• माघ १ गते बिहीबारको माैसम

    काठमाडौ / हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने पुर्व र पश्चिम तराई भू-भागमा हल्का  हुसु/कुहिरो लागेको छ  । माघ १ गते बिहीबार दिउँसो :  प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका...

  • ‘केपी ओलीमा इमान पनि छैन न देश र जनताको पक्षमा काम गर्ने सोच छ । माधब नेपाल ।

    पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलिलाइ गल्ती कमजोरी सच्याएर सहि बाटोमा फर्कन सक्ने ठाउ अझैपनि रहेको भनि माधब नेपालले गल्ती स्विकारेर आउन सक्ने बताएका छन । गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै नेकपा अध्यक्ष नेपालले ओलिलाइ सच्चिने ठाउ रहेको बताएका हुन । नेपालले भने ...

  • कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकजनाको मृत्यु ।

    काठमाडौ / गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्युु हुनेमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नं ६ का ७७ बर्षिय पुरुष रहेका छन । मृतकलाई पुस १३ गते कोरोना संक्रमण पुष्टि भए पछि पोखरा स्थित फिस्टेल अस्पतालमा उपचार गराउदै आएका थिए ।उपचारकै क्रममा सोमबार बिहान ५:४५ बजे मृत्यु ...

  • आजको माैसम उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान।

      काठमाडौ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव परेको कारण मौसम पूर्वानुमान महाशाखा काठमाडौले आज देशका उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको जनाएको छ । महाशाखाका अनुसार आज ...

  • माइक्रोबस को टक्करबाट २४ वर्षीय अमृत सुन्दास घाइते ।

      काठमाडौ / कास्की जिल्लाको पोखरामा माइक्रोबसको ठक्करबाट एकजना युवक घाइते भएका छन् । पोखरा नगरपालिका ८ बगालेटोलमा ग १ ख ६७९२ नं.को माइक्रो बसको ठक्करबाट उदयपुर गाईघाट नगरपालिका वडा नं ४ घर भई पोखरा वडा नं ५ प्रस्र्याङ बस्दै आएका २४ वर्षीय अमृत सुन्दास घाइते भएका छन् । सुन्दासलाई उपचारको लागि पश्चिमाञ्...

  • गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / गण्डकी प्रदेशको कास्की जिल्ला पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १२ र सोही महानगरपालिका वडा नम्बर १ का एकजना गरि दुइजना पुरुषको म...

  • पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८२ जना । प्रदेश २ मा ४...

  • आइतबार देखि केबुलकार संचालनमा आउने ।

    काठमाडौ / कोरोनाका कारण लामो समयदेखि बन्द रहेको मनकामना केबुलकार आइतबारदेखि देखि पुनः सञ्चालन हुने भएको छ। केही दिन अघि मनकामना मन्दिर क्षेत्र विकास समितिको अगुवाईमा बसेको स्थानीय तह सहितको सरोकारवालाको बैठकको निर्णयले मनकामना मन्दिर र बजार खोल्ने भएपछि केबुलकार पनि सञ्चालनमा आउन लागेको हो। केबुलकारको दुवै स्...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८९ जना । प्रदेश २ मा ...

  • नवलपरासीको गैँडाकोटमा आज सुक्रबार विद्युत अवरुद्ध हुने ।

      काठमाडौ / नवलपरासीको गैँडाकोटमा आज सुक्रबार विद्युत अवरुद्ध हुने भएको छ । आज विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म नै विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जानकारी दिएको छ । ट्रान्सफर्मरको स्तरोन्नती कार्य गरिने र गैँडाकोट नगरपालिकाको वडानम्वर ३,४,५,६,७,८, र ९ का विभिन्न ...

  • ट्याक्टर चालकको मृत्यु पश्चात् पूर्वपश्चिम राजमार्ग अवरुद्ध । झडपमा दुई प्रहरी घाइते ।

      काठमाडौ / पूर्वी नवलपरासीको दुम्किबासमा ट्याक्टर चालकको निधन भएको विषयलाई लिएर दुम्किबास तनाबग्रस्त भएको छ । विहीबार रातिदेखि स्थानीयले दुम्किबास बजारमा इलाका प्रहरी कार्यालय दुम्किबास अगाडि प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका कारण पूर्वपश्चिम राजमार्ग राति १ बजेदेखि अवरुद्ध भएको छ भने झडपको स्थिति स...

  • पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९६ जना । ...

  • गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की जिल्लाको पोखरा नगरपालिका वडा नम्बर १० का८१ बर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।मणिपाल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ती पुरुषको २५ गते बिहान ३ बजे मृत्यु भएको जनाएको छ । उनलाइ किड्नीमा समस्या थियो । प...

  • पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ९५ जना प्रदेश २ म...

  • आजको माैसम यस्तो हुने ।पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

    काठमाडौ / जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल अरवियन सागरको दक्षिणपूर्वी भू-भागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र लुम्बिनी प्रदेशमा आंशिक बदली ...

  • पर्वत जिल्ला प्रहरी निरीक्षक प्रदिप पौडेलको अध्यक्षतामा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न ।

    काठमाडौ / लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । आज मंसिर २३ गते पर्वत जिल्लाको कुश्मा न.पा. वडा नं. १ स्थित श्री गणेश प्रा. वि. को प्राङगणमा लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलको अध्यक्षतामा सम्पन...

  • नेकपा र जिल्ला प्रशासनले हिजो अबरोध गरेको तनहुँको बल्दी खोला पुल आज उद्घाटन हुने ।

    काठमाडौ / तनहुँमा बुधबार प्रधानमन्त्री निकट युवा संघ र संसदको अबरोध र जिल्ला प्रशासन तनहुँको निषेधाज्ञा पछि उद्घाटन हुन नसकेको तनहुँको बल्दी खोला पुल आज उद्घाटन हुने भएको छ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज ११ बजे व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बल्दी खोलाको पुल उद्‌घाटन गर्ने नेपाली...

  • गोरखाको बारपाकमा काङ्ग्रेस र जसपाका सयौँ कार्यकर्ता नेकपामा प्रवेश ।

      काठमाडौ / गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४, सौरपानीका नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सयौँ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । काङग्रेस र जसपाले नीति, विचार तथा जनताप्रतिको दायित्व पूरा नगरेकाले आफूहरु नेकपामा प्रवेश गरेको उनीहरुले बताएका छन् । ...

  • राजा आऊ देश बचाउ भन्दै पोखरामा प्रदर्शन ।

    पोखरा / देशमा अब राजतन्त्रको विकल्प छैन् भन्दै बुधबार पोखरामा राजाबादीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सभागृहचोक, न्यूरोडहुँदै मानव अधिकार चोकम...

  • तनहुँको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि ।सेवा प्रवाह बन्द गर्ने निर्णय ।

      काठमाडौ / तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङलाई कोरोना पुष्टि । नगर प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको छ। नगरप्रमुख गुरुङलाई मंगलबार कोरोना पुष्टि भएपछि नगरपालिकाले तीन दिन सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अ...

  • पोखरा महानगरपालिका उपप्रमुख गुरुङलाइ कोरोना पुष्टि ।

      काठमाडौ / पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उपप्रमुख कोरोना सङ्क्रमण पुष्टि भएको उपप्रमुख गुरुङका प्रेस सहयोगी एकराज गिरीले जानकारी दिए । तिहारअघि नै रुघाखोकी लागेपछि गुरुङले बुधबार कोरोना परीक्षणका लागि स्वाब दिएकी थिइन् । स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ...

  • आज दिनभरको माैसम यस्तो रहने छ ।

      काठमाडौ / राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बढी ठण्डीको प्रभाव परेको छ । यसैगरी, दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागम...

  • गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट पोखरामा चार जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रतिष्ठानमा तीन र गण्डकी मेडिकल कलेजमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन र बागलुङ जैमिनी...

  • टिपर दुर्घटनामा दुइको मृत्यु ।

      काठमाडौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ मा टिपर भिरबाट खस्दा दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाप्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरक...

  • २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला ।

      काठमाण्डौ : दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् ।नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको गैँडाकोट नगरपालिका वडा नम्बर २ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश...

  • पोखराका कोरोना संक्रमित महिलाको मृत्यु ।

    काठमाडौ : गण्डकी प्रदेशमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार कोभिड १९उपचार केन्द्रमा उपचाररत महिला हिजो राती ११ बजे मृत्यु भएको हो । मृत्यु हुने महिला पोखरा महानगरपालिका वडा नं ५ निवासी ५९ बर्षिय महिला रहेको पोखरा स्वास्थ्य विज्ञान ...

  • पोखरा महानगरपालिकाको एकजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : गण्डकी प्रदेशमा थप एकजना कोरोन संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा उपचाररत कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर १७ निवासी ६० बर्षिय पुरुष । कार्तिक १६ गते बिहान ११:५५ बजे मृत्यु भएको जनाएको छ । उनी कार्तिक...

  • नवलपरासीको कावासोती नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुलाई आगामी मंसिर ५ गतेसम्म बन्द।

    काठमाडौ : कावासोती नगरपालिकाले नगरभित्रका सबै शिक्षण संस्थाहरुलाई आगामी मंसिर ५ गतेसम्म बन्द गर्न निर्देशन दिएको छ । यसअघि नगरपालिकाले कात्तिक १६ गतेसम्म विद्यालय बन्द गर्न नगरभित्रका विद्यालयहरुलाई निर्देशन दिएको थियो । तर नगरपालिकाको बिपद ब्यवस्थापन समितिको पछिल्लो बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका ला...

  • गण्डकी प्रदेशमा थप दुइजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुइजनाको मृत्यु भएको छ । यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ । थप मृत्यु भएका २ जना मृतकको विवरण:                                              मृत्यु हुनेमा कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नम...

  • गण्डकी प्रदेशमा कोरोनाबाट थप ३ जनाको मृत्यु ।

    काठमाडौ : गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  थप ३ जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार यो सहित  गण्डकी प्रदेशमा  कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । गण्डकी  प्रदेशमा थप मृत्यु भएका ३ जना मृतकहरुको विवरण: (१) कास्की जिल्ला, पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्...

  • गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२८० पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलयले जना...

  • गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि ।

        काठमाडौ : गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ५ जना पुगेको छ । भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप नयाँ १८ जनामा कोरोना संक्रमण पुष...

  • कोरोना संक्रमणबाट सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत एकजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा पहिलोपटक सुरक्षाकर्मीको मृत्यु भएको छ। २५ वर्षीय बागलुङ निवसी पुरुषको मनिपाल शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।   ढोरपाटन नगरपालिका वडा नम्बर २ का मृतक पुरुषमा गत मंगलबार कोरोना संक्रमण पुष्टि भएक...

  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार कोरोना संक्रमितको संख्या ५१७६ जना र मृत्यु ३ जना पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । थप...

  • अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित बिहान ८:०० बजेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५३ जना पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएक...

  • गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ३० जना पुगेको छ । चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवनमा गरिएको स्वाब परिक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य ...

  • गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा तयप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय २ जना पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य नि...

  • २४ घण्टामा जिल्ला र प्रदेशमा कति संक्रमित ?

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना सकृय संक्रमितको संख्या २२१९ जना रहेको छ । प्रदेश अनुसार: प्रदेश नम्बर १ मा ७ ओटा जिल्ला उदयपुर २ जना पुरुष खोटाङ २ जना महिला १ जना पुरुष झापा ५ जना महिला ११ जना पुरुष भोजपुर १ जना पुरुष मोरङ ३७ जना महिला ४४ जना पुरुष संखुवासभा १ जना महिला र सुनसरीमा ५...

  • गण्डकी प्रदेशमा थप २९ जना कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ । गण्डकी प्रदेशमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९६८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २९ जना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमितहरुको विवरण: संक्रमित सबै जना contact...

  • नेपालका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने ।

    काठमाडौ । मनसुनी गतिबिधि पुनः सक्रिय भएसँगै देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने भएको छ । केहिदिन देखि देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन...

  • गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ४७ जना पुगेको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, र भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १७ जनामा कोर...

  • २ जना महिला स्वास्थ्यकर्मी सहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यावधिक विवरण अनुसार बिहान ५:५० बजे सम्ममा गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २५९८ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जन...

  • गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि ।

        काठमाडौ / गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३५२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४० जना संक्रमित थपिएको...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिला रहेको जनाएको छ । काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमा जनाएको छ । उनको भदौ १३ ...

  • गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६९२ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षण अनुसार गण्डकी प्रदेशमा थप नयाँ १० जना रहेको जनाएको छ । संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ । तनहुँ...

  • गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : गण्डकी प्रदेशमा आज साँझ थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका ४ जनाका कोरोना पुष्टि भएको जनाएको छ । कोरोना पुष्टि हुनेमा लमजुङ, कास्की, पर्वत र नवलपरासी पूर्वका १-१ जना छन्। ...

  • पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर(१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध ।

    काठमाडौं : आइतबारदेखि परेको अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड मंगलबार बिहान देखि अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तगर्त तनहुँको बन्दीपुर(१ नाहालामा पक्की सडक भत्किदा राजमार्ग अवरुद्ध भएको जनाएको छ । राजमार्गको १० मिटर सडक भासिएको जनाएको छ । त्यस्तै तनहुँको बन्दीपुर स्थित ५ बिमलनगर, म्या...

  • कास्कीमा पहिरो खस्दा १४ र १६ बर्षाका तीन जनाको मृत्यु ।

    काठमाडौ : कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, स्थित खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया र...

  • नेपालमा कोरोनाको सातौ संक्रमित भेटिए

    काठमाण्डौ : नेपालमा आज पनि थप एकजनामा कोरोना संक्रमित भेटिएको छ । उनी कास्कीका हुन । भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्...

  • धादिङ केन्द्रविन्दु बनाएर भूकम्प

    धादिङ- बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ५ म्याग्निच्युडको रहेको थियो ।...