• सुदूरपश्चिम प्रदेश सरकारको दुई मन्त्रीले दिए राजिनामा

    काठमाडौं / सुदूरपश्चिम प्रदेश सरकारको दुई मन्त्रीले राजिनामा दिएका छन । नेकपा एमालेबाट निर्वाचित एमाले संसदिय दलका नेता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले मन्त्री पदबाट राजिनामा दिएका हुन । माधव नेपाल समूहमा रहेका शाह र गहतराजले पार्टी विभाजनपछि ओलि नेतित्वको एमालेमा...

  • जीप दुर्घटनामा ३ को मृत्यु ११ जना घाइते ।

    काठमाडौं / बैतडीको सिगास गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका ३ बाट डडेलधुरा जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान ९:४० बजे लगन बजार नजिकै दुर्घटना हुदा तीन जनाको मृत्यु र ११जना घाइते भएका छन । मृत्यु हुनेहरुमा सिगास गाउपालिका वडा नं ३ का अन्दाजी ४५ बर्षीय मान सिह...

  • सुदूरपश्चिम प्रदेशमा एमालेका फ्लोर क्रस गर्ने १७ सांसद

    काठमाडौ / नेकपा एमालेको माधब झलनाथ समूहको समर्थनमा सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ । प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको असन्तुष्ट समूहले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको थियो । ५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत र नेपा...

  • ओलि समूह एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्न ह्वीप जारी ।

    काठमाडौ / नेकपा एमाले सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् । माओवादी नेतृत्वको सरक...

  • सुदूरपश्चिमको मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै

    सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएको छ । आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र दर्ता भएअनुसार सरकारले सोमबार विश्वासको मत लिन खोजेको तर नेपाली काङ्ग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सारेको हो । सुदू...

  • माधब नेपाल समुहको ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस

      काठमाडौं / नेकपा एमालेको नेपाल खनाल समुहलाई ओलि निकट सुदूरपश्चिम प्रदेश कमिटीले सरकारमा गएका ६ जना मन्त्री र प्रदेशसभा संसदीय दलका सचेतकलाई कारबाहीको सिफारिस गरेको छ । प्रदेश कमिटीले २४ घण्टाभित्र स्पष्टीकरण पेश नगरेको भन्दै तीन जना मन्त्री र तीन राज्यमन्त्री तथा प्रदेशसभा संसदीय दलका सचेतक दुर्गाकुमार...

  • डोटीमा भीरबाट लडेर २१ बर्षीय महिलाको मृत्यु

      काठमाडौ / डोटी जिल्लामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८, लडागडा सेटिगाउँकी २१ वर्षीय कलादेवी कडायतको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार द...

  • दैलेखमा आइसीयू र भेन्टिलेटर भए पनि थन्किए कोरोनाको संक्रमितको मृत्यु नागरिकको स्वास्थ्यमा खेलबाड

      दैलेख / कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका लागि लाखौँ खर्च गरियो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले भेन्टिलेटर सञ्चालन हुनु खुशीको कुरा भएको तर उहाँको सरुवा भएसँगै अहिले स्वास्थ्य सेवा कार्यालयमा भेन्टिलेटर र आ...

  • डडेलधुराको अमरगढीमा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स टिप्परलाइ शववाहन

      काठमाडौ /  डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्स र टिप्परलाई शव वाहन बनाउने घोषणा निर्णय गरेको छ । देशभर कोरोना संक्रमणको दोस्रो लहर तिब्र रूपमा फैलिन थालेपछि अमरगढी नगरपालिकाले उक्त निर्णय गरेको हो। अमरगढी नगरपालिकाले जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै न...

  • वडा सदस्यको शव बोकेको जिप दुर्घटनामा ५ जनाको मृत्यु

      काठमाडौं / बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेहरूको बैतडी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाद...

  • राष्ट्रपति निवासमा प्रदेश प्रमुखको सपथ ग्रहण सम्पन्न । एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष प्रदेश प्रमुख

    काठमाडौं / राष्ट्रपतिले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्ती गरेका सीता पौडेल र गंगाप्रसाद यादवले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । आज सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६७ अनुसार उनीहरुलाई सपथ ग्रहण गराएकी हुन्। चितवनकी पौडेल एमालेको भ्रातृ संगठन ...

  • राष्ट्रपतिले गरे गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखको पदमुक्त

      काठमाडौं / मन्त्रिपरिषदको शिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनले प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी हुन्। पदमुक...

  • १४ बर्षिय बालबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ ।

        काठमाडौ / कैलालीमा १४ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा २१ बर्षिय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ७ देवरिया बस्ने बर्ष २१ को तारामान बुढथापा रहेका छन । उनले ललाई फकाई बिबाह गर्छु भनी डर धम्की दिएर जबरजस्ती करणी गरेको आरोप लागेको जि...

  • सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन मंगलबार राति १२ बजे देखि अन्त्य

      धनगढी / सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन मंगलबार अन्त्य भएको छ। मंगलबार बसेको प्रदेश सभाको २१ औं बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सभामुखले मंगलबार राती १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी गराएका छन्। सभामा सभामुख थापाले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु...

  • मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना ।आगामी तीन दिनको मौसम पूर्वानुमान

      काठमाडौ / जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंन्शिक प्रभाव रहेको जनाएको छ। हाल देशको पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको...

  • डोटी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या ।

    काठमाडौ / डोटी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने ८ सय ७७ जना मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्ने लगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रम...

  • हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना

    हाल मौसमको अवस्था  काठमाडौ / हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको  माैसम विभागले जनाएको छ। हाल देशका पहाडी भु-भागमा आशिंक बदली रहेको  छ भने बांकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। २० गते मंगलबार दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बा...

  • अटो दुर्घटनामा परेर घाइते ५३ वर्षिय एक पुरुषको मृत्यु ।

      डोटी / डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ८ तिलातली नजिक अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शीखर वडा नं ३ का ५३ बर्षिय पदम जोराको मृत्यु भएको हो । अटोमा ७ जना सवार मध्ये एकजनाको मृत्यु ४ जना घाइते र २ जना सकुशल रहेको जनाएको छ ।दुर्घटनामा ४ जना गम्भीर घाइते भएको छ भने घाइते हुनेहरुमा शिखर...

  • जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक ।

    जुम्ला / नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरणकाे जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढ...

  • प्रचण्ड–नेपाल समूहले प्रदेश अध्यक्ष कर्ण थापा चढेको गाडी तोडफोड ।

    काठमाडौ / प्रधानमन्त्री ओलि समुहको नेपाल कम्युनिस्ट पार्टी  नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापा चढेको गाडीमा तोडफोड भएको छ। मंगलबार नेकपा ओली समूहले अछाममा सम्पन्न गरेको बिस्तारित बैठकपछि प्रचण्ड–नेपाल समूहले थापा चढेको प्रदेश ३ – ०१०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका हुन। उक्त समूह निकटका राष...

  • केपी ओलीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट एयरपोर्ट नगएको भन्दै हटाउने तयारी ।

    काठमाडौ / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाइ प्रधानमन्त्री केपी ओलिलर पदबाट हटाउने तयारी थालेको छ । उनलाइ शुक्रवार धनगढी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट एयरपोर्ट नगएको भनि हटाउने तयारी गरेका हुन । भट्ट नगए पछि ओली समूहका मन्त्रीहरुले संस्कार नभएक...

  • बिहानै सुदूरपश्चिमको दार्चुलामा भूकम्पको धक्का

    काठमाडौ / सुदूरपश्चिमको दार्चुला जिल्लामा मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौंका अनुसार आज बिहान दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केकलको भूकम्प गएको हो। मंगलबार बिहान ९ : ४८ बजे दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिल्ला र भारतमासमेत भूकम्पको महसुस गरिएक...

  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु ड्राइभर फरार ।

      काठमाडौ / बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ चौराटी खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ छापुका ६० वर्षीय धन नाथ योगी रहेका छन् । सोमबार राति रित्तो ग्यासकाे सिलिण्डर बोकेर तिपाडा जाँदै गरेको ट्याक्टर चौराटी खेत नजिकै द...

  • सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ /  सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । । केही दिनदेखि रुघाखोकी ज्वरो आएपछि शनिबार उनको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पिरिआर परिक्षण गरिएको थियो । हिजो बेलुका आएको रिपोर्टअनुसार उनलाई कोरोना संक्रमण  पुष्टि भएको सभामुखको सचिवालय जनाएको छ । सचिवा...

  • ट्याक्टर दुर्घटनामा दुइजनाको मृत्यु ।

    काठमाडौ / बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेलौली नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय नारायण भट्ट र सोही ठाउँका ५८ वर्षीय नारायण भट्ट रहेको बैतडी जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनीहरु दुवैको घटनास्थलमै मृत्यु भएको हो। मेलौली ...

  • गगन थपाले भने ओली सरकार इतिहासकै भ्रष्ट ।

      काठमाडौ / प्रतिपक्षी नेपाली काङ्ग्रेसले धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै युवा नेता थापाले बरालिएको साँढे बनेर हिंडेको सरकारलाई ठेगान लगाउन काङ्ग्रेस सडकमा आएको बताएका छन्। उनले भने यो सडक हाम्रो हो सरकारलाई ठेगानमा नलगाए सम्म नेपाली काङ्ग्रेस घर फिर्ता नहुने समेत बताए । ओली सरकार इतिहासकै भ...

  • पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८२ जना । प्रदेश २ मा ४...

  • सुदूरपश्चिम प्रदेशमा ३.७ रेक्टर स्केलको भूकम्पको धक्का ।

    काठमाडौ / सुदूरपश्चिम प्रदेशका डोटी जिल्लामा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्र केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्व...

  • पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६७४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा ८९ जना । प्रदेश २ मा ...

  • सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना ।

      काठमाडौ / पश्चिमी वायुको प्रभावले गर्दा देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथ...

  • यस्तो हुनेछ आगामी तीन दिनको मौसम ।

      काठमाडौ / मंसिर २६ गते शुक्रबार दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ । राति : देशभर आंशिक देखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खाल...

  • पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु ।

    काठमाडौ / २४ घण्टामा नेपालमा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   प्रदेश अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको विवरण । प्रदेश १ मा १९६ जना । ...

  • जीप दुर्घटनामा ३ बर्षिय बालक सहित ४ जनाको मृत्यु ।

    काठमाडौ / डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवराचौतारामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। तीन जनाको घट्न स्थालमै मृत्यु भएको थियो भने एकजना बालक उपचारका लागी दिपायल तर्फ ल्याउँदै गर्दा मृतक मन्जु त्रिपाठीका ३ बर्षिय छोराको बाटो मै मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष भगवती बमले ब...

  • जीप दुर्घटनामा ४ जनाको मृत्यु एक बर्षाको बालक सहित ७ जना घाइते ।

      काठमाडौ / हुम्लामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु।२ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको हो । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रमम...

  • काङ्ग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले दिए चेतावनी । विज्ञप्ति सहित ।

    काठमाडौ / नेपाली काङ्ग्रेस डडेल्धुराका सभापति एवं सुदूरपश्चिम प्रदेशका सांसद कर्णबहादुर मल्लले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सरकारका लागि निकै महंगो पर्ने चेतावनी दिएका छन्। बुधबार तनहुँमा मोटरेवल पुल उद्घाटन गर्न पुगेका पौडेललाई स्थानीय प्रशासनको आदेशमा जिल्ला प्रहरी कार्या...

  • नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवंम बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंहलाइ कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ / बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली काङ्ग्रेसका जिल्ला सभापति समेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्य...

  • हिमपातले चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्कन कठिन ।

    काठमाडौ / हुम्ला र मुगु जिल्लामा  भारी हिमपात भएको छ । हिमपातले हुम्ला, मुगुलगायतका हिमाली जिल्लाहरुमा जनजीवन प्रभावित बनाएको छ । हिमपातले चिसो बढेपछि स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । सिमिकोटमा तापक्रम ८ डिग्री माइनसमा झरेको छ । नाम्खा गाउँपालिकाको लिमीमा एक फिट भन्दाबढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा नम...

  • राँगाले हान्दा एक जनाको ज्यान गयो ।

      काठमाडौ / डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ मा राँगाले हान्दा एक जनाको ज्यान गएको छ । आफ्नै घरमा  पालेको राँगाले हानेर अन्दाजी ४० वर्षीय चक्र साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लले बताए। उनका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउदको उ...

  • आज दिनभरको माैसम यस्तो रहने छ ।

      काठमाडौ / राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश स्थानमा बढी ठण्डीको प्रभाव परेको छ । यसैगरी, दिउँसो पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भु–भागम...

  • बस दुर्घटनामा ८ जनाको घट्नस्थालमै मृत्यु ३४ जना घाइते । अबस्थ गम्भीर ।

      काठमाडौ / बैतडीको खोड्पे बजार नजिक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन। सुदुरश्चिम दार्जुल्ला को गन्ना बाट महेन्द्रनगर को लागि आइरहेको ना ५ ख ५१४१ न.को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति २ बजे दुर्घटना भएको थियो भने घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरा स्थित उपक्ष...

  • सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह कोरोना संक्रमण पुष्टि ।

    काठमाडौ : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री शाहलाई कोभिड-१९ पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको छ । सामान्य पखाला लागेपछि मन्त्री शाहले शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री शाहकी श्रीमती र सवारी चालकलाई समेतलाई स...

  • सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १७३० जना ।

      काठमाडौ :  सुदूरपश्चिम प्रदेशका नाै ओटा जिल्ला र जिल्ला बहिराको गरि संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३० जना पुगेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा ८६७, डोटीमा १५६, कञ्चनपुरमा १२७, बझाङमा १६५, अछाममा ८१, बैतडीमा ४१, डडेल्धुरामा ८०, दार्चुलामा १८८, बाजुरामा ६ र प्रदेश ...

  • २४ घण्टामा जिल्ला र प्रदेशमा कति संक्रमित ?

      काठमाडौ : पछिल्लो २४ घण्टामा देशभर कोभिड १९ कोरोना सकृय संक्रमितको संख्या २२१९ जना रहेको छ । प्रदेश अनुसार: प्रदेश नम्बर १ मा ७ ओटा जिल्ला उदयपुर २ जना पुरुष खोटाङ २ जना महिला १ जना पुरुष झापा ५ जना महिला ११ जना पुरुष भोजपुर १ जना पुरुष मोरङ ३७ जना महिला ४४ जना पुरुष संखुवासभा १ जना महिला र सुनसरीमा ५...

  • देशभर २४ घण्टामा कोरोना संक्रमणबाट ५ दिनको बालिका सहित ७ जनाको मृत्यु ।

      काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । बागमती प्रदेशमा ४ जना प्रदेश नम्बर ५ मा २ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरि ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । बागमती प्रदेश: चितवनका ५५ बर्षिय महिला काठमाडौका ५५ बर्षिय पुरु...

  • सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षीले निरन्तर अवरोध गरेपछि शुक्रबार तीन पटक प्रदेशसभा बैठक ।

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रतिपक्षी दलहरुले सुरुदेखि नै जारी राखेको नारावाजी र विरोधलाई वेवास्ता गर्दै फास्ट ट्रयाकबाट आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पारित गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोरोना रोकथाम र नियन्त्रणमा ठोस कार्य सरकारल...

  • सुदूरपश्चिम प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अबरोध पछि स्थगित ।

    धनगढी : सुदूरपश्चिम प्रदेशसभा शुक्रबारको बैठक प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध पछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यहरुले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न अनुमति दिए । प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका कृष्णबहा...

  • काङ्ग्रेसको अवरोधपछी सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित ।

    धनगढी : सुदूरपश्चिम प्रदेशसभाको बुधबारको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोधपछि स्थगित भएको छ । बैठक प्रारम्भ हुनासाथ आफ्नो आसनबाट उठेर प्रतिपक्षी दलका सदस्यहरुले अवरोध गरेपछि सभामुख अर्जुनबहादुर थापाले बजेट माथिको छलफल गर्ने पहिलो दिन भएकोले आफ्नो आसनमा बस्न आग्रह गरेका थिए । स...

  • भारतबाट फर्किएका दुई जनासहित कैलाली र कञ्चनपुरमा देखियो थप तीन जनामा कोरोना

    काठमाण्डौ : भारतबाट फर्किएका दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषलाई कोरोना भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएका थिए। त्यस्तै यसअघि कैलालीमा...

  • ११ वर्षीया कमलरीको हत्या भएको आशंका

    वर्दिया- बाँसगढी नगरपालिका-४ अस्नेरीकी ११ वर्षीया कमलरी अस्मिता थारुको शंकास्पद मृत्यु भएको छ। जेठ २९ गते राति ८ आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको मुक्त कमलरी विकास मञ्चले जानकारी गराएको छ। बढैयाताल गाउँपालिका-७ बस्ने दुर्गा भण्डारीको घरमा काम गर्दै आएकी अस्मितालाई मालिक परिवारले हत्या गरेको मञ्चकी अध्यक्ष सुन...

  • सातै प्रदेशमा आज बजेट : कुन प्रदेशमा कति अर्ब ?

    काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज– शुक्रबार आगामी आर्थिक वर्ष २०७५÷०७६ का लागि बजेट पेश गर्दैछन् । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र ७ को धनगढीमा बस्ने फरक फरक प्रदेशसभा बैठकमा सम्बन्धित प्रदेशका आर्थिक मामिला मन्त्रीले आयव्ययको विवरण सार्वजनिक ग...