• चाइनाको विस्तार नीतिले नेपालको भूभाग लाई समेत खतरा रहेको: प्रवक्ता अकरम पठान

    कपिलवस्तु, असोज १७   विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ ।   मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इ...

  • विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन सुदृढीकरण तथा जनजागरण भेला सम्पन्न

    कपिलवस्तु / विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै ...

  • डेढ वर्षपछि सरकारले यात्रुसहित भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएपनि कपिलवस्तुको मर्यादपुर नाका

    कपिलवस्तु : गुलाम अली / डेढ वर्षपछि सरकारले यात्रुसहित भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएपनि कपिलवस्तुको मर्यादपुर नाका सुचारु हुन सकेको छैन् । कपिलवस्तुकै कृष्णनगर नाकाबाट यात्रु सहित भारतीय सवारीसाधनको आवतजावत सुचारु भएपनि अर्को ठूलो नाका मर्यादपुरबाट सुचारु हुन सकेको छैन् । सजिल...

  • शान्ति, सदभावका लागि ई. प्र. का. कृष्णनगर द्वारा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

    कृष्णनगर, कपिलवस्तु / कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालयको कृष्णनगरको आयोजनामा उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि रजत प्रताप शाहले राम्रो हाम्रो नगरपालिका बनाउन सबैको महत्त्वपूर्ण भुमिका आवश्यक रहेकोे बताउनु भएको छ । कानुनका कुराहरु ह...

  • आश लाग्दो युवा नेता राजनीति छोडेर इन्जीनियर बन्लन त ?

    कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाट राजीनामा दिएको युवा नेता चन्द्र बढ़ई राजीनामा ना दिने अगावे माओवादी केन्द्र को हरेक आन्दोलन मा अग्रभुमिकामा रहेका थिए । मधेश पृष्ठ भूमि बाट युवा हरू को नेतृत्व गर्न सक्ने आट र साहस राख्ने युवा नेता सधैं जनता समाज र राष्ट्र को कुरा गर्ने राजनीतिक संस्कार भएको...

  • अनुशासननै बाल बालिका तथा विद्यार्थी हरूको गहना रहेको : मौलाना मशहूद

      कृष्णनगर, कपिलवस्तु / सामान्य अवस्था वा कोभिड महामारी: बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी “ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको सभा हलमा बाल बालिकाहरू संग अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिकाको आयोजना तथा कृष्णनगर नगरपालिका का ...

  • जनताको हित र क्षेत्रको विकासमा सधै काम गर्छु: पूर्व मन्त्री मिश्र

    कृष्णनगर, कपिलवस्तुु । कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले आफुहरुलाई धोका दिएकै कारण स्वतंन्त्र राजनितिक समु...

  • शर्मा एण्ड शर्मा कम्पनीले साउनमा आएर हामी काम गर्दैन भनेपछि बहादुरगँज चोकको बाटो जिर्ण अवस्थामा ।

    कपिलबस्तु: गुलाम अली / हुलाकी सडक अन्तर्गत बन्न लगेको कपिलबस्तु —कृृष्णनगर सडक खण्डको काम बिचमा रोकिदा कपिलबस्तुको तौलिहवा नयाँटोल ,जिल्ला प्रशासन रोड, बैकरोड , बहादुरगँज चोकको बाटो जिर्ण अवस्थामा पुगेको छ । बर्षयमा शुरु भएपछि सदरमुकामको बिभिन्न बाटोको काम बीचमा रोकिदा बाटोमा पानी जमेको छ लामो ट्राफिक जाम भइरहेक...

  • मदरसा बोर्ड गठन गर्ना छिटो पहल गर्ने गण्डकी प्रदेशका मुख्यमंत्रीको आश्वाशन

    कपिलवस्तु / लामो समय देखि अल्पसंख्यक मुस्लिम समुदाय नेपालमा बसोबास गर्दै आएका इतिहास छ। देशको हरेक परिर्वतनमा अल्पसंख्यक मुस्लिम समुदायले निस्वर्थ र निडरताका साथ देशको हक हितका लागि ठूलो भूमिका खेल्दै आएको छ । तर नेपाल सरकारले अल्पसंख्यक मुस्लिम समुदायलाई उसको वास्तविक हक अधिकार दिएको छैन । शिक्षा रोजगारी, चा...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजिनामा ।

    काठमाडौं / एमाले नेता तथा लुम्बिनी प्रदेशसभाका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा पोखरेल विरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै पोखरेलले राजीनामा दिएका हुन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट ...

  • जनमत पार्टी रुपन्देही द्वारा भ्रस्टाचार विरुद्ध रैली तथा कोणसभा सम्पन्न

    ज्ञानेश्वर उपाध्याय: भैरहवा / बिकासको दृष्टिकोणले पछि परेको र सबभन्दा बढी भ्रष्टाचार हुने कोटहीमाई गाउपालिकामा आज मंगलबार जनमत पार्टी रुपन्देहीले भ्रष्टाचार विरुद्ध रैली तथा कोणसभा सम्पन्न गरेको छ । मर्चवारको सोझा साझा जनताको फाइदा उठाइ भ्रष्टाचारमा लिप्त हुने भएपछि त्यसको बिरोधमा आज सो सभा सम्पन्न भएको हो । गा...

  • जसपाको ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त शंखर पोखरेल नेतित्वको सरकार ढल्दै ।

      काठमाडौं / लुम्बिनी प्रदेशसभा सचिवालयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा रहेका ३ जना मन्त्रीलाई सांसद पदबाट बर्खास्त गरेको छ । पार्टीको निर्देशन विपरीत हिँडेपछि कारवाही गरेको पत्रका आधारमा लुम्बिनी प्रदेश सभामा रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना सांसदको पदमुक्त गरिएको जनाएको छ । ल...

  • राष्ट्रीय मदरसा संघ नेपाल द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु / मुस्लिम धर्मावलंबी हरूले मनाउने महत्वपूर्ण चाड बकर इदको उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहुद खां नेपली, लुम्बिनी प्रदेशका पूर्व मंत्री माननीय सुदर्शन बराल, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जा...

  • जसपा लुम्बिनी प्रदेश समितिद्वारा ईद उल अज़हां (बकर ईद)को शुभकामना व्यक्त ।

    कपिलवस्तु / मुस्लिम समुदायको महान् पर्व बकर इद् ( ईद उल अजहा) को अवसरमा जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेको छ । प्रदेश समिति अध्यक्ष अशोककुमार यादव र मुख्य सचिव यज्ञ पोखरेलले एक विज्ञप्ति जारी गर्दै बकर इदक...

  • पूर्व मंत्री मिश्र द्वारा ईद उल अज़हां(बकरा ईद)को शुभकामना व्यक्त

    कृष्णनगर, कपिलवस्तु / कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वाडा नं ६ कर्मा निवासी विकास प्रेमी नेता तथा नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्रा) ले मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ। मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हा...

  • ओली सरकारले हदसम्म रोटी बेटीको सम्बन्ध बिगार्न खोजे :प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु / ओली सरकारद्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णयलाई बिहीबार स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरका...

  • कपिलवस्तुमा प्रहरीकाे सक्रियतामा ३६ हजारको अवैध माछा नष्ट

      कपिलबस्तु / कपिलवस्तुको माँयादेवी गाउपालिका वडा न २ अभिराव स्थित अभिराव मनखोरिया भित्री कच्ची सडक खण्ड बाट प्रहरीले अवैध माछा नियन्त्रण लिएको छ । भारतबाट नेपालतर्फ बोरामा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी बोरा सोही स्थानमा छाडी मानिस फरार भएको जनाएको छ । उक्त बोरा खोली हेर्दा अन्दाजी रू.३६,०००...

  • पुर्वमन्त्री चौधरीले चर्चित नेता चन्द्रलाई जसपामा प्रवेश गर्न गरे आह्वान

    कपिलवस्तु : पुर्व उद्योग , महिला तथा बालबलीका मन्त्री एवं संविधान सभा सदस्य दान बहादुर चौधरीले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्रका चर्चित नेता को रूपमा रहेको चन्द्र कुमार बढ़ईलाई जसपामा प्रवेश गर्न आहवान गरेका छन । पुर्व मन्त्री दाब बहादुर चौधरी माओवादी नेता को भूमिका कार्य ले समग्र रूपमा स्थापित नेता ला...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरलले गरे कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण

    गुलाम अली कपिलवस्तु  / कपिलबस्तुको निग्लिहवा र गोटिहवामा रहेको कनकमूनि र क्रकुछन्द बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलबस्तु नगरपालिकामा पर्नै उक्त स्थललाई पर्यटकीय आर्कषण गराउने उद्देश्यले बनाएको हो । शक्यमुनी बुद्ध भन्दा अधिका बुद्धको प्राचीन नगर भएकोले उनीहरुको प्रतिमा बनाईएको हो । पूर्ण कदमको प्रतिमा लु...

  • युवा नेता बढ़ई पूर्व मन्त्री बलदेव खनाल को कति नजिक।

    कपिलवस्तु / स्थानीय चुनाव पछि संघीय निर्वाचनको बेला माओवादी केन्द्रमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र भित्र एउटा नाम चर्चा को विषय बन्ना थाल्यौ जुन नाम थियो चन्द्र कुमार बढ़ई । टाढा बाट हेर्दा एउटा केटो नजिक जादा एउटा बिचार र भविष्य बोकेको होनहार युवा त्यों युवा लाई जिल्ला को चर्चितनेता बिजय जायसवालको पहलमा तत्क...

  • स्थानिय सरकार आँखा खोल भन्दै बुद्धभुमिका शिक्षक कर्माचारी आन्दोलित ।

    दिपक खडका चन्द्रौटा कपिलवस्तु / न्युनतम पारिश्रमिक नदिएपछि कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाका ईसिडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । उनीहरु नगरपालिकाको गेट अगाडी स्थानिय सरकार आँखा खोल भन्दै घाम पानि नभनि आन्दोलित भएका हुन । आफुहरुको समस्याप्रति तीनवटै तहका सरकार उदासिन रहेकोले बाध्य भई सड...

  • माओवादी केन्द्र को प्रभावशाली नेता शर्माले दिए राजीनामा

      कपिलवस्तु / माओवादी केन्द्रका माया देवी गाउँपालिकाका कमिटी सदस्य चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले पार्टीको साधारण सदस्य समेत नरहेन गरि राजिनामा दिएका छन । बढईले शुक्रबार एक राजिनामा पत्र जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु समक्ष राजिनामा पेश गरेको छन । यस्तो छ राजिनामा प...

  • लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले दिए राजिनामा ।

    काठमाडौ / लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले राजिनामा दिएका छन । राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार आज राजीनामा दिएकि छन्। जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार मुख्यमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। जसपाको सरकारलाई समर्थन नरहेकोले आफू प...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृष्णनगरका पोखरी सर सफाई गरिदै ।

      कृष्णनगर कपिलवस्तु / कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ( नगरपालिका भवन पछाडि) अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ । नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालन...

  • साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रीय मदरसा संघ

      कपिलवस्तु, अषाढ २ मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्...

  • शिवराज साझेदारी वनले डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य

    कपिलवस्तु  / कपिलवस्तु जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ । जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक(सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने...

  • कपिलवस्तुका समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष मिश्रले दिए राजिनामा

      कपिलवस्तु / जनता समाजवादी पार्टीका निकट जनता समाजवादी विद्यार्थी युनियन कपिलवस्तु जिल्लाका अध्यक्ष र युवा विद्यार्थी नेता माेहित मिश्रले राजिनामा दिएका छन । उनले आज एक प्रेस विज्ञप्ति जारी गरी राजिनामा दिएको हो । उनले विज्ञप्तिमा लेखेका छन ; म माेहित मिश्र हाेसहावासमा समाजवादी विद्यार्थी युनियन हालको ज...

  • लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनाव सम्पन्न ३ जना उपस्थित भएन

      काठमाडौ / लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भइरहेकाे उपचुनावमा २९७ मत खसेको  छ । बिहान ९ बजेदेखि सुरु भएकाे मतदानमा २९७ मत खसेको हाे । सोमबार भएको मतदान ३ सय मतदातामध्ये तीन जना अनुपस्थित भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा मतदानमा सहभागी भएन । अन्य दुई जना मतदाता बिरामी ...

  • रूपन्देहीकाे सियारीमा स्वास्थ्य चौकी स्थापना

    बुटवल / रुपन्देहीको मधेसी तथा थारु समुदायको बाहुल्यता रहेको सियारी गाउँपालिका वडा नं २ स्थित मैनहियामा स्वास्थ्य चौकी स्थापना भएको छ । अर्घाखाँची सिमेन्ट प्रालीको आर्थिक सहयोगमा निर्माण भएको चौकी भवनको लुम्विनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोज प्रसाद श्रेष्ठ र सिमेन्ट प्रालीका निर्देशक राजेश अग्रवालल...

  • अपरिचित ब्याक्तिको गोलि प्रहारबाट माओवादी केन्द्रको नेता घाइते

      कपिलवस्तु / कपिलवस्तुको कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा नेकपा (माओवादी केन्द्र)का नेता दिपक पाण्डेमाथि गोली प्रहार भएको छ । गएराती अपरिचित व्यक्तिले चलाएको गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते भएका छन् । गोली लागेर घाइते भएका कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे ...

  • बाँकेेेमा थप १७ जना कोरोना संक्रमितको मृत्यु

      बाँके / बाँके जिल्लामा १३ घण्टामा बाँकेको विभिन्न अस्पतालमा उपचाररत थप १७ जना कोरोना संक्रमीतको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ८ जना गरि थप १७ जना कोरोना संक्रमितको मृत्...

  • लुम्बिनी प्रदेशको जसपाका चार सांसदहरुमाथिको कारबाही यथास्थितिमा राख्न सर्बोच्चको अन्तरिम आदेश

      काठमाडौँ / जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेश सभाका चार सांसदहरुलाई कारबाही नगर्न सर्वोच्चको आदेश । अदालतले पार्टीबाट निस्कासित गरिएका लुम्बिनी प्रदेश सभाका चार सांसदहरुमाथिको कारबाही यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । चार जना सांसदहरुमाथि कारबाही गर्दा प्रक्रिया पूरा गरेको नदे...

  • कोरोनाबाट दाङमा पत्रकार महासङ्घ दाङका सदस्य र वडा अध्यक्षको निधन

      काठमाडौ / दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको कोरोना सङ्क्रमणबाट ६३ वर्षका उमेरमा निधन भएको छ । उनको नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी बबई गाउँपालिका वडा नं ४ का ...

  • बाँकेमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

      काठमाडौ / बाँके जिल्लामा कोरोना संक्रमणका कारण थप ९ जना संक्रमितको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, भेरी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो। मृतकहरू कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका थिए। बुधबार बेलुकी र बिहीबार बिहान ग...

  • लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनको मिति घोषणा

      काठमाडौँ / लुम्बिनी प्रदेशका राष्ट्रिय सभा सदस्य रहेका चन्द्रबहादुर खड्का निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले बुधबार लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनको मिति घोषणा गरेको हो । लुम्बिनी प्रदेशको अ...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ३ मन्त्री थप गरि मन्त्रिमण्डल विस्तार

      बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार मन्त्रिमण्डल विस्तार गरेका छन् । साथै, यसअघि बनेका मन्त्रीको समेत मन्त्रालय हेरफेर गरेका छन् । सोमबार स्वतन्त्रसहित एमालेका ३ मन्त्री थपिएका छन् । अब पोखरेलको मन्त्रिमण्डल १० सदस्यीय बनेको छ । अर्घाखाँचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा ...

  • कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित ९८ जना काेराेना संक्रमित निकाे ।

      कपिलवस्तु / कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित कोरोना संक्रमणबाट मुक्त भएका छन् । कोरोना संक्रमणबाट निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ । उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा...

  • कोभिड -१९ नियन्त्रणमा सशस्त्र प्रहरी बल नेपाल अग्र स्थानमा

      कृष्णनगर / कोभिड १९ को संक्रमण बढे संगै भारत बाट नेपाल भित्रिने नेपालीहरुको संख्या दिन प्रति दिन बढिरहेको छ । भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियान्त्रण तथा रोकथामका लागि स्वास्थ्य सामाग्री वितरण तथा जनचेतना कार्यक्रम गरेको छ । सोमवार सशस्त...

  • मन्त्रिपरिषद बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

      काठमाडौं / नेकपा एमालेको सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।...

  • लुम्बिनी प्रदेशका नवनियुक्त एमालेका मुख्यमन्त्री शंकर पोखरेलले गरे चार जना मन्त्री नियुक्त ।

      काठमाडौ / लुम्बिनी प्रदेशका नवनियुक्त एमालेका मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव रहेका छन । चौधरी र रिजाल एमाले सांसद हुन् भने पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेका संसद हुन...

  • बाँकेका ५ जना सहित ६ जना कोरोना संक्रमितको मृत्यु ।

      काठमाडौं / बाँके जिल्लामा हिजो आइतबार राति र सोमबार बिहान गरी कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका रहेका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना सं‌क्रमण सम्बन...

  • लुम्बिनी प्रदेशसभाका ४० सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई सपथ नगराउन प्रदेश प्रमुख संग माग ।

      काठमाडौ / लुम्बिनी प्रदेशसभाका ४० जना सांसदले प्रदेश प्रमुखलाई सपथ नगराउन माग गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले एकल बहुमतको सरकार गठन गर्ने तयारी गरिरहेको समयमा प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ नगराउन माग गरेका हुन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका सांसदल...

  • लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादी केन्द्रमा प्रवेश अपहरण भ्रम

    काठमाडौ / लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेपछि शंकर पोखरेल अल्पमतमा परेका छन्। खत्री तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेश सभा सदस्यको उपनिर्वाचनमा बिजयी भएकी थिइन्। खत्री स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन्। उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए। सवारी ...

  • अवधी साहित्यिक वेबनार सम्पन्न

      कपिलवस्तु / अवधी साहित्य को बिकास एवं सम्बर्धन गर्न अन्टा-अवध को वेबनार कार्यक्रम को दोस्रो भाग गत शनिवार आयोजना गरियो। अमेरिकी प्रवासमा रहेका अवधीभाषी र नेपाल तथा भारत का अवधीभाषीलाई एकजुट गराई अवधीको सर्वागींण विकासको उद्देश्यले अन्टा ( एसोसिएसन अफ नेपाली तराईन इन अमेरिका) ले गत हप्ता देखि वेबनार आयो...

  • लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले दिए राजिनामा

      काठमाडौँ / लुम्बिनी प्रदेशको मुख्य मन्त्री संकर पोखरेलले राजिनामा दिएको छ ।लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको ...

  • बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

      काठमाडौ / बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन्। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हाे। यही वैशाख १६ गते भर्ना ...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता वैशाख १९ गते विशेष अधिवेशनको आह्वान

      काठमाडौं / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न आगामी वैशाख १९ गते विशेष अधिवेशन आह्वान गरिएको छ । नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वास ...

  • नेपाली काँग्रेस का क्षेत्रीय सभापति वलीउद्दीन खान द्धरा हार्दिक अनुरोध

      कपिलवस्तु / कपिलवस्तु काे मायादेवी गाउँपालिका वडा नम्बर २ मा बसाने. जुझारू नेता नेपाली काँग्रेस का क्षेत्रीय सभापति वलीउद्दीन खान द्वारा काेराेना भाइरस बाट सबै जनताहरु मा हार्दिक अनुरोध । विश्वमा फैलिएको काेराेना भाइरस काेभिड -१९ बाट बच्ना काे लागि भिडभाड मा नजाने , साबुन पानी बाट हात धुने , माक्स काे अनिव...

  • यूवा नेता फैजल खान आउने चुनावमा मायादेवी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार घोषणा

        सुरेश कुमार पाण्डे: कपिलवस्तु / स्थानिय तहको चुनाव नजिकदै गर्दा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर २ का युवा तथा जुझारु नेता फैजल खानले चुनावका लागी मायादेवी गाउँपालिका अध्यक्ष पदको उम्मेदवारी दिएको बताएका छन । गाउँपालिकामा सबैको लोकप्रिय नेता फैजल खानले युवा देखि नै राजनीति क्षेत्र...

  • सतभरामा रहेको श्री समय माता मन्दिर मा श्रद्धालु हरूको आस्था बढ्दै

    कृष्णनगर /कपिलवस्तुको महराजगंज नगरपालिका वड़ा नं.७ समयमातापुरम सतभरामा अवस्थित श्री समय माता मन्दिरमा विश्व कल्याणका लागि सतचण्डी महायज्ञ चलि रहेको छ। बैशाख ८ गते बुधवार नवमीको दिन भण्डारा तथा प्रसाद वितरण कार्यक्रम रहेको आयोजक समितीले जनाएको छ। समयमातापुरम सतभरामा दुर्गा मन्दिर हनुमान मन्दिर भैरव मन्दिर शनि मन...