• मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना ।

      काठमाडौ / मंगलबार बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । महाशाखाका अनुसार आज प्रदेश १, ब...

  • झापामा चार सवारीसाधन ठोक्दिदा दुइजनाको मृत्यु ।

      काठमाडौ / झापाको दमकमा चार ओटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन्। सोमबार बिहान ९ बजे दमक नगरपालिका वडा नं ४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्।घाइतेमध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जा...

  • लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ ।

    बिराटनगर / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जनालाई प्रहरीले पक्राउ करेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका वडा नं १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका वडा नं १...

  • टिपर दुर्घटनामा ३ जनाको मृत्यु ।

    सोलुखुम्बु / सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको CE कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई द...

  • प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना ।

      काठमाडौ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको पुर्वाअनुमान गरेको छ । महाशाखाले आज नेपालको दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदे...

  • माघ २ गते शुक्रबारको माैसम प्रदेश १ मा हल्का वर्षा हुने ।

    ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ । साथै प्रद...

  • माघ १ गते बिहीबारको माैसम

    काठमाडौ / हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने पुर्व र पश्चिम तराई भू-भागमा हल्का  हुसु/कुहिरो लागेको छ  । माघ १ गते बिहीबार दिउँसो :  प्रदेश १, प्रदेश २ बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका...

  • प्रहरीले मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

    झापा / झापा जिल्ला प्रहरी कार्यालयले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही महिना देखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबा...

  • मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन ।

      काठमाडौ / प्रचण्ड नेपाल समुह नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गर्दै कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ । यस्तो व्यहोराको पत्र प्रदेशसभामा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए...

  • राजेन्द्र महतो मुर्दावाद भन्दै कालो झण्डा

    काठमाडौ / जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई जनकपुरधाममा कालो झण्डा देखाएका छन । आफ्नै निर्वाचन क्षेत्रमा उनी संसद विघटन विरुद्ध प्रदर्शनमा सहभागी हुने क्रममा अराजक युवाहरुले कालो झण्डा देखाएका हुन । महतोलाई कालो झण्डा देखाएर राजेन्द्र महतो मुर्दावाद शहिदको भावनासंग खेलबाड गर्न पाईदैन जस्ता ना...

  • तिन छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

    बिराटनगर / प्रदेश नम्बर को झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा...

  • आफ्नै श्रीमानले २७ वर्षीया नम्रता राइको हत्या ।

      काठमाडौ / ईलाम देउमाई नगरपालिका वडा ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको आफ्नै श्रीमानले हत्या गरेको छ । मंगलबार बिहान साढे ५ बजे सामान्य घरायसी विवादको विषयलाई लिएर श्रीमतीलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको छ । हत्या गरेको अभियोगमा ३३ वर्षीय पति सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले ज्यान...

  • कोरोना संक्रमणका कारण उदयपुरका १८ बर्षिय युवाको मृत्यु ।

    काठमाडौ / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराणमा कोरोना संक्रमणका कारण १८ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका वडा नं ११ का १८ वर्षीय युवक भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । उनलाइ यही पुस ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनी प्रतिष्ठानको को...

  • प्रदेश नम्बर १ मा १५ जना संसद निलम्बन ।

      काठमाडौ / एक नम प्रदेशका मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित हुने गरि निलम्बन गरिएको हो । राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भ...

  • मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता ।

    काठमाडौ / एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । २६ जना संसदले प्रदेशसभा सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको छ । अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ ...

  • एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त ।

    काठमाडौ / ऐक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका छन्। आङ्बो पूर्वमाओवादी नेता हुन् उनी अहिले प्रचण्ड नेपाल नेकपामा छन्। मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेपछि मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेको बताइए...

  • अबैध हातहतियार सहित २ जना पक्राउ ।

    काठमाडौ / सुनसरीको कोशी गाऊँपालिका वडा नम्बर ८ भाण्टावारीबाट अबैध हातहतियार सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । उक्त स्थानमा हातहतियारको बिक्रिबितरण भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मंगलवार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय मो.मुक्तार मिया र २७ बर्षीय सद्दाम मियाल...

  • ‘दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन ।’ प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी

    काठमाडौ / प्रधानमन्त्री केपी ओली समूहले मंगलबार ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्‍यो । उक्त जम्बो समितिमा प्रचण्ड, माधव नेपालदेखि नवजवान युवाहरु समेत परेका छन् । नेकपामा यसअघि ४ सय ४७ जनाको केन्द्रीय समिति थियो । यसमा ओली समूहले एकतर्फीरुपमा ५५६ जना थपेको छ । अब १९६ जना थप्न बाँकी छ । तर, ...

  • एक नम्बर प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि । ६७० जना डिस्चार्ज ।

    काठमाडौ / एक नम्बर प्रदेशमा शनिबार ६५ जनामा कोरोना संक्रमित थपिएका छन्। ५ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा ३६ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको जनाएको छ । पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेश मा ६७० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ६६२ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ जना डिस्चार्ज भएका हुन्...

  • पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८२ जना । प्रदेश २ मा ४...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८९ जना । प्रदेश २ मा ...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना ।

      काठमाडौ / पश्चिमी वायुको प्रभावले गर्दा देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथ...

  • पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९६ जना । ...

  • प्रदेश नम्बर १ मा ३ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / कोरोना संक्रमणबाट प्रदेश १ मा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, झापा र मोरङका एक एकजना कोरोना स‌क्रमितको मृत्यु भएको जनाएको छ । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको बताए । विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय ...

  • पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६५१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ९५ जना प्रदेश २ म...

  • आजको माैसम यस्तो हुने ।पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली

    काठमाडौ / जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल अरवियन सागरको दक्षिणपूर्वी भू-भागमा र दक्षिणपुर्वी वंगालमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न २ र लुम्बिनी प्रदेशमा आंशिक बदली ...

  • कोरोना संक्रमणबाट झपाको एक महिलाको मृत्यु ।

    काठमाडौ / कोरोना संक्रमणबाट धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना महिलाको मृत्यु भएको छ । झापाको बिर्तामोड वडा नम्बर ८ घर भएकी ४५ बर्षिया महिलाको राती १२:३० मा मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । मृत्यु हुने महिलामा मंसिर १९ गते कोरोना संक्रमण पुष...

  • बालुवाटार जग्गा हडप्ने सत्तारूढ दल नेकपा प्रदेश कमिटी सदस्य रेवतराज पुरी पक्राउ ।

    काठमाडौ / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य रेवतराज पुरी पक्राउ परेका छन्।सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले पुरीलाई नियन्त्रणमा लिएको हो। विभाग श्रोतका अनुसार झापाको दमकस्थित बालुवाटार जग्गा हडप्ने पुरी बयानका लागि उपस्थित भएका बेला उनी पक्राउ परेका हुन्। पुरीलाई १५ दिन प्रहरी हिरासतमा ...

  • धरानमा झापाका एकजना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार झापाको बाहुनडाँगी वडा नम्बर ४ मेचीनगरका ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको आइतबार राती १ बजे कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानको सुचना केन्द्रले जानकारी दिएको छ । ...

  • कोरोना संक्रमणबाट वडाध्यक्ष मोक्तानको मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट धनुषामा वडाध्यक्षको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ७५ बर्षीय बन्देबहादुर मोक्तानको बिहीबार मृत्यु भएको हो । स्वस्थ्यमा समस्या आएपछि मोक्तानलाई मंसिर १ गते प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । सोही दिन स्वाब दिएका उनलाई सोमबा...

  • भोजपुर जिल्लामा पहिलोपटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु ।

    काठमाडौ / प्रदेश नम्बर १ भोजपुरमा कोरोनासंक्रमणबाट पहिलोपटक एकजना महिलाको निधन भएको छ । कोरोना संक्रमणबाट २४ वर्षिया युवतीको मंगलबार मृत्यु भएको हो । यसअगाडी भोजपुर जिल्लामा कोरोना संक्रमणबाट एकजनाको पनि ज्यान गएको थिएन । मंगलबार षडानन्द नगरपालिका वडा नम्बर ८ तुङगेछाकी २४ वर्षिया युवतीले कोरोनाको कारण ज्यान...

  • बिप्लब नेकपाले संखुवासभामा १२ राउण्ड हवाइ फायर ।

      काठमाडौ / प्रतिबन्धित बिप्लब नेपाल कम्युनिस्ट पार्टी नेकपाले संखुवासभामा १२ राउण्ड हवाइ फायर गरेको छ । सोमबार विप्लव नेतृत्वको सो पार्टीका कार्यकर्ताले जिल्लाको चैनपुरमा १२ राउण्ड हवाइ फायर गरेको जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्र बहादुर बुढाले जानकारी दिए । विप्लव समूहले हवाइ फाय...

  • सडक गुणस्तरहीन नै भएको मेयर खड्ग फागोले स्विकारे ।

      काठमाडौ / झापाको उर्लावारी खानेपानी र बसपार्क जाने कालोपत्रे सडक निर्माणबारे स्थानीय जनताको चर्को बिरोध पश्चात् मेयर खड्ग फागोले अनुगमन गरेको छ । यश सडकको बरेमा स्थानीय सरकार बेखबर भएको त्याहका जनताको गुनासो रहेका छन । उक्त सडक संघीय सरकारको बजेटमा निर्माण भएपनि सडक निर्माणमा समन्वय नभएको बताएका छ...

  • कार दुर्घटनामा चालकको मृत्यु ।

      काठमाडौं / धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका मुजेलियामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनुषाधाम बाट जनकपुरतर्फ आउँदै गरेको बा २० प ६८३१ नम्बरको कार शुक्रबार बिहान नालामा खसेर दुर्घटना हुँदा कार चालक धनुषा धाम नगरपालिका वडा नम्बर १९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका प्रहरी प...

  • काभ्रेको मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत चन्द्रदेव ठाकुरमाथि ।तँ मधेशी धोती भन्दै हातपात ।

    काभ्रेपलान्चोक : राजकुमार श्रेष्ठ र दिपक श्रेष्ठले काभ्रेको मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत चन्द्रदेव ठाकुरमाथि हातपात र ज्यान मार्ने धम्की दिएका छन । काभ्रे जिल्ला मण्डनदेउपुर न.पा. ७ महादेवस्थानमा कार्यरत । धनुषा जिल्ला ठाढी झिझा निवासी चन्द्रदेव ठाकुर महादेवस्थान स्वास्थ्य चौकीमा हेल्थ असिस्टेंट पदम...

  • प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रबार मन्त्री कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । ...

  • कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ महिला सहित ९ जनाको मृत्यु ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार प्रदेश १ बागमती प्रदेश र लुम्बिनी प्रदेशमा २ जना महिला सहित देशभर ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ३७/८९/९० बर्षि पुरुषको मृत्यु भएको छ । तेस्तै बागमती प्रदेशमा काठमाडौका ७१ बर्ष...

  • कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ महिला सहित २२ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा आज मात्रै कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयको अनुसार प्रदेश १ प्रदेश २ बागमती प्रदेश र लुम्बिनी प्रदेशमा ५ जना महिला सहित देशभर २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६५ बर्षिय पुरुष र ६२ बर्षिय महिला र धनकुटाका ६१ बर्षिय महिलाको मृत्यु भएको छ ...

  • कोरोना संक्रमणबाट काठमाडौका एक महिला सहित १० जनाको मृत्यु ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेशहरु, प्रदेश एक को झापामा २ जना पुरुष र सुनसरीका ३ जना पुरुष रहेका छन । बागमती प्रदेशमा काठमाडौका एक महिला र एक पुरुष रहेका छन भन...

  • कोरोना संक्रमनबाट काठमाडौका ३ जना महिला सहित आज मात्रै १२ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ जिल्लाको ४ महिला र ८ पुरुष गरि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १ सुनसरीका ३९ बर्षिय पुरुष । प्रदेश २ धनुषाका ७० बर्षिय पुरुष । बागमती काठमाडौका ७९ बर्षिय महिला र...

  • २४ घण्टामा जिल्ला र प्रदेशमा कति संक्रमित ?

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना सकृय संक्रमितको संख्या २२१९ जना रहेको छ । प्रदेश अनुसार: प्रदेश नम्बर १ मा ७ ओटा जिल्ला उदयपुर २ जना पुरुष खोटाङ २ जना महिला १ जना पुरुष झापा ५ जना महिला ११ जना पुरुष भोजपुर १ जना पुरुष मोरङ ३७ जना महिला ४४ जना पुरुष संखुवासभा १ जना महिला र सुनसरीमा ५...

  • एक नम्बर प्रदेशमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय ०८ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ। मोरङमा ४२ जना ...

  • नेपालका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने ।

    काठमाडौ । मनसुनी गतिबिधि पुनः सक्रिय भएसँगै देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने भएको छ । केहिदिन देखि देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन...

  • पुर्वी नेपाल झापाको बाहुनडाँकी आसपासमा भूकम्पको धक्का ।

    काठमाडौ / झापाको बाहुनडाँगी आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ३० मिनेट जाँदा नेपाल भारत सीमामा ५ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्पको धक्का पूर्वी नेपालका ताप्लेजुङ, इलाम र झापा लगायतका जिल्लामा महसुस गरिएको थियो ।भूकम्...

  • एक नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरका डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / प्रदेश नम्बर १ का प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाइ ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि सोमबार बिहान स्वाब परीक्षण गरेका थिए। आज कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो। विराटनगर महानगरपा...

  • एक नम्बर प्रदेशसभामा प्रहरी प्रदेश व्यवस्था विधेयक सर्वसम्मतिले पारित ।

    विराटनगर : प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले मंगलबार पारित भएको छ। प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव पेस गरेका थिए। प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बम...

  • झापा हल्दिवारी गाउँपालिका मा बिबाद अध्यक्षले ७७/७८ को बजेट सार्वजनिक नगरी सभा छोडेर हिडे ।

    गाउँपालिका उपाध्यक्ष डम्वरवहादुर गिरी झापा : ७७/७८को बजेट सार्वजनिक गर्ने विषयलाई लिएर झापाको हल्दिवारी गाउँपालिकामा बिवाद भएको छ । हल्दिवारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि वजेट सार्वजनिक गर्ने तयारी गर्दै गर्दा गाउँपालिका अध्यक्षले विवाद सृजना गरेको थियो । स्वयमले विवद गरि आफूलाई नेकपाका केही...

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले विद्यार्थीसँग शुल्क नलिन आग्रह ।

    झापा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) झापाका संयोजक कुमारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमण र लकडाउनको समयमा विभिन्न बहानामा विद्यार्थीसँग शुल्क नलिन आग्रह गर्दै शुल्क लिएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । जिल्ला संयोजक कुमारले जारी गरेको विज्ञप्तिमा भनिएक...

  • भोजपुरमा बिस्फोटक पदार्थ सहित कटुवा पेस्तोल बरामद ।

    काठमाडौ / भोजपुरको षडानन्द नगरपालिका २ कुदाकाउलेको ताबु भन्ने ठाउमा विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीले ताबुबाट एक थान कटुवा पेस्तोल र विष्फोटक पदार्थ बरामद गरेको हो । बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय दिङलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुङने टहरोमा शङ्का लागेर चेकजाँच गर्दा...

  • १ नम्बर प्रदेश सरकारले ल्याए ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ।

    काठमाडौं /  देश कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कोरोनासँग लड्ने र त्यसबाट सिर्जित विभिन्न प्रभावहरु कम गर्नमा केन्द्रित रहेको छ । तर, बजेटमा पुराना किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । सांसद विकास कोष मोडलका कार्यक्रमहरुले निरन्तरता पाएका...