• अनुशासननै बाल बालिका तथा विद्यार्थी हरूको गहना रहेको : मौलाना मशहूद

      कृष्णनगर, कपिलवस्तु / सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा कृष्णनगर नगरपालिका का ...

  • एकीकृत समाजवादी पार्टी बागमती प्रदेश सभा सचिवालयमा दर्ता

    काठमाडौं । निर्वाचन आयोगले दल विभाजनबारे बागमती प्रदेश सभालाई जानकारी गराएको छ। आयोगको पत्र प्रदेश सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायतको टोलीले हिजो आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो। आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाच...

  • सुदूरपश्चिम प्रदेश सरकारको दुई मन्त्रीले दिए राजिनामा

    काठमाडौं / सुदूरपश्चिम प्रदेश सरकारको दुई मन्त्रीले राजिनामा दिएका छन । नेकपा एमालेबाट निर्वाचित एमाले संसदिय दलका नेता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मन्त्री पदबाट राजिनामा दिएका हुन । माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि ओलि नेतित्वको एमालेमा...

  • जनताको हित र क्षेत्रको विकासमा सधै काम गर्छु: पूर्व मन्त्री मिश्र

    कृष्णनगर, कपिलवस्तुु । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समु...

  • लघु जलविद्युतमा निर्भर रहेको मनाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया सुरु ।

    काठमाडौं / मनाङमा गत असार १ गते आएको बाढीपहिराले दुई महिन देखि अबरुद्ध भएको राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्याएपछि दुई महिनादेखि विद्युत विहीन बनेको छ । अहिले सरकारी कार्यालय सहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जि...

  • शर्मा एण्ड शर्मा कम्पनीले साउनमा आएर हामी काम गर्दैन भनेपछि बहादुरगँज चोकको बाटो जिर्ण अवस्थामा ।

    कपिलबस्तु: गुलाम अली / हुलाकी सडक अन्तर्गत बन्न लगेको कपिलबस्तु —कृृष्णनगर सडक खण्डको काम बिचमा रोकिदा कपिलबस्तुको तौलिहवा नयाँटोल ,जिल्ला प्रशासन रोड, बैकरोड , बहादुरगँज चोकको बाटो जिर्ण अवस्थामा पुगेको छ । बर्षयमा शुरु भएपछि सदरमुकामको बिभिन्न बाटोको काम बीचमा रोकिदा बाटोमा पानी जमेको छ लामो ट्राफिक जाम भइरहेक...

  • मदरसा बोर्ड गठन गर्ना छिटो पहल गर्ने गण्डकी प्रदेशका मुख्यमंत्रीको आश्वाशन

    कपिलवस्तु / लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएका इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन । शिक्षा रोजगारी, चा...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजिनामा ।

    काठमाडौं / एमाले नेता तथा लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पोखरेलले राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट ...

  • जनमत पार्टी रुपन्देही द्वारा भ्रस्टाचार विरुद्ध रैली तथा कोणसभा सम्पन्न

    ज्ञानेश्वर उपाध्याय: भैरहवा / बिकासको दृष्टिकोणले पछि परेको र सबभन्दा बढी भ्रष्टाचार हुने कोटहीमाई गाउपालिकामा आज मंगलबार जनमत पार्टी रुपन्देहीले भ्रष्टाचार विरुद्ध रैली तथा कोणसभा सम्पन्न गरेको छ । मर्चवारको सोझा साझा जनताको फाइदा उठाइ भ्रष्टाचारमा लिप्त हुने भएपछि त्यसको बिरोधमा आज सो सभा सम्पन्न भएको हो । गा...

  • डोटी जाँदै गरेको ट्याक्टर दुर्घटना हुंदा ३ जना गम्भीर घाईते

      काठमाडौ / कैलालीको चुरे गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि तीनजना घाइते भएको छ ।कैलाली चुरे गा.पा. वडा नं ३ मगराउ स्थित धनगढीबाट सरिया लोडगरी जोरायल डोटी जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज आइतबार दिउँसो १२:४५ बजे दुर्घटना भएको हो । डोटीका जोरायल गाउँप...

  • कैलालीको कर्णाली नदीमा डुंगा पल्टिदा तीनजना बेपत्ता

      काठमाडौं / कर्णाली नदीमा आज आइतबार डुंगा दुर्घटना हुँदा तीनजना बेपत्ता भएको छ । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नं ४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा नं ३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका वडा नं ३ कै २० वर...

  • जसपाको ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त शंखर पोखरेल नेतित्वको सरकार ढल्दै ।

      काठमाडौं / लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त गरेको छ । पार्टीको निर्देशन विपरीत हिँडेपछि कारवाही गरेको पत्रका आधारमा लुम्बिनी प्रदेश सभामा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना सांसदको पदमुक्त गरिएको जनाएको छ । ल...

  • कर्णाली नदिमा जिप खस्दा चालक र उनका श्रीमती बेपत्ता ३ छोराछोरी गम्भीर घाइते ।

    काठमाडौं / कैलालीको मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । आज शुक्रबार बिहान १२ बजे उक्त जिप दुर्घटना हुदा जिप चालक उनका श्रीमती कर्णाली नदिमा बेपत्ता भएका छन । कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्च...

  • ट्रकको ठक्करबाट दुइजनाको मृत्यु ,ट्रक चालक नियन्त्रणमा ।

    काठमाडौं / झापाको दमकमा ट्रकको ठक्करबाट २ जनाको मुत्यु भएको छ । मंगलबार राति साढे १० बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । प्रदेश ...

  • राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु / मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जा...

  • जसपा लुम्बिनी प्रदेश समितिद्वारा ईद उल अज़हां (बकर ईद)को शुभकामना व्यक्त ।

    कपिलवस्तु / मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ । प्रदेश समिति अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले एक विज्ञप्ति जारी गर्दै बकर इदक...

  • पूर्व मंत्री मिश्र द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु / कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वाडा नं ६ कर्मा निवासी विकास प्रेमी नेता तथा नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्रा) ले मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ। मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हा...

  • उपेन्द्र समुहको एक मन्त्री र राज्यमन्त्रीले दिए राजिनामा ।

    काााठमाडौ / जसपा उपेन्द्र यादव समुहको दुई नम्बर प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनीहरु दुबै जनाले मुख्...

  • दुई नम्बर प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी हुँदै आज ३ बजे शपथ ।

    काठमाडौं / प्रदेश नम्बर २ को सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ। लामो समयको कसरतपछि माओवादी केन्द्रले १ मन्त्री र १ राज्यमन्त्री पाए पछि सरकारमा सहभागी हुन लागेको हो। माओवादी केन्द्र प्रदेश नं २ संसदीय दलका नेता भरत साहका अनुसार आज शनिबार ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ। माओवादीको तर्फबाट मन्त्र...

  • ओली सरकारले हदसम्म रोटी बेटीको सम्बन्ध बिगार्न खोजे :प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु / ओली सरकारद्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णयलाई बिहीबार स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरका...

  • एमालेको तोडफोड बीच गण्डकी प्रदेशको ३० अर्व ३ करोडको बजेट पारित

    काठमाडौं / गण्डकी प्रदेशमा एमालेको अवरोधकै बिच बजेट पारित भएको छ । चलिरहेको बजेट अधिवेशनमा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले बजेटको विरोध गर्दै कुर्सी फालेका छन् । बजेट विनियोजन प्रक्रियाअनुसार नभएको भन्दै एमाले अवरोध गरेको हो । बजेटमाथिको छलफलका क्रममा एमाले सांसदहरुले नाराबाजी गरेका थिए। मुख्यमन्...

  • नवलपुरमा युवा संघ र अनेरास्ववियूको सर्बोच्च अदालत बिरुद्ध प्रदर्शन

    कावासोती / पूर्बि नवलपरासीको कावासोती मा  सर्वोच्च अदालतले संसद पुनःस्थापना र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न आदेश दिएपछि सत्तारुढ दल एमालेका राष्ट्रिय युवा संघ र अनेरास्ववियु सर्बोच्चको बिरोधमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरको न...

  • कपिलवस्तुमा प्रहरीकाे सक्रियतामा ३६ हजारको अवैध माछा नष्ट

      कपिलबस्तु / कपिलवस्तुको माँयादेवी गाउपालिका वडा न २ अभिराव स्थित अभिराव मनखोरिया भित्री कच्ची सडक खण्ड बाट प्रहरीले अवैध माछा नियन्त्रण लिएको छ । भारतबाट नेपालतर्फ बोरामा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी बोरा सोही स्थानमा छाडी मानिस फरार भएको जनाएको छ । उक्त बोरा खोली हेर्दा अन्दाजी रू.३६,०००...

  • पुर्वमन्त्री चौधरीले चर्चित नेता चन्द्रलाई जसपामा प्रवेश गर्न गरे आह्वान

    कपिलवस्तु : पुर्व उद्योग , महिला तथा बालबलीका मन्त्री एवं संविधान सभा सदस्य दान बहादुर चौधरीले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्रका चर्चित नेता को रूपमा रहेको चन्द्र कुमार बढ़ईलाई जसपामा प्रवेश गर्न आहवान गरेका छन । पुर्व मन्त्री दाब बहादुर चौधरी माओवादी नेता को भूमिका कार्य ले समग्र रूपमा स्थापित नेता ला...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले गरे कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण

    गुलाम अली कपिलवस्तु  / कपिलबस्तुको निग्लिहवा र गोटिहवामा रहेको कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलबस्तु नगरपालिकामा पर्नै उक्त स्थललाई पर्यटकीय आर्कषण गराउने उद्देश्यले बनाएको हो । शक्यमुनी बुद्ध भन्दा अधिका बुद्धको प्राचीन नगर भएकोले उनीहरुको प्रतिमा बनाईएको हो । पूर्ण कदमको प्रतिमा लु...

  • युवा नेता बढ़ई पूर्व मन्त्री बलदेव खनाल को कति नजिक।

    कपिलवस्तु / स्थानीय चुनाव पछि संघीय निर्वाचनको बेला माओवादी केन्द्रमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र भित्र एउटा नाम चर्चा को विषय बन्ना थाल्यौ जुन नाम थियो चन्द्र कुमार बढ़ई । टाढा बाट हेर्दा एउटा केटो नजिक जादा एउटा बिचार र भविष्य बोकेको होनहार युवा त्यों युवा लाई जिल्ला को चर्चितनेता बिजय जायसवालको पहलमा तत्क...

  • स्थानिय सरकार आँखा खोल भन्दै बुद्धभुमिका शिक्षक कर्माचारी आन्दोलित ।

    दिपक खडका चन्द्रौटा कपिलवस्तु / न्युनतम पारिश्रमिक नदिएपछि कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाका ईसिडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । उनीहरु नगरपालिकाको गेट अगाडी स्थानिय सरकार आँखा खोल भन्दै घाम पानि नभनि आन्दोलित भएका हुन । आफुहरुको समस्याप्रति तीनवटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सड...

  • बागमती प्रदेशसभाको बैठक अपराह्न ३ः०० बजे बस्ने

    काठमाडौं / बागमती प्रदेशसभाको सत्तारुढ दल र प्रतिपक्ष बीच सहमति कायम गर्ने उद्देश्यले आज अपराह्न ३ः०० बजे बैठक बस्ने तयारी भइरहेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमगत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेक...

  • जीप दुर्घटनामा ३ को मृत्यु ११ जना घाइते ।

    काठमाडौं / बैतडीको सिगास गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका ३ बाट डडेलधुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान ९:४० बजे लगन बजार नजिकै दुर्घटना हुदा तीन जनाको मृत्यु र ११जना घाइते भएका छन । मृत्यु हुनेहरुमा सिगास गाउपालिका वडा नं ३ का अन्दाजी ४५ बर्षीय मान सिह...

  • माओवादी केन्द्र को प्रभावशाली नेता शर्माले दिए राजीनामा

      कपिलवस्तु / माओवादी केन्द्रका माया देवी गाउँपालिकाका कमिटी सदस्य चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले पार्टीको साधारण सदस्य समेत नरहेन गरि राजिनामा दिएका छन । बढईले शुक्रबार एक राजिनामा पत्र जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु समक्ष राजिनामा पेश गरेको छन । यस्तो छ राजिनामा प...

  • लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले दिए राजिनामा ।

    काठमाडौ / लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले राजिनामा दिएका छन । राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार आज राजीनामा दिएकि छन्। जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार मुख्यमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। जसपाको सरकारलाई समर्थन नरहेकोले आफू प...

  • राउटे समुदायका युवतीलाई दुर्व्याहार गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान ।

    काठमाडौं / मदिरा पदार्थ ख्वाएर राउटे समुदायको युवती माथि याैन दुर्व्याहार गर्ने तीन जना पुर्पक्षकालागि कारागार चलान गरिएको छ । तीनैजनालाइ सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको जनाएको छ । राउटे युवालाई याैन दुर्व्याहार गर्नेहरु क्रमश गुर्भाकोट नगरपालिका निवासी दोमान बहादुर घर्ती भुपेन्द्र बुढ...

  • चट्याङ लागेर पर्सामा मंगलबार बिहानै तीन जनाको मृत्यु ।

    काठमाडौ । चट्याङ लागेर पर्सामा मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ ल...

  • झापामा असार २१ गते सम्म निषेधाज्ञा थप

    झापा / झापा जिल्लामा असार २१ गतेसम्मको लागि निषेधाज्ञा लम्बाइएको छ । आज थपिएको निषेधाज्ञा केही खुकुलो बनाएता पनि सार्वजनिक सवारी साधन चलाउन भने रोक लगाइएको छ । https://youtu.be/YQBXA5Meiq8 सोमबार आज बसेको डिसीसीएमसीको बैठकले निजी सवारी साधन, सिटी सफारी र अटो रिक्साले स्वास्थ्य मापदण्ड अपनाएर जोर बिजोर गते अन...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृष्णनगरका पोखरी सर सफाई गरिदै ।

      कृष्णनगर कपिलवस्तु / कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालन...

  • ट्याक्टर दुर्घटनामा सहचालकको मृत्युु ।

      काठमाडौ / ट्याक्टर दुर्घटनामा बागलुङ जिल्लामा आज बिहान सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय सरोज विकको उपचारका क्रममा मृत्यु भएको जनाएको छ । आज बिहान ६ बजे ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद...

  • खयरको काठ सहित तीन जना पक्राउ,

    काभ्रेपलान्चोक / खुर्कोट इलाका प्रहरीले सिन्धुलीमा खयरको ८० क्युफिट काठ ड्राइभर सहित ट्रक नियन्त्रणमा लिएको छ । आइतबार इलाका प्रहरी कार्यालय खुर्कोले बनको कर्मचारी बिना ट्रकमा लोड गरेको अवस्थामा फेला परी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं.२ सा...

  • नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक आज २ बजे बस्ने ।

    काठमाडौं / नेपाली काङ्ग्रेसले १४ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्न बिहीबार आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले प्रस्ताव गरेको कार्यतालिका हेरफेरको प्रस्तावमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय स...

  • साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रीय मदरसा संघ

      कपिलवस्तु, अषाढ २ मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्...

  • अविरल वर्षाका कारण ताङ्तिङ बेसीमा निर्माण भैरहेको ४४ मेघावाट सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति

    काठमाडौं / बर्खे वर्षा सुरुभए संगै कास्की जिल्लाको मादी गाउँपालिका २ ताङ्तिङ बेसीमा निर्माण भैरहेको ४४ मेघावाट सुपर मादी हाइड्रो पावरमा ठुलो क्षति पुगेको छ । उक्त हाइड्रोपावरको २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइपहरु, जेनेरेटर लगाएतका अन्य मेसिनरी सामाग्रीहरु र क्रसर बाढिले बगाएको छ। वडा न २ का वड...

  • प्रदेश नं १ को प्रदेशसभाको आठौँ बैठक तथा बजेट अधिवेशनको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित।

      काठमाडौं / आइतबार प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको बैठकमा वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम...

  • शिवराज साझेदारी वनले डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य

    कपिलवस्तु  / कपिलवस्तु जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ । जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने...

  • गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न अन्य४ जनाले पनि लिए सपथ ।

    काठमाडौं / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनियताको सपथ लिएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्। संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्री नेपालीसँगै गठबन्धनका अन्य चार जनाले पनि विना विभागीय मन्त्रीका रुप...

  • गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त

      काठमाडौं / गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त भएका छन् । संविधानको धारा १६८ (५) बमोजिम नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल लाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख सिताकुमारी पौडेलले आज दिउँसो ३.०० बजे सम्म...

  • काभ्रेका नेपाली काङ्ग्रेस नेता गनेश लामा पोखरामा पक्राउ ।

    काठमाडौ / नेपाली काङ्ग्रेस नेता काभ्रेका गनेश लामालाइ पोखराको लेकसाइडबाट प्रहरीले पक्राउ गरेको छ । गण्डकी प्रदेशको निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाइ भेट्न पुगेको भन्दै सोधपुछका लागि नेता लामालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गनेश लामाले मनाङ्गेलाइ विपक्षमा मतदान गर्न ...

  • गण्डकी प्रदेशसभ सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले मुख्यमन्त्री को साथ छाडे काङ्ग्रेस माओवादीको मोर्चाबन्दी ।

    काठमाडौ / गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार विश्वासको मत लिँदै छन्। दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ। आज सुरुमै मुख्यमन्त्री गुरुङले विश्वासको मत माग्ने, त्यसपछि दलका शीर्ष नेताले सम्बोधन गर्ने र विश्वासको मतको...

  • सुदूरपश्चिम प्रदेशमा एमालेका फ्लोर क्रस गर्ने १७ सांसद

    काठमाडौ / नेकपा एमालेको माधब झलनाथ समूहको समर्थनमा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको असन्तुष्ट समूहले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको थियो । ५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत र नेपा...

  • ओलि समूह एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न ह्वीप जारी ।

    काठमाडौ / नेकपा एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् । माओवादी नेतृत्वको सरक...

  • सुदूरपश्चिमको मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

    सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली काङ्ग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सारेको हो । सुदू...

  • गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापाले सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौं / राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका कृष्ण थापाले आफ्नो सांसद पद कायम राख्न सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दिएका हुन् । उक्त रिट आज सर्वोच्च अदालतमा दर्ता भएको छ । ...