• डोटी जाँदै गरेको ट्याक्टर दुर्घटना हुंदा ३ जना गम्भीर घाईते

      काठमाडौ / कैलालीको चुरे गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि तीनजना घाइते भएको छ ।कैलाली चुरे गा.पा. वडा नं ३ मगराउ स्थित धनगढीबाट सरिया लोडगरी जोरायल डोटी जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज आइतबार दिउँसो १२:४५ बजे दुर्घटना भएको हो । डोटीका जोरायल गाउँप...

  • कैलालीको कर्णाली नदीमा डुंगा पल्टिदा तीनजना बेपत्ता

      काठमाडौं / कर्णाली नदीमा आज आइतबार डुंगा दुर्घटना हुँदा तीनजना बेपत्ता भएको छ । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका वडा नं ४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका वडा नं ३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका वडा नं ३ कै २० वर...

  • कर्णाली नदिमा जिप खस्दा चालक र उनका श्रीमती बेपत्ता ३ छोराछोरी गम्भीर घाइते ।

    काठमाडौं / कैलालीको मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्ची सडक खण्डमा जिप दुर्घटना भएको छ । आज शुक्रबार बिहान १२ बजे उक्त जिप दुर्घटना हुदा जिप चालक उनका श्रीमती कर्णाली नदिमा बेपत्ता भएका छन । कैलाली जिल्ला मोहन्याल गाउँपालिका वडा न. ७ बाँका स्थित चिसापानी देखी सोल्टा जाने कच्च...

  • राउटे समुदायका युवतीलाई दुर्व्याहार गर्ने तीन जना पुर्पक्षका लागि जेल चलान ।

    काठमाडौं / मदिरा पदार्थ ख्वाएर राउटे समुदायको युवती माथि याैन दुर्व्याहार गर्ने तीन जना पुर्पक्षकालागि कारागार चलान गरिएको छ । तीनैजनालाइ सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरिएको जनाएको छ । राउटे युवालाई याैन दुर्व्याहार गर्नेहरु क्रमश गुर्भाकोट नगरपालिका निवासी दोमान बहादुर घर्ती भुपेन्द्र बुढ...

  • बाँकेमा थप १३ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणका कारण बाँकेमा एकैदिनमा १३ जना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षीया महिला, घोडाघोडी कैल...

  • सीता नेपाली र गोपाल शर्मा मन्त्रीमा नियुक्ति

      काठमाडौ / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । नवनियुक्त मन्त्रीद्वय सीता नेपाली र गोपाल शर्मालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले आज पद तथा गोपनियताको शपथ गराएको हो । मुख्यमन्त्री शाहीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुईजना मन्त्री थप्नु भएक...

  • नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने विज्ञप्ति सहित।

      बकाठमाडौं / बाँकेको कोहलपुरस्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नलिने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरे प्रदेश अस्पतालको छड्के

      काठमाडौ / कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश अस्पतालको छड्के अनुगमन तथा निरीक्षण गरेका छन् । सामाजिक विकास मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश अस्पताल सुर्खेतको अनुगमन गरेका हुन्। शाहीले कर्णालीमा पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भ...

  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    दाङ / आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आपसी झगडामा पदमले आफ्नै श्रीमतीलाई ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको र उपचारको लागि प्रादेशिक अस्पताल तुलसीपुरतर्फ लैजाने...

  • पछिल्लो २४ घण्टामा बाँकेमा ७ जना कोरोना संक्रमितको मृत्यु ।

        काठमाडौ / कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेमा सातजनाको मृत्यु भएको छ। उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो। सनिवार बिहान नेपालगञ्‍ज स्थित भेरी अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्‍ज उपमहानगरपालिका-१० निवासी ६१ वर्षीय पुरुषको उपचारका...

  • एमाले संसदीय दलको बैठकले ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण

    सुर्खेत- कर्णाली प्रदेशमा एमाले संसदीय दलको बैठकले ४ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार साँझ बसेको संसदीय दलको आकस्मिक बैठकले सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको सांसद दल रावलले जानकारी दिए। ‘बैठकले फ्लोर क्रस गर्ने ४ जन...

  • कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा २२ मत ।

      काठमाडौ / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाइ नेकपा एमालेका चार प्रदेशसभा सदस्यले समर्थन गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको पद जोगिएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री शाहीले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।प्रस्तावको विपक्षमा १५ मत मात्र परेको छ । मतदानमा ...

  • कर्णाली प्रदेशमा मुख्यमन्त्रीलाई बहुमत पुग्दैन भन्ने जानेर नै काङ्ग्रेसले समर्थन गरेको हो । जीवनबहादुर शाही

      काठमाडौ / नेपाली काङग्रेसले कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेपछि ६ जना प्रदेशसभा सदस्य भएको काङ्ग्रेसले समर्थन गर्ने घोषणा गरेको हो । प्रदेशसभाको बैठकमा संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘हामी भागेर प...

  • मेघगर्जन/चट्टयाङ्ग वर्षाको सम्भावना साथै देशका केहि भू-भागमा तुँवालोको असर रहने 

    काठमाडौ / जल तथा मौसम पूर्वानुमान महाशाखा काठमाडौका अनुसार हाल देशमा स्थानीय वायुको  पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको जनाएको छ। हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली  रहेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ  । देशका धेरै स्थानहरूमा तुँवालो रहेको छ। आगामी तीन दिनको मौस...

  • कर्णाली प्रदेशका ३ जना एमालेका मन्त्रीले दिए राजिनामा

      काठमाडौ / कर्णाली प्रदेशको सरकारबाट एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा पत्र बुझ...

  • दाङ जिल्लामा चैत्र १७ गते देखि सार्वजनिक यातायात बन्द गर्दै मजदुर ।

      काठमाडौ / दाङ जिल्लाका यातायात मजदुरहरु आन्दोलित भएका छन् । मजदुरहरूले विभिन्न माग राख्दै चैत १७ गते देखी सार्वजनिक यातायात सेवा अनिश्चितकालिन बन्दको घोषणा गरेका छन् । यातायात मजदुरसंग सम्वन्धित संघ संगठनहरुले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् । नेपाल यात...

  • कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त

      काठमाडौ / कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त गरेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा खनाल मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्। दैलेखको आठबीस नगरपालिका–२ निवासी खनाल लामो समयदेखि अधिवक्ताका रुपमा काम गर्दै आए...

  • एमालेले कर्णालीमा माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

      काठमाडौ / नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। प्रदेश सभा संसदीय दलको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता यामलाल कँडलेले  बताए। कर्णालीमा तत्कालीन माओवादीको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एमाले सम्मिलित सर...

  • ४ दिनमा कर्णालीमा ४ हजार ४ सय १९ जनाले लगाए कोरोना बिरुद्धको खोप ।

    काठमाडौ / कर्णालीमा झण्डै साढे ४ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । माघ १४ गतेबाट खोप लगाउन सुरु गरिएको प्रदेशका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, स्वयंसेविका गरी ४ हजार ४ सय १९ जना फ्रन्टलाइनरले खोप लगाएका हुन् । खोप लगायकामध्ये हाल सम्म २६ जनामा सामान्य समस्या देखिए...

  • पुग्यो कर्णालीमा ११ हजार ७ सय ८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड ।

      काठमाडौ / कर्णाली प्रदेशका १० ओटा जिल्लाका लागि  ११ हजार ७ सय ८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज पुग्ने भएको छ। पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. र...

  • माघ १ गते बिहीबारको माैसम

    काठमाडौ / हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने पुर्व र पश्चिम तराई भू-भागमा हल्का  हुसु/कुहिरो लागेको छ  । माघ १ गते बिहीबार दिउँसो :  प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका...

  • कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समुहले आगजनी ।

    काठमाडौ / जाजरकोट जिल्लामा गएराति सरकारी गाडीमा आगजनी भएको छ । जाजरकोट जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समुहले आगजनी गरेको हो । जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम...

  • पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८२ जना । प्रदेश २ मा ४...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८९ जना । प्रदेश २ मा ...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना ।

      काठमाडौ / पश्चिमी वायुको प्रभावले गर्दा देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथ...

  • यस्तो हुनेछ आगामी तीन दिनको मौसम ।

      काठमाडौ / मंसिर २६ गते शुक्रबार दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ । राति : देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खाल...

  • पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९६ जना । ...

  • पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ९५ जना प्रदेश २ म...

  • सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / कोरोना संक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरी नगगरपालिका वडा नम्बर ६ का ५३ वर्षीय पुरुष रहेको छ। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको शनिबार राति साढे ८ बजे मृत्यु भएको हो । मंसिर ९ गते गरिएको पिसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। क...

  • धनगढीमा १८ बर्षिय पुरुष रुखमा झुण्डिएको अवस्थमा फेला ।

    काठमाडौ / रूखमा झुण्डिएको अवस्थामा धनगढीमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का  चटकपुरमा सोही ठाउँका अन्दाजी १८ वर्षीय दीपक राना मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। उनी शनिबार रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएपछि घट...

  • आज दिनभरको माैसम यस्तो रहने छ ।

      काठमाडौ / राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बढी ठण्डीको प्रभाव परेको छ । यसैगरी, दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागम...

  • दैलेख जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएपछि सबैसेवा बन्द ।

    काठमाडौ : कर्णाली प्रदेशको दैलेख जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा र कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अति आवश्यकीय सेवा बाहेक अन्य सेवा १६ गते देखि अर्को सुचना नभएसम्मको लागि बन्द गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताएका छन । हाल...

  • नेकपा कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुलावजंग शाह पदमुक्त । सीता कुमारी नेपाली नियुक्ति ।

      काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध पूर्व एमाले समर्थक प्रदेश सांसदहरुले अविस्वासको प्रस्ताव दर्ता गराएपछि उब्जिएको विवाद थप उग्र बन्दै गएको छ। मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशसभाका प्रमुख ...

  • कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता ।

    काठमाडौ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका छन्। मुख्यमन्त्री शाहीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै १८ जना सांसदहरुले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई बुझाएका छन। अविश्वास प्रस्ताव प्रदेश...

  • कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकजनाको मृत्यु ।

      काठमाडौ : कोरोना संक्रमणबाट सुर्खेतमा थप एकजना महिलाको मृत्यु भएको छ । जिल्ला सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १०, की ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएकोे प्रदेश अस्पतालका कोरोना फोकल प्रशन डा. नवराज केसीले जानकारी दिए । दम र अल्सरको रोगी समेत रहेक...

  • कोरोना संक्रमनबाट काठमाडौका ३ जना महिला सहित आज मात्रै १२ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ जिल्लाको ४ महिला र ८ पुरुष गरि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १ सुनसरीका ३९ बर्षिय पुरुष । प्रदेश २ धनुषाका ७० बर्षिय पुरुष । बागमती काठमाडौका ७९ बर्षिय महिला र...

  • २४ घण्टामा जिल्ला र प्रदेशमा कति संक्रमित ?

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना सकृय संक्रमितको संख्या २२१९ जना रहेको छ । प्रदेश अनुसार: प्रदेश नम्बर १ मा ७ ओटा जिल्ला उदयपुर २ जना पुरुष खोटाङ २ जना महिला १ जना पुरुष झापा ५ जना महिला ११ जना पुरुष भोजपुर १ जना पुरुष मोरङ ३७ जना महिला ४४ जना पुरुष संखुवासभा १ जना महिला र सुनसरीमा ५...

  • पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट काठमाडौका एक महिला सहित १० जनाको मृत्यु भएको छ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष गरि १० जनाको मृत्यु भएको छ। प्रदेश नम्बर २ बाराका २० बर्षिय पुरुष १ जना ।बागमती प्रदेश ललितपुरका ४२ र ७७ बर्षाका २ जना पुरुष ।काठमाडौका ५...

  • खैरो हिरोइन र ६ लाख नगद सहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ ।

    काठमाडौं : कैलाली टिकापुरमा खैरो हिरोइन र ६ लाख नगद सहित कैलाली प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। लागुऔषधको कारोवार भइरहेको सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका–१ व्यवसाय क्षेत्र बस्ने २८ वर्षीय शंकर भन्ने छत्रबहादुर साउदको कोठामा छापा मार्दा तीन ग्राम सात सय मिलिग्राम लागुऔषध खैरो हिरोइन, ६ लाख रुपैयाँ न...

  • कर्णाली प्रदेशको प्रदेशसभा बैठक आज बस्दै ।

    सुर्खेत : प्रतिपक्षी को सदन अवरुद्धपछि केही दिनदेखि बस्न नसकेको कर्णाली प्रदेशसभाको बैठक आज बसेको छ । यही असार ११ गते प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बैठक अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन । सनिवारको बैठकमा प्रतिपक्षी दल काङ्ग्रेसका सभासदहरु भने उपस्थित भएनन् । काङ्ग्रेस सभासद दीनबन्धु श्रेष्ठले सबै...

  • कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भएर १९१ जना घर फर्के ।

    सुर्खेत / कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई आज १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०,दुल्लू अस्पतालबाट २७,सल्यान जिल्ला अस्पतालबाट ४१ र प्रदेश अस्पताल सुर्खेतबाट ३ गरी १९१ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा हालसम्म कोरोना सङ्क्रमित...

  • पर्यटक पर्खदै गुरिल्ला मार्ग

    दश वर्षे युद्धकालीन समयका कैयन तिता मिठा छाप, हिंउमा लपेटिएको चम्किलो धौलागिरी हिमालका मनमोहक दृष्य, ढोरपाटन शिकार आरक्षण क्षेत्रका हरिया फाँटहरु लगायतका धार्मीक, पर्यटकीय, पर्यावरणीय सौन्दर्य बोकेर गुरिल्ला मार्ग पर्यटक पर्खिरहेको छ । सो ट्रयाकमा कैयन चोटी आफना छापामारको लस्कर हिँडालेका तत्कालिन माओबादी सेनाका कमाण...

  • गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने

    सल्यान –सल्यानको कपुरकोट गाउँपालिकाले सवारी कर र निकासी कर लगाउने भएको छ । सोमबार गाउँपालिका उपाध्यक्ष तथा राजस्व परामर्श समितिका संयोजक तिला बुढा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको विशेष उपस्थितिमा बसेको बैठकले गाउँपालिकाले स्तरवृद्धि गरेका सडकमा सवारी कर लगाउने निर्णय गरेको हो । यस्तै गाउँपालिका...

  • एउटा मजदुरको जीवन : चार वर्षको कमाइ भारु १० !

    दुर्छिम (खोटाङ) । सधैं त्यही काम । पुख्र्यौली कामले हैरान । आरानको काम कति गर्नु भनेर विकल्प खोज्न थाले । अन्ततः कोइलाखाद जाने योजना बन्यो । साबिक दुर्छिम, राबुका परशुरामसँग भारतको कोइलाखाद हिँडे । जेठो छोरो हुर्के पनि अन्य छोराछोरी स–साना थिए । उनी घरसल्लाहविना परदेश लागे । चार वर्ष कोइलाखाद...

  • सातै प्रदेशमा आज बजेट : कुन प्रदेशमा कति अर्ब ?

    काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज– शुक्रबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट पेश गर्दैछन् । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र ७ को धनगढीमा बस्ने फरक फरक प्रदेशसभा बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक ग...

  • पर्सिसम्म मन्त्रिपरिषदले पूर्णता पाउँछ : प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी ओलीसँग मंगलबार विहान पनि यसबारे पनि छलफल भएको उनले बताए । मंगलबार संघीय संसद भवन परिसरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीमाझ कुरा गर्दै प्रचण्डले भने, ...