• कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ महिला सहित २२ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा आज मात्रै कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयको अनुसार प्रदेश १ प्रदेश २ बागमती प्रदेश र लुम्बिनी प्रदेशमा ५ जना महिला सहित देशभर २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ६५ बर्षिय पुरुष र ६२ बर्षिय महिला र धनकुटाका ६१ बर्षिय महिलाको मृत्यु भएको छ ...

  • सर्लाही जिल्ला  प्रमुख अधिकारीलाइ कोरोना संक्रमण पुष्टि । ५ दिन कार्यलय बन्द हुने ।

    काठमाडौ : सर्लाही जिल्ला  प्रमुख अधिकारीलाइ कोरोना संक्रमण पुष्टि  भएपछि जिल्ला प्रशासन कार्यालय  ५ दिनका लागि बन्द हुने भएको छ। प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत लगायत कार्यालयमा कार्यरत ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ५ दिनका लागि कार्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । ...

  • कोरोना संक्रमनबाट काठमाडौका ३ जना महिला सहित आज मात्रै १२ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ जिल्लाको ४ महिला र ८ पुरुष गरि १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश १ सुनसरीका ३९ बर्षिय पुरुष । प्रदेश २ धनुषाका ७० बर्षिय पुरुष । बागमती काठमाडौका ७९ बर्षिय महिला र...

  • २४ घण्टामा जिल्ला र प्रदेशमा कति संक्रमित ?

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना सकृय संक्रमितको संख्या २२१९ जना रहेको छ । प्रदेश अनुसार: प्रदेश नम्बर १ मा ७ ओटा जिल्ला उदयपुर २ जना पुरुष खोटाङ २ जना महिला १ जना पुरुष झापा ५ जना महिला ११ जना पुरुष भोजपुर १ जना पुरुष मोरङ ३७ जना महिला ४४ जना पुरुष संखुवासभा १ जना महिला र सुनसरीमा ५...

  • पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट काठमाडौका एक महिला सहित १० जनाको मृत्यु भएको छ।

      काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष गरि १० जनाको मृत्यु भएको छ। प्रदेश नम्बर २ बाराका २० बर्षिय पुरुष १ जना ।बागमती प्रदेश ललितपुरका ४२ र ७७ बर्षाका २ जना पुरुष ।काठमाडौका ५...

  • नेपालका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने ।

    काठमाडौ । मनसुनी गतिबिधि पुनः सक्रिय भएसँगै देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने भएको छ । केहिदिन देखि देशभर सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्युन...

  • २ नम्बर प्रदेशमा ९ जना महिला सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ / दुई नम्बर प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि ।वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश नम्बर २ को बारा, पर्सा र रौतहटका गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ९ महिला सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अ...

  • कोरोना संक्रमणबाट र्सामा थप तीन जनाको मृत्यु भएको छ ।

    काठमाडौ / पर्सा जिल्लामा  कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारिका ३७ वर्षीय पुरुषकाे तयप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बिहान मुग्लिनमा मृत्यु भएको हो। बिरगंज  हेल्थ केयर हस्पिटलमा शुक्रबार भर्ना भएका उनलाई उपचार हुन नसकेपछि काठमाडौं पठाउन सिफारिस गरि...

  • सर्लाही लालबन्दीकी महिलाको कोरोना संक्रमणबाट मृत्यु ।

      काठमाडौ / कोरोना संक्रमणबाट सर्लाही लालबन्दीकी महिलाको मृत्यु भएको छ । ३३ वर्षीया उनको शनिबार काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । एक साताअघि ज्वरो आएर स्वास्थ्य अवस्था बिग्रिदै गएपछि उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको थियो  ...

  • पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार सहित ९२ जनामा कोरोना संक्रमण पुष्टि ।

      काठमाडौ : पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार र उनका परिवारका ८ जना सदस्य सहित ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   वीरगन्ज महानगरपालिकाका ३८ जना, पोखरियाका ३३ जना, जगरनाथपुर गाउँपालिकामा १५ जना, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्...

  • राैतहटमा एक युवकको घाँटी काटेर हत्या ।

      काठमाडौ : रौतहटमा एकजना युवकको घाँटी काटेर हत्या गरिएको छ ।राैतहट जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ जिंगडियाका १७ वर्षीय  युवक निरन्जन राम चमारको घाँटी काटेर हत्या गरिएको जनाएको छ । चमारको धारिलो हयियारले घाँटी रेटेर काटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार...

  • प्रहरी र भेैसी व्यापारी  दोहोरो झडप हुँदा रौतहटमा १२ राउन्ड हवाई फायर ।

      ललन कुमार चौरसिया / रौतहट :रौतहट अन्तर्गत राजपुर नगरपालिकामा भैंसी व्यापारी र प्रहरी विच दोहोरो झडप भएको छ। झडप हुँदा १२ राउन्ड हवाई फायर भएको छ।माहामारी कोभिड १९ कोरोना भाइरसको कारण पाँच महिना देखि नेपाल भारत सीमा क्षेत्र पुर्णरुपमा सिल हुँदा कुनै पनि नागरिकलाई सिमा ओहोरदोहोर गर्न प्रतिबन्ध लगाइएको छ। ...

  • मृतक परिवारलाई सिम्रौनगढ शाखा निर्धन द्वारा तत्काल काजक्रियाका लागि रकम वितरण ।

      ललन कुमार चौरसिया बारा : बारा जिल्लाको सिम्रौनगढ निर्धन उत्थान लधुविक्त बित्तिय संस्था लिमिटेड बारा सिम्रौनगढ शाखाले आफ्नो समुह सदस्यका श्रीमानको मृत्यु भए पश्चात् लगत्तै श्रावण २९ गते नै वहाँको घर पुगी परिवारलाई काजक्रियाका लागि खर्च विवरण गरेका छन्। आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ८ स्थित जमुनीयामा...

  • बारामा सुपर स्पलेन्डर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ।

      ललन कुमार चौरसिया . बारा : बारा जिल्लाको पश्चिमी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि एक जना घटनास्थलमा नै मृत्यु भएको छ।बारा जिल्लाको लङ्गडा चौक स्थिति आज बिहान ६ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लङ्गडा चौकबाट बरियारपुर जाने क्रममा दुर्घटना भएको छ।   पचरौता नगरपालिका वडा...

  • सशस्त्र प्रहरीका ९ जवानमा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : प्रदेश २ को  महोत्तरीमा सशस्त्र प्रहरीका ९ जवानमा कोरोना संक्रमण पुष्टि भएको छ। सशस्त्र प्रहरीका जवानसहित १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताएको छ । सशस्त्र प्रहरी बल, सीमा पोष्ट सम्सीमा कार्यरत आठ र बर्दिवास नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, प्रदेश–२ छिन्नमस्ता बाहिनीका एकसहित नौ सशस्त्र प...

  • पर्सामा एकै दिन कैदीबन्दी र प्रहरी सहित १३२ जनामा कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : पर्सामा बुधबार १३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ। नारायणी अस्पतालको पीसीआर ल्याबको रिपोर्टअनुसार वीरगन्ज कारागारका ६ महिलासहित २७ जना र ११ जना सुरक्षाकर्मीसमेत गरि थप १३२ जनामा कोरोना संक्रमित भएको हो। पर्सामा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण हालसम्म कै धेरै रहेको छ । कारागारमा यसअघि १३...

  • जनकपुरधाम उपमहानगरपालिका भित्र भोलिदेखि निषेधाज्ञा जारी ।

    काठमाडौ : जनकपुरधाम उपमहानगरपालिका भित्र भोलि राति १२ बजेदेखि एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य ...

  • बिराटनगरमा भोलिदेखि १४ दिन सम्म लकडाउन गर्ने निर्णय ।

    काठमाडौ : प्रदेश नम्बर २ विराटनगरमा भोलिदेखि लकडाउन गर्ने निर्णय भएको छ। कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले १४ दिनका लागि लकडाउन गर्ने निर्णय भएको बताए । शुक्रबार जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले लकडाउन गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी ध्रुव खड्काले बताए...

  • बिरगंज जेलमा बन्दी जीवन बिताइरहेकी महिलाको मृत्यु ।

    काठमाडौ : वीगञ्ज कारागारमा बन्दी रहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्ज–१५ घर भएकी ४९ वर्षीया कान्तिह भन्ने सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । लागुऔषध मुद्दामा उनीविरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र ५ लाख जरिवानाको फैसला ग...

  • २१ बर्षिया महिलालाई याैन दुर्व्यवहार गरेको आरोपमा पर्साका अली अर्थो एण्ड ट्रमा अस्पतालका तीन डक्टर पक्राउ ।

    बिरगंज : अली अर्थो एण्ड ट्रमा अस्पतालको आइसीयूमा राखिएकी बिरामीसँग दुर्व्यवहार गरेको आरोपमा तीन जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पर्साको वीरगन्जमा रहेको अली अर्थो एण्ड ट्रमा हस्पिटलका तीन स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । वीरगन्ज महानगर पालिकाको बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग हिजो सा...

  • प्रदेश २ सरकारले चट्याङ लागेर मृत्यु हुने ४ जनालाइ एक एक लाख दिने ।

    वीरगञ्ज : २ नम्बर प्रदेश  सरकारले चट्याङ लागेर मृत्यु भएको परिवारलाई  एक/एक लाख रुपैयाँ दिने निर्णय भएको छ । प्रदेश २ सरकार मन्त्रिपरिषद्कोे बिहीबार बसेको आकस्मिक बैठकले चट्याङबाट ज्यान गुमाएका पीडित परिवारलाई रु एक/एक लाख रुपैयाँ दिन निर्णय गरेको हो । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ लागेर बारामा चार जना महिला...

  • एकै घरका दुई सहित बारा जिल्लामा चार महिला को चट्याङ लागेर मृत्यु ।

    काठमाडौ : बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेमा शितलपुरको खेतमा रोपाइँ गरिरहेकी ३५...

  • झापाको हल्दिवारी गाउँपालिकाले अध्यक्ष बिन आर्थिक वर्ष २०७७÷०७८ बजेट पारित गर्यो ।

    भद्रपुर : झापाको हल्दिबारी गाउँपालिकामा अध्यक्षले गाउँसभा बहिष्कार गरेपछि उपाध्यक्षको नेतृत्वमा बजेट नीति तथा कार्यक्रम दुइतिहाइले बहुमतले पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले शुक्रबार पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७७÷०७८ का लागि रु २९ करोड ६४ लाख ७३ हजार बराबरको वार्षिक बजेट पारित भएको ज...

  • प्रदेश प्रहरी कार्यालयले २ सहायक निरीक्षक र एक सिपाहीलाइ गरे निलम्बन ।

    जनकपुर : प्रदेश नम्बर २ मा कार्यरत दुई जना प्रहरी सहायक निरीक्षक र एक जना जवान निलम्बनमा परेका छन् । रौतहटको छुट्टाछुट्टै कार्यालयमा कार्यरत यी तीन जना प्रहरीलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ । निलम्बित हुनेमा रौतहटको इलाका प्रहरी कार्यालय पिपरा रजबाडा दरबन्दी भई प्रहरी चौकी औरैय...

  • २ नम्बर प्रदेश सरकारको बजेट ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार मात्र ।

    काठमाडौं /  देश कोभिड-१९ को महामारीसँग जुधिरहेका बेला २ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट कोरोनासँग लड्ने र त्यसबाट सिर्जित विभिन्न प्रभावहरु कम गर्नमा केन्द्रित रहेको छ । तर, बजेटमा पुराना किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ । सांसद विकास कोष मोडलका कार्यक्रमहरुले निरन्तरता पाएका...

  • प्रहरीको हतियार खोस्ने भारतिया पक्राउ एकजनाको मृत्यु ।

    काठमाडौ / भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि  भारतीय नागरिले आक्रमण गरेका हुन्। त...

  • कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा एक लाख पचास हजार बराबरको क्षेति । ।

    वीरगञ्ज / बाराको कलैयास्थित मोतीबागमा शुक्रबार आगलागी हुँदा सात वटा घर जलेका छन् । बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार माझी, बच्चा माझी, सन्तोष माझी, मनु माझी, महादेव माझी, बिकल माझी र खेनारी माझीको खरले छाएको घर जलेर नष्ट भएको हो । बेलदार माझीको खाना पका...

  • जनता समाजवादी पार्टीका समानुपातिक सांसद सरिता गिरीलाई जसपाले कारबाही गर्ने ।

    काठमाडौ / भारतले नेपाली भूमि कब्जा गरेर बसेको बेला त्यसलाई फिर्ता गर्न नेपालका सबै राजनीतिक दलले पहल गरिरहेका छन् । तर जनता समाजवादी पार्टीका समानुपातिक सांसद सरिता गिरीले भारतको पक्ष लिएर बोल्ने गरेका छन् । बुधबार पनि सांसद गिरीले सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता ...

  • पर्सा जिल्लामा राहत माग्दै जीराभवानी गाउँपालिका घेराउ ।

    पर्सा बिरगंज  । राहत वितरण गर्न माग गर्दै स्थानीयले पर्साको जीराभवानी गाउँपालिका कार्यालय घेराउ गरेका छन् । गाउँपालिकाले राहत वितरण नगर्दा गरिब तथा विपन्न परिवार बढी समस्यमा परेको भन्दै वडा नम्बर १ का स्थानीयहरुले आइतबार गाउँपालिका घेराउ गरेका हुन् । जनता समाजवादी पार्टीका स्थानीय नेता नेसार समानीको नेतृत्वमा लकड...

  • बिरगञ्जमा रहेको ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि

    वीरगञ्ज : नेपालमा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ। कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरु अहिले वीरगञ्जको नारायणी अस्पतालको आइसुलेसनमा रहेका छन्।   हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुन परीक्षण गर्दा पो...

  • मेसिनले हात च्यापेर एक नेपालीको दाहिने हात काटियो ।

    क्वालालम्पुर (मलेसिया) / नेपालीको लागी रोजगारीको निम्ति प्रमुख गन्तव्य मलेसिया मानिन्छन् तर मलेसियामै दिनप्रतिदिन विभिन्न किसिमको दुर्घटना हुने गरेका छ्न । र ती दुर्घटनाहरुमा परेर कैयौं नेपालीहरुले आकालमै ज्यान गुमाउनु परिरहेको छ्न भने कैयौं अपांग भएर घर फर्किरहेका छ्न भने कतिपय नेपालीहरु त उपचारको अभावमा अस्पत...

  • राैतहटमा एक युवकको गोली हानि हत्या

    राैतहट: रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको घटनास्थलमै मृत्युु भएको छ ।  जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहारबाट अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हो । मृतक युवकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट दुुई मिटर टा...

  • जनप्रतिनिधि द्वारा सेवाग्राही माथि चप्पल प्रहार

    मेवालाल यादव रौतहट =रौतहटको यमुनामाई गाऊपालिका वडा नं ३ का अध्यक्षले सेवाग्राहीलाई चप्पलले प्रहार गरेका छन्। यमुनामाई गाऊपालिका वडा नं ३ का बिजय साहको २० बर्षिय छोरा रुपेश साहले मंगलवार बिहान ११ बजेको समयमा आफ्नो जग्गाको मोही लगत कट्टावारे निवेदनमा हस्ताक्षर गराउन साहले वडा अध्यक्ष शेख अलियासको घर पुगेका थिए हस्ताक्षरव...

  • राैतहटमा भारतिया तस्कर पक्राउ

    मेवालाल यादव रौतहट : प्रहरी चौकी बंकुलको प्रहरी टोलि दोवारा आज एक जना भारतीय तस्कर पक्राउ भएको छ।भारतबाट अवैध रूपमा नेपाल भित्र्याइ रहेको अवस्थामा रौतहटको सिमाना पर्ने अरु खोल्ला बाट आज 1.30 वजेको समयमा प्रहरी चौकी बंकुलका प्रनानी बिरेन्दर यादवले मोटरसाइकलको स्पेयर पार्ट्स र स्कुटी DL7S BG7821 नम्बरको स्कुटी सहित भारती...

  • प्राथमिक स्वास्थ्य केन्द्र (P.H.C) को आवासीय भवन उद्घाटन

    राैतहट: राजपुर नगरपालिका को वडा न.३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र (P.H.C) को आवासीय भवन आज मिति २०७६।०५।०३ गते राजपुर नगरपालिकाका युवा, कर्मठ, लगनशिल, ईमान्दार, समाजसेवी, निस्वार्थी, मेहनती, मिलनसार, दयालु, सहयोगी,भएका नगर प्रमुख मो .सकिल अख्तर ले उदघाटन गरिएको छ । सो उदघाटन कार्यक्रममा स्वास्थ्य संयोजक मो कहफु...

  • ८० हजार मुल्य बराबरको तस्करीका समाग्री पक्राउ

    राैतहाट :  हप्तौ नबित्दा प्रहरी चौकी बंकुलले विभिन्न मितिमा भारतको घोडासाहन बाट राजश्व छलि नेपाल भित्र्याईरहेको अवैध भारतीय लताकपडा,कस्मेटिक,तंबाकु,स्याउ,युरियामल लगायतका समान प्रहरी चौकी बंकुलले पक्राउ गरेका छन।प्रहरी चौकी बंकुलका प्र ना नि बिरेन्दर प्रसाद यादव को कमाण्डमा गएको टोलिले बारा र रौतहटको सिमाना पर्ने अ...

  • बालक अपहरणकारी पक्राउ

    सर्लाही :सर्लाहीको  बरहथवा बाट बालक अपहरण गर्ने तीन जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहटको गढीमाई गाउँपालिका–१ का २२ वर्षीय अशोक यादव, सोही ठाउँका १८ वर्षीय विक्की यादव र रौतहटको देवाही गुनाह गाउँपालिका– ३ का ३३ वर्षीय मोहन शाह कानु रहेका छन् । उनीहरुलाई आज ईलाका प्रहरी कार्यालय बरहथवामा पत्रकार ...

  • रौतहटमा मोटरसाईकल सहित ३ जना प्रहरीको नियन्त्रणमा

    राैतहट: रौतहट को वृन्दाबन नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४५ को सोनालाल प्रसाद यादवले मिति २०७६।०४।३१ गते रातको अन्दाजी १३:४० बजेको समयमा जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ स्थितबाट ना. ४६ प २२८२ नम्बरको रातो कालो रंगको २२० सि.सि. को मोटरसाईकल चोरी भएको भन्ने खवर हुनसाथ क्राईम इन्बेस्टिगनषन टिम सि आइ डि ले वि...

  • राैतहटमा बसको ठक्कर बाट ओली महमद घाइते

    रौतहट :राजपुर निवासी ओली महमदको आज बसको ठकर बाट घाइते भएको छ । ना .३ ख ५६२४ नम्बरको सदाम डिलक्स गाडीले राजपुर न.पा र फतुवा को बिचमा ४० बर्षिय राजपुर निवासी ओली महमदको सदाम डिलक्स गाडीले ठकर लगेर घाइते भएका छन् । ठकर लाग्ने समय करिब ४ बजे सदाम डिलक्स बाट राजपुर निवासी ओली महमद घाइते भएको छ। बा .१५ प .७६१५ नम्बरको पल...

  • मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र एन आइ सि एसिया बैंक लिमिटेड को आयोजनामा एक ब्यक्ति एक खाता को शुभारम्भ

    राैतहट  : बौधमाई नगरपालिकाको युवा एव बिकाश प्रेमी मेयर राजिव रन्जन यादब द्वारा नागरिक समाज नेपाल र Nic Asia bank l.t.d को आयोजनामा परोहा न.पाको कार्यालय लौकाहा को श्री ब्रह्म ज्योती उ. मा. बिको प्राङनमा आज भएको एक ब्यक्ति एक खाता को शुभारम्भ कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गरेको छन्। रौतहट क्षेत्र न २ को संघीय संसद ...

  • प्रधानमन्त्री ओली चीन प्रस्थान

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका लागि मंगलबार बिहान चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् । चीन भ्रमणको क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन्...

  • सातै प्रदेशमा आज बजेट : कुन प्रदेशमा कति अर्ब ?

    काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज– शुक्रबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट पेश गर्दैछन् । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र ७ को धनगढीमा बस्ने फरक फरक प्रदेशसभा बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक ग...

  • मेयर चौधरीमाथि गोली प्रहारको बिरोधमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    २९ फागुन, डोटी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको घटनाको बिरोधमा एमाले निकट विद्यार्थी संगठनले पूर्वपश्चिम राजमार्गको सुख्खड खण्ड मंगलबार बिहानैबाट अबरुद्ध गरेका छन् । कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी बिनोद घिमिरेका अनुसार यातायात बजार अबरुद्ध पारेका छन् । उनीहरुले ...

  • प्रधानन्यायाधीशलाई भीमार्जुनको सुझाव- कि चोलेन्द्रलाई दण्डित गर, नभए नेतृत्व छाड

    काठमाडौं । संविधानविद अधिवक्ता डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको विवादलाई लक्षित गर्दै मंगलबार फेसबुकमा स्टाटस लेखे- ‘हिजो सारा राजनीतिक भागवण्डामा नियुक्तिहरू गरिए । आज ट्रेड युनियनका कर्मचारी र अदालतका न्यायाधीशहरुबीच भिन्नता छुट्याउन गाह्रो हुने अवस्था आयो । फेरि पनि अघि बढ्नुको विकल्प छैन । सम्यम होऔं र न्याय...