कलाकार संघ मलेसियाको अध्यक्षमा पुन:फुर्ब दोर्जे मोक्तान ।

    क्वालालम्पुर मलेसिया- कलाकार संघ मलेसिया को पहिलो अधिबेशन तथा दोस्रो वार्षिकोत्सब होटेल ग्राण्ड कन्टिनेटल मा संस्कृतिक कार्यक्रम सहित भब्यताको साथ सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ मलेसिया को अध्यक्ष बिपिन राई को प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ मलेसिया को अध्यक्ष राजेन्द्र वाइवा को विषेश अतिथि फुर्ब...

  • नेपाल तामाङ घेदुङ मलेसिया जोहोरले २८५६ औ सोनाम ल्होछार भब्य रूपमा मनाउदै।

    मलेसिया - नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रीय समिती जोहोरले मञ्जुश्री सम्बत २८५६ औ (जिवा ल्हो) मुसाबर्गको पावन अवसरमा मलेसियाको बातुपाहात स्थित सुमिट मार्केट्को होटेल सिग्नेचरमा सोनाम ल्होछार लामा गुरुद्वार पुजापठा ताथ स्थानीय कलाकार हरुको साथमा विशेष सास्कृतिक कार्यक्रम भब्य रूपमा आयोजना गर्ने भएको हो। बिश्वाभरी छर...

  • काभ्रे कल्याणकारी समाज मलेसियाको प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब हुँदै

    मलेसिया क्वालालम्पुर - रोजगारीको सिलसिलामा मलेसियालाई कर्मथलो बनाउदै आएका काभ्रेलीहरुलाई एक ढिक्का बनाउदै आएको काभ्रे कल्याणकारी समाज मलेसियाको आफ्नो प्रथम अधिवेशन तथा दोस्रो वार्षिकोत्सब साथमा संस्कृतिक कार्यक्रम यहि आउदो २६ जनवरी २०२० आइतबार मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा आयोजना गर्ने भएको छ ...

  • नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति जोहोर बातुपाहातको सोनम ल्होछार जनवरी २५ तारिख

    मलेसिया / नेपाल तामाङ घेदुङ क्षेत्रीय समिती जोहोरले मञ्जुश्री सम्बत २८५६ औ जिवा ल्हो मुसाबर्गको पावन अवसरमा मलेसियाको बातुपाहात स्थित सुमिट मार्केट्को होटेल सिग्नेचरमा बिहान १० बजे देखि सोनाम ल्होछार पुजापठा ताथ स्थानीय कलाकार हरुको साथ विशेष सास्कृतिक कार्यक्रमको आयोजना हुने हामीलाई जानकारी दिएको हो ।सांसरभरी छरिए...

  • गायक ओम रोदनको आफ्नैै मुटुको भिडियो सार्वजनिक

    काठमाडौ / नेपाली सांगीतिक क्षेत्रमा आफुलाई गायनमा अब्बल बनाउदै आएका गायक हुन् ओम रोदन। भर्खरै मात्र युट्युबमा सार्बजनिक भएको म्युजिक भिडियो "आफ्नै मुटु " बोलको गित निकै चर्चामा रहेको छ। गायक ओम रोदनको आफ्नै शब्द,आवज अभिनय रहेकोे यस् म्युजिक भिडियोमा अभिनय तर्फ अञ्जली अधिकारी तथा गायनमा सारु चाम्लिङले साथ दिनुभएको छ...

  • नेपालीहरुको हिमालयन फुटबल क्लबले मलेसियाको खेलकुद मन्त्रालयबाट पायो बैधानिकता

    क्वालालम्पुर मलेसिया / नेपाली फुटबल खेलको प्रबर्धनको लागि नेपाली लगानिमा नेपालीहरु द्वारा मलेसियामा स्थापना भएको हिमालयन फुटबल क्लबले बैधानिकता पाएको छ ।बैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका नेपाली फुटबल खेलाडिहरुको खेल प्रतिको मोह र प्रतिभाको बढावा दिने उद्देश्यले हिमालयन फुटबल क्लब २०१५ मा स्थापना भएको थियो ...

  • काभ्रे सेवा समाजको आयोजनामा सांस्कृतिक कार्यक्रमका लागि बिशल कल्तन दुबईमा जादै ।

    दुबई / सेलो गित संगितका चर्चित गायक तथा संगितकार बिशाल काल्तान यहि November 29 तरिकमा हुने एक सांस्कृतिक कार्यक्रमका लागि युएई जादै छन। काभ्रे सेवा समाज युएई को आयोजनामा हुन गैरहेको अनाथ बालबालिका को लागि काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम का लागि नेपाल बाट गायक बिशाल काल्तानका साथै चर्चित म...

  • अमृत लामालाई न्यूयोर्क स्टेट एसेम्बली सम्मान

    आशिष तामाङ (M.T.) न्युयोर्क । रोटरी क्लब अफ न्युयोर्क क्विन्स द्धारा सामाजिक काम गर्दै आएका ३ जना नेपालीलाई सम्मान गरिएको छ ।सामाजिक र मानविय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप गर्दै आएका हामी नेपाली ग्लोबल अन्तराष्ट्रिय समितिका अध्यक्ष अमृत लामा, एन.आर.एन.एन. सि.सि. अमेरिका अध्यक्...

  • नेपाल तामाङ घेदुङ मलेसियाको आयोजनामा भाग्यशाली उपहार चिठ्ठा कार्यक्रम २०१९ हुदै।

    क्वालालम्पुर मलेसिया/ नेपाल तामाङ घेदुङ मलेसियाको अयोजना मा भाग्यशाली उपहार योजना २०१९ हुने भएको छ। सद्भाव र अपत्कालीन कोष निर्माण को लागि हुना लागिएको उक्त भाग्यशाली उपहार २०१९ कार्यक्रम क्वालालम्पुर स्थित ग्र्याण्ड कन्टिनेन्टल होटेलमा २५ जनावरी २०२० चइनिज नयाँ बर्ष को दिन खुला गरिदिने नेपाल तामाङ घेदुङ मलेसियाको ...