• एकीकृत समाजवादी पार्टी बागमती प्रदेश सभा सचिवालयमा दर्ता

    काठमाडौं । निर्वाचन आयोगले दल विभाजनबारे बागमती प्रदेश सभालाई जानकारी गराएको छ। आयोगको पत्र प्रदेश सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायतको टोलीले हिजो आइतबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको हो। आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाच...

  • बागमती प्रदेशसभाको बैठक अपराह्न ३ः०० बजे बस्ने

    काठमाडौं / बागमती प्रदेशसभाको सत्तारुढ दल र प्रतिपक्ष बीच सहमति कायम गर्ने उद्देश्यले आज अपराह्न ३ः०० बजे बैठक बस्ने तयारी भइरहेको छ । शनिबार बसेको प्रदेशसभाको बैठकमा विनियोजित बजेटको क्रमगत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेक...

  • खयरको काठ सहित तीन जना पक्राउ,

    काभ्रेपलान्चोक / खुर्कोट इलाका प्रहरीले सिन्धुलीमा खयरको ८० क्युफिट काठ ड्राइभर सहित ट्रक नियन्त्रणमा लिएको छ । आइतबार इलाका प्रहरी कार्यालय खुर्कोले बनको कर्मचारी बिना ट्रकमा लोड गरेको अवस्थामा फेला परी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नं.२ सा...

  • नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक आज २ बजे बस्ने ।

    काठमाडौं / नेपाली काङ्ग्रेसले १४ औँ महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्न बिहीबार आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले प्रस्ताव गरेको कार्यतालिका हेरफेरको प्रस्तावमा छलफल गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय स...

  • बेथानचोक १ का फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण: तीन घरको निकास पूणर्रुपमा बन्द

      काभ्रेपलान्चोक / काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ फूर्केथलीमा समुदायलाई नै उपेक्षा गरी सडक निर्माण गरिँदा स्थानीयहरुको निकास बन्द हुन पुगेको छ । बेथानचोक गाउँपालिकाले सडक निर्माणका लागि ‘जन सहभागिता कार्यक्रम’ मार्फत १६ लाख ५ हजार रुपैयाँ विनियोजन गरि सडक निर्माण कार्य शुरु भएको फुर्केथली ...

  • बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न

      काठमाडौं / बागमती प्रदेशको राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको निर्वाचन सम्पन्न भएको छ । बिहीबार हेटौँडाको भुटनदेवी माविमा भएको निर्वाचनमा ३३८ मत खसेको छ ।प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्...

  • बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान आज बिहान ९ देखि सुरु ।

    काठमाडौ / बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचनमा बागमती प्रदेशसभा स...

  • दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा फेरि आयो पसिना देशमा संकट आउने

      काठमाडौं / दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ।शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए। दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउन...

  • उच्च अदालत पाटनको हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक मृत फेला

      हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित राप्ती खोलामा शनिबार एकजना प्रहरीको शव फेला परेको छ। उच्च अदालत पाटनको हेटौँडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको प्रहरीले जनाएको छ । गोरक्षश्वर मन्दिर नजिको खोलामा ...

  • हेटाैँडा पुगेर गृहमन्त्री बादलले राष्ट्रिय सभामा आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिए ।

      काठमाडौँ / एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूलाई संक्षिप्तमा प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ...

  • एकै दिन चितवनमा ४ जना कोरोना संक्रमितको मृत्यु ।

      भरतपुर / चितवनमा सोमबार मात्रै चारजना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज सीएमएस मा एकजनाको मृत्यु भएको हो । जिल्लामा आज सम्म १३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपच...

  • मकवानपुर जिल्ला बैशाख २० गतेबाट निषेधाज्ञा

      काठमाडौ / मकवानपुरमा बैशाख २० गतेबाट लकडाउन हुने भएको छ । कोरोना संक्रमितको संख्या बढेर ५ सय नाघिसकेकाे अवस्थामा संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्काे सूचना नभएसम्मकाे लागि निषेधाज्ञा गर्न मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनको बैठकले जिल्ला सुरक्षा समितिलाई  सिफारिस गरेकाे हाे । ...

  • उपनिर्वाचनका लागि पाँचवटा दल निर्वाचन आयोगमा दर्ता

      काठमाडौं / राष्ट्रिय सभातर्फको एक पदका लागि जेठ ६ गते हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बागमती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्...

  • एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन तेमाल गाउँपालिकाको दोस्रो अधिबेशनबाट बलराम रायमाझी पुन अध्यक्षमा ।

      काभ्रेपलान्चोक / नेपाल कम्युनिस्ट पार्टी (नेकाप) एमाले सम्बद्ध नेपाल राष्ट्रिय शिक्षक संगठन अन्तरगत तेमाल गाउँपालिकाको दोस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रे जिल्ला अध्यक्ष श्याम प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनले वलराम रायमाझीलाई सर्वसम्मत पुनः अ...

  • ट्याक्टर दुर्घटनामा ५ को मृत्यु १९ जना घाइते ।

      काठमाडौं / चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं ११ आमपानीस्थित चिउँडे खोलामा ट्रयाक्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार थाकलटारबाट ढलानको काम गर्ने मजदुर बोकेर चिउँडे ख...

  • म्याजिक दुर्घटनामा दुई जनाको मृत्यु सात जना घाइते ३ जनाको अवस्था गम्भिर

    https://youtu.be/ajictYA67xo   काठमाडौ / चितवनको भरतपुर १९ रामपुरमा आइतबार आज विहान म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् भने ३ जनाको अवस्था गम्भिर रहेको छ । भरतपुरबाट शारदानगर टाउनतर्फ जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक अनियन्त्रित भइ सडकबाट कल्बर्डमा खस्...

  • अपरान्ह पछि मेघगर्जन चट्टयाङ्ग सहित वर्षा हुने आजको माैसम

      काठमाडौ / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँका अनुसार हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल प्रदेश नं १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौँले जनाएको छ ।   आगामी तीन दिनको मौसम पूर्वानुमान   ...

  • गए राति जङ्गलको आगो निभाउन जाँदा एक बृद्धअबको स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु ।

    काठमाडौ / मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा बनमा लागेको आगो निभाउन जाँदा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जा...

  • नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन

      काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन्। संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई नेतामा चयन गरेको बागमती प्रदेशसभा सदस्य युवराज दुलालले बताए। सोमबार बसेको संसदीय दलको बैठकले जम्मकट्टेललाइ नेतामा चयन गरेको हो । दलको उपनेता...

  • नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाको संसदीय दलको उपनेतामा कुमारी मोक्तान सर्वसम्मत चयन

      काठमाडौ / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेशसभाको संसदीय दलको उपनेतामा कुमारी मोक्तान सर्वसम्मत चयन भएको छ । संसदीय दलको बैठकले उपनेतामा कुमारी मोक्तान सर्वसम्मत चयन गरेको बताए । सोमबार बसेको संसदीय दलको बैठकले उपनेतामा कुमारी मोक्तानलाइ सर्वसम्मत चयन गरेको हो । तेस्तै प्रमुख सचेतकमा...

  • बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह गर्ने विश्वास गर्दै होलि पर्वको शुभकामना ।

      काठमाडौ / बागमती प्रदेशका मुख्यमन्त्री एमाले नेता डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नेपालीहरुको पहिचान भएको बताएका छन् । होली फागु पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेक...

  • ओली पक्षले बिरु तामाङ आउट गरेपछि बादलका युवाहरुद्वारा विद्रोह

    काठमाडौ / प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रयि युवा संघमा बिग्रह आएको छ । युवा संघको पुनर्गठनमा ओली निकटका महेश बस्नेत पक्ष हाबीभएसँगै बिग्रह आएको हो । संघको इन्चार्जसमेत रहेका बस्नेतले आफुँ पक्षधारलाई मात्रै समेट्दै युवा संघको पुनर्गठन गरेसँगै विग्रह आएको हो । बस्नेतको प्रस्तावमा भेलाले बाजुराका बचनबहा...

  • धुलिखेलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने

    काभ्रेपलान्चोक / तामाङ समुदायको साँस्कृतिक पर्व मञ्जुश्री सम्बत २८५७ लाङ (म्हे) ल्हो सोनाम ल्होछारको अवसरमा धुलिखेल-४, बखुन्डोलमा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम बखुण्डोल पार्कको आयोजनामा हुन लागेको अध्यक्ष सत्यमान लामाले जानकारी दिए । माघ ३० गते शुक्रबार हुने उक्त कार्यक्रमक बुद्धपार्क...

  • चितवनको भरतपुरमा विशाल जनसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्दै ।

    भरतपुर / प्रधानमन्त्री एवंम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आज भरतपुरमा विशाल जनसभालाई सम्बोधन गर्ने भएको छ । ओलि समूह नेकपा चितवनले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न लाग्नु भएको हो । प्रधानमन्त्री ओलीले मध्यान्ह १२ः३० बजे भरतपुरको केन्द्रीय बस पार्क जनसभालाई सम्बोधन गर्ने कार्यक्...

  • मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना ।

      काठमाडौ / मंगलबार बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । महाशाखाका अनुसार आज प्रदेश १, ब...

  • प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना ।

      काठमाडौ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको पुर्वाअनुमान गरेको छ । महाशाखाले आज नेपालको दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदे...

  • युवा समाजसेवी तथा कलाकार फुर्वा दोर्जे मोक्तानले आफ्नो जन्म दिनको अवसरमा स्कुलमा यति धेरै सहयोग गरे ।

      काठमाडौ / युवा समाजसेवी तथा अमेरिकाको हामी नेपाली ग्लोबल संगठनको संस्थापक सदस्य कलाकार व्यवसायी फुर्वा दोर्जे मोक्तानले स्कुललाई फर्निचार सहयोग गरेका छन । मोक्तानले आफ्नो जन्म दिनको अवसर पारेर आफ्नो जन्म गाउँ मकवानपुर जिल्ला वकैया २ मा रहेको श्री कालिका माद्यामिक विद्यालय र श्री भूमेश्वरी प्राथमिक ...

  • मिस तामाङ आयोजक प्रती सामाजिक संजालमा चर्को बिरोध बहिस्कार गर्ने सम्मको धम्कि

    भक्तपुर : तामाङ कला संस्कृति भेषभुषा र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यले आयोजित १३औ संस्करण मिस तामाङ २०२१ नारा लेखिएको ब्यानर बाट अडिशन लिन अपिल गरेको पोस्टरमा ठुलो टुटि गरे पछि सामाजिक संजालमा चर्को बिरोध गरिएको हो । सामाजिक संजालमा गरिएको केहि तस्बिर हरु.. ...

  • बागमती प्रदेशस्तरीय क्रिकेट  छनोट खेलमा चितवन र मकवानपुर जिल्ला विजयी ।

      काठमाडौ / प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट खेलमा चितवन र मकवानपुर जिल्ला विजयी भएका छन्। समूह बी को सम्पन्न खेलमा चितवनले ललितपुरलाई एक विकेटले तथा समूह ए को खेलमा मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्य...

  • बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वरा संसदीय दलका उपनेता शालिकराम र सचेतक बुद्धिमान माझी बर्खास्त ।

    काठमाडाै / नेकपा नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेललाई पदबाट हटाएका छन । त्येस्तै सचेतक बुद्धिमान माझीलाई पनि पदबाट हटाएका छन् । आफु विरुद्ध जमरकट्टेलकै नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता गरेको भनि मुख्य मन्त्रीले पदबाट हटाएका हुन । दलको नेताको ह...

  • प्रचण्ड माधव नेपाल नेकपा मकवानपुरको बृहत कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न । १७६ जना नेता कार्यकर्ता प्रवेश ।

    हेटौंडा / विप्लव नेकपाको तत्कालीन मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घ्लान ज्वालासहित १७६ जना प्रचण्ड माधव नेपाल नेकपामा प्रवेश गरेका छन । प्रचण्ड माधव नेकपाले आइतबार हेटौडामा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलामा नेकपा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले टिका लगाएर उनीहरुलाई स्वागत गरेका हुन् । पार्टी ...

  • बागमती प्रदेशका तिनजना मन्त्रीले दिए राजिनामा । मुख्य मन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ।

    काठमाडौ / बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमकट्टेलको नेतृत्वमा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो। बागमती प्रदेश सरकारका ३ जना मन्त्रीले राजीनामा दिएका छन्। नेकपाको दाहाल–नेपाल समूहका म...

  • नेपाली काङ्ग्रेस ठुलोपर्सेल गाउँ इकाई समितिको कृयाशिल सदस्य बितरण कार्यक्रम सम्पन्न ।

      काभ्रेपलान्चोक / नेपाली काङ्ग्रेसको तेमाल गाउँपालिका वडा नं ६ ठुलोपर्सेल गाउँ इकाई समितिको कृयाशिल सदस्य बितरण, चियापान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय समितिको विधान २०१७( संशोधन सहित ) नियमावली २०७६ र केन्द्रिय परिपत्रमा व्यवस्था भए अनुस...

  • पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८२ जना । प्रदेश २ मा ४...

  • गौतमबुद्ध कपअन्तर्गतको दोस्रो खेलबाट  ज्ञानेन्द्र मल्लको टिम बागमती गौतमबुद्ध कपबाट बाहिरियो ।

    काठमाडौ / निर्माणाधीन चितवनको भरतपुरको गौतमबुद्ध क्रिकेट रंगाशालामा जारी गौतमबुद्ध कपअन्तर्गतको दोस्रो खेलमा टिम राप्तीले टिम बागमती विरुद्ध १२ रनले जितेको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको टिम राप्तीले आफ्नो २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनाएको थियो । राप्तीका लागि ब्याटिङ्गमा अमित श्रेष्ठले २६, कप्तान विनोद ...

  • बोलेरो दुर्घटनामा दुइको मृत्यु ११ जना घाइते ।

    काठमाडौ / चितवन जिल्लाको जलबिरेमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शुक्रबार बिहान ९ः५५ बजे ईच्छाकामना गाउँपालिकाका– ६ जलबिरेस्थित भित्री सडकखण्ड हुँदै चण्डिभञ्जाङबाट नारायणगढ मुुग्लिन सडकतर्फ आइरहेको ना.४ च ५०५० नम्बरको बोलेरो दुर्घटना भएको हो । बोलेरो आँफै अनियन्...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८९ जना । प्रदेश २ मा ...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना ।

      काठमाडौ / पश्चिमी वायुको प्रभावले गर्दा देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथ...

  • पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९६ जना । ...

  • पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ९५ जना प्रदेश २ म...

  • आजको माैसम यस्तो हुने ।पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

    काठमाडौ / जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल अरवियन सागरको दक्षिणपूर्वी भू-भागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र लुम्बिनी प्रदेशमा आंशिक बदली ...

  • आजको समयमा राजनीतिक अस्तित्वमा रहेर जतिले बर्दिफुली लगाउन पाएका छन् त्यसमा प्रचण्डको योगदान रहेको छ। रामकुमारी झाक्री ।

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाकी युवा नेत्री एवं सांसद रामकुमारी झाक्रीले पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इतिहास र आजको जबरजस्त नेता भएको टिप्पणी गरेकी छन्। एक अन्तर्वार्तामा झाक्रीले प्रचण्ड राजनीतिक ग्याम मेकर भएको पनि टिप्पणी गरिन्। आजको समयमा राजनीतिक अस्तित्वमा रहेर ज...

  • दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना आएपछि राष्ट्रपतिलाइ आज प्रसाद ल्याउदै ।

    काठमाडौ / दोलखा जिल्लाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले एक विज्ञप्ति जारी गर्दै मंगलबार दिउँसो १ बजेर ४५ मिनेटदेखि ३ बजेर ४५ मिनेटसम्म पटक-पटक पसिना आएको जनाएको हो । शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गरेका छन् ...

  • वडा अध्यक्षको पहलमा दिगो विकासका लागि एकता नेपालको आर्थिक सहयोगमा आगलागीबाट घरबारबिहीन बनेका चेपाङ परिवारलाई राहत ।

    हेटौंडा / मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ६ का आगलागीबाट घरबारबिहीन बनेका चेपाङ परिवारलाई तत्कालका लागि वडा अध्यक्षको पहलमा राहत उपलब्ध गराएको छ । सोमबार सिलिङ्गेका लालबहादुर चेपाङको घरमा आगलागी भएपछि घर अन्नबाली, नगद तथा पशुचौपाया जलेर नष्ट भएका थिए । पिडितलाई वडा अध्यक्ष सिगंलाल प्रजाको पहलमा तत्का...

  • मकवानपुरमा तीन बर्षिय बालिकाको हत्या आरोपमा दुइजना पक्राउ ।

    काठमाडौ /  पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका वडा नम्बर ७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जान...

  • चितवनमा २४ जना जुवाडे पक्राउ ।

    काठमाडौ / चितवन जिल्ला प्रहरी कार्यालयले रु ५ लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो ।स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । उनीहरुको स...

  • चितवनमा थप एकजना कोरोन संक्रमितको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट चितवन मेडिकल कलेजमा उपचाररत पुरुषको मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार खैरहनी नगरपालिका वडा नम्बर १३ का ७३ बर्षीय बृद्धको मृत्यु भएको हो । उनलाइ ज्वरो , खोकी, रुघा तथा श्वास प्रश्वासमा समस्या भएकोमा कार्तिक २ गते अस्पताल भर्ना भएका उनको कार्तिक ३ गते कोरोना पुष्टि भएको थ...

  • सिन्धुपाल्चोक जिल्ला मालपोत कार्यलय प्रमुखलाइ कोरोना पुष्टि ।

      काठमाडौ / जिल्ला मालपोत कार्यालय, चौताराका कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको छ । मालपोत कार्यालयले सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरेको हो । कार्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्...

  • मकवानपुरका कोरोना संक्रमितको चितवनमा मृत्यु ।

        काठमाडौ : चितवन भरतपुर अस्पतालमा उपचाररत मकवानपुरका कोरोना संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का ८२ वर्षीय वृद्धको उपचारका क्रममा बिहीबार बिहान १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ  । कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाइ ज्वरो, खोकी र श्वासप...

  • काभ्रे प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि ।

    काभ्रेपलान्चोक । काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिएकी छन् । अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात...