• संविधानको धारा ७६ (५) को सरकार बनाउँदा दलीय ह्विप नलाग्ने दफालाई संशोधन गर्न पहल गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय ।

    काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै माधब समुहलाइ एकतामा आउन आग्रह गरेको छ । केन्द्रीय कमिटीको जारी १०औ पूर्ण बैठकको तेस्रो दिन हिजो बुधबार अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज १ बजे बस्ने ।

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा बैठक आह्वान गरेका हुन् । आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । सरकारलाई...

  • काङ्ग्रेस सभापति एवम प्रधानमन्त्री देउवाले पाए विस्वासको मत ।

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बिसवसको मत प्राप्त भएको छ । आइतबारको दोस्रो बैठकबाट देउवाले संबिधानको धारा ७६ को ५ अनुसार बिस्वासको मत पाएका हुन । देउवाको पक्षमा १६५ मत पाएका छन भने बिपक्षीमा ८३ र तटस्थमा १ जन संसद छन । मतदानमा २४९ जना संसद उपस्थिति थियो । देउवाको समर्थनमा माओवादी केन्द्र ज...

  • जसपा संसद रेशम चाैधरी जेलमा छ प्रधानमन्त्री देउवालाई मत दिन्छु महन्थ ठाकुर ।

    काठमाडौं / महन्थ ठाकुर समुहले शेरबहादुर देउवालाई समर्थन गरेको छ । ठाकुरले आज बसेको प्रतिनिधिसभको बैठकमा बोल्दै जसपाको अन्दोलन कमजोर भएको बताएको छ । ठाकुरले बिना कारण रेशम चाैधरी लगायतका नेताहरु जेलमा रहेको भन्दै दुख व्याक्त गरिएको छ । ठाकुरले नागरिकता सम्बन्धि मुद्दा पनि उठाएको छ । ठाकुरले मधेसका लाखाै जनता न...

  • प्रधानमन्त्री देउवाले महन्थ ठाकुरसँग विश्वासको मत मागे मत दिने तयारी ।

      काठमाडौ / काङ्ग्रेस सभापति एवं  प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन्। देउवाले ठाकुरलाई पत्र पठाएर विश्वासको मत मागेका हुन्। उनले ठाकुर र उनी सम्बद्ध सांसदहरुको तर्फबाट आफूलाई समर्थन गर्न आग्रह गरेका छन्। आजको प्रतिनिधिसभाको बैठकमा देउवाले विश्वासको मत...

  • एमाले उपाध्यक्ष भीम रावलले दिए संसदबाट राजिनामा ।

    काठमाडौं / माधब समुहका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएकाे छ । आज मात्रै एमाले स्थायी समितिको बैठकले देउवालाई बिस्वासको मत दिने संसदहरु एमालेमा नरहने निर्णय गरेपछि रावलले राजिनामा दिएका हुन । पुर्नस्थापित प्रतिनिधि सभा बैठक सुरु हुनै लाग्दा रावलले आज सांसद् पदबाट राजीनामा...

  • राष्ट्रपतिद्वरा संवैधानिक परिषद्सम्बन्धी  अध्यादेश खारेज

      काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी  अध्यादेश खारेज गरेकी छन्। संविधानको धारा ११४ (२) को (ख) बमोजिम संवैधानिक परिषद काम कर्तव्य अधिकार र संविधान सम्बन्धि पहिलो संशोधन अध्यादेश २०७८ खारेज गरिएको छ । देउवा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गरेकी हुन्। नवगठित शेरब...

  • देउवालाई मत दिए माधब नेपाल पार्टीमा नरहने एमाले स्थायी समितिको निर्णय ।

      काठमाडौ / एमाले स्थायी कमिटीको बैठकले देउवालाई विस्वासको मत नदिने निर्णय गरेको छ । आइतबार बसेको एमाले स्थायी कमिटीको बैठकले जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । शेरबहादुर देउवालाई मत दिने संसदहरु एमालेमा नरहने समेत निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिएका छन । प्रधानम...

  • सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु हुदै आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

      काठमाडौं / सङ्घीय संसद्को अधिवेशन आजबाट शुरु हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेका छन । विघटित प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार...

  • उपेन्द्र समुहको एक मन्त्री र राज्यमन्त्रीले दिए राजिनामा ।

    काााठमाडौ / जसपा उपेन्द्र यादव समुहको दुई नम्बर प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनीहरु दुबै जनाले मुख्...

  • जनता समाजवादी पार्टीका महन्थ ठाकुर समूह ओलि निवास बालकोटमा ।

    काठमाडौं / पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्म ओलिलाई भेट्न जसपाका महन्थ ठाकुर समुह छलफलका लागि बालकोट पुगेका छन । अध्यक्ष ठाकुर सहित नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट ओलि निवास पुगेका हुन । अध्यक्ष ओलीसँग जसपा नेताहरूले आगामी संसद् अधिवेशन, प्रधानमन्त्रीलाई दिने वि...

  • दुई नम्बर प्रदेशमा माओवादी केन्द्र सरकारमा सहभागी हुँदै आज ३ बजे शपथ ।

    काठमाडौं / प्रदेश नम्बर २ को सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ। लामो समयको कसरतपछि माओवादी केन्द्रले १ मन्त्री र १ राज्यमन्त्री पाए पछि सरकारमा सहभागी हुन लागेको हो। माओवादी केन्द्र प्रदेश नं २ संसदीय दलका नेता भरत साहका अनुसार आज शनिबार ३ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ। माओवादीको तर्फबाट मन्त्र...

  • ओली सरकारले हदसम्म रोटी बेटीको सम्बन्ध बिगार्न खोजे :प्रवक्ता अकरम पठान

    कृष्णनगर, कपिलवस्तु / ओली सरकारद्वारा विघटन संसद लाई अदालतले पुर्नस्थापित गरेकोमा लुम्बिनी प्रदेशको कपिलवस्तु कृष्णनगरमा जनता समाजवादी पार्टी, नेपालको नेताहरुले सर्वोच्चको निर्णयलाई बिहीबार स्वागत गरेर मिठाई र केक काटेर मनाएको रहेछन् । कार्यक्रममा जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश अकरम पठानले ओली सरका...

  • शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन माधब नेपालको प्रतिवद्धता

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन प्रतिवद्धता जनाएको छ । नेपाललाइ भेट्न निवामै पुगेका प्रधानमन्त्री देउवालाई माधवले एमाले आफ्नो प्राथमिकताभित्र नरहेको भन्दै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।माधव समुहकै हस्ताक्षरका कारण संबिधानमा परमादेश धा...

  • शुक्रबार एमाले स्थायी समिति बैठक बस्दै

    काठमाडौं / नेकपा एमाले ओलि समुहको स्थायी समिति बैठक आज बोलाएका छन्। आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा स्थायी समिति बैठक बस्न लागेको जनाएको छ । एमाले अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले स्थायी समिति बैठक बोलाएका हुन्। सरकारबाट बाहिरिएपछि पहिलो पटक एमालेको स्थायी समिति बैठक...

  • अष्ट्रेलियाका राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट

    काठमाडौं / नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले बिहीबार आज बिहान नेकपा (माओवादी केन्द्र )का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत गर्नुभयो । अध्यक्षले अष्ट्रेलियासँग ने...

  • १० लाख धरौटीमा विजयकुमार गच्छदार रिहा ।

    काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएको छ । विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिनुभयो । बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष न्यायाधी...

  • चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने मन्त्रिपरिषदको पहिलो निर्णय

    काठमाडौँ / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेलगत्तै चुनावअगाडि सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । देउवा हिजो मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले मंगलबार नै काङ्ग्रेसबाट २ र माओवादी केन्द्...

  • प्रधानमन्त्री शेरबहादुर देउवाले गरे चार सदस्यीय मन्त्रिपरिषद् गठन

    काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेएको छ । नवनियुक्त मन्त्रीहरुले मंगलबार साँझ नै राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएको छ । प्रधानमन्त्री देउवाले गृहमन्त्रीमा बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा...

  • संबिधानको धरा उल्लेख गरेपछि पुगे देउवा शितल निवास ।

    काठमाडौं / नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहणका लागि शीतलनिवास पुगेका छन् । धारा उल्लेख नगरी जारी गरेको नियुक्ति पत्रमा विवाद भएपछि देउवा शपथ ग्रहणका लागि गएनन् । राष्ट्रपति कार्यालयले नियुक्ति पत्रमा संबिधानको धारा ७६/ ५ उल्लेख गरे पछि देउवा शितल निवास पुगेका छन । राष्ट्रपतिले जारी गरेको विज...

  • नेपाली काङ्ग्रेसका सभापति देउवा पाँचाै पटक प्रधानमन्त्रीमा नियुक्ति । आजनै सपथ लिने

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले कांङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रतिले संविधानको धारा ७६ (५) अनुसार काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्। काङ्ग्रेस सभापति देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । २०५८ साल २०६१ साल...

  • बालुवाटार छोड्नु अघि प्रधानमन्त्री केपी ओलिले देशवासीका सम्बोधन गर्ने ।

      काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा आज मंगलबार दिउँसो २ बजे देशवासीका सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्रीले बालुवाटार छोड्नु अघि देशवासीका नाममा सम्बोधन गर्ने भएको हो । प्रधानमन्त्रीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।...

  • सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाल...

  • नवलपुरमा युवा संघ र अनेरास्ववियूको सर्बोच्च अदालत बिरुद्ध प्रदर्शन

    कावासोती / पूर्बि नवलपरासीको कावासोती मा  सर्वोच्च अदालतले संसद पुनःस्थापना र काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न आदेश दिएपछि सत्तारुढ दल एमालेका राष्ट्रिय युवा संघ र अनेरास्ववियु सर्बोच्चको बिरोधमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नवलपुर र अनेरास्ववियु नवलपुरको न...

  • न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई:- मशहुद खां नेपाली

    कृष्णनगर,कपिलवस्तु / सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कृष्णानगर नगर कमिटी तथा राष्ट्रीय मदरसा संघ नेपालले फैसलाको स्वागत गर्दै कार्यकर्ताहरुले एक अर्कालाई मिठाई खुवाउदै...

  • मंगलबार दिउँसो ३ बजेका लागि बोलाएको राष्ट्रिय सभाको अधिवेशन एकाएक राष्ट्रपतिले अन्त्य किन गरे । यस्तो छ कारण

      काठमाडौँ / सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न अदेश दिए लगातै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी छन् । असार १७ गते सुरु भएको राष्ट्रिय सभाको अधिवेशन राष्ट्रिय सभाले मंगलबार दिउँसो ३ बजेका ल...

  • सर्बोच्चले दोस्रोपटक प्रतिनिधि सभा पुनःस्थापन गरेपछि निर्वाचन आयोगको निर्वाचन सम्बन्धि सबै काम स्थगित ।

    काठमाडौं / एमाले अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलिले गरेको संसद बिघटन सर्बोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन आयोगले निर्वाचन सम्बन्धि सबैखाले कार्यक्रम स्थगित गरेको छ । सर्बोच्चले संबिधानको धारा ७६ को उपधारा ५ बमोजिम दलका संसदहरुलाइ पार्टीले ह्विप लगाउन नसक्ने ठहर गरेको छ । प्रधानमन्त्री केपी ओलिले गत जेठ ८ गत...

  • एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघको माइतीघरमा विरोध प्रदर्शन भोलि देखि नेपाल बन्द ।

    काठमाडौं / सर्वोच्च अदालतले संसद पुन:स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा विरोध प्रदर्शन शुरू भएको छ ।” “सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधान...

  • २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्बोच्चको परमादेश जारी ।

    काठमाडौ / सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार नेपाली काङ्ग्रेस सभापति ...

  • नेकपा एमालेका दुई पक्षबीच १० बुँदे सहमति । स्थायी समिति बैठक पनि बस्ने ।

    काठमाडौँ / सत्तारूढ दल नेकपा एमालेको समस्या समाधान गरेर एकताबद्ध हुन कार्यदलका सदस्यहरुबीच १० बुँदे सहमति भएको छ । लामो छलफल पछि बनेको सहमति नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाउने नेताहरूले बताएका छन । एमाले सचिव प्रदीप ज्ञवालीले १० बुँदे प्रस्ताव पढेर सुनाएका थिए । कार्यदलको सिफारिस कार्यान्वयनका ...

  • नेकपा एमाले स्थायी समितिको बैठक स्थगित ।

      काठमाडौं / प्रधानमन्त्री केपी ओलि समूह एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौदमा हस्ताक्षर हुन नसकेपछि बैठक सोमबारसम्मलाई स्थगित भएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलले तयार पारेको सहमतिको मस्यौतको सम्...

  • नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन खारेज ।

    काठमाडौ / टोपबहादुर रायमाझी प्रभु साह सहितको एमाले नेताहरुले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरिएको छ। निर्वाचन आयागले नेकपा माओवादी केन्द्र खारेज गर्नुपर्ने मागसहित दर्ता भएको निवेदन आइतबार खारेज गरिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्...

  • पुर्वमन्त्री चौधरीले चर्चित नेता चन्द्रलाई जसपामा प्रवेश गर्न गरे आह्वान

    कपिलवस्तु : पुर्व उद्योग , महिला तथा बालबलीका मन्त्री एवं संविधान सभा सदस्य दान बहादुर चौधरीले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्रका चर्चित नेता को रूपमा रहेको चन्द्र कुमार बढ़ईलाई जसपामा प्रवेश गर्न आहवान गरेका छन । पुर्व मन्त्री दाब बहादुर चौधरी माओवादी नेता को भूमिका कार्य ले समग्र रूपमा स्थापित नेता ला...

  • युवा नेता बढ़ई पूर्व मन्त्री बलदेव खनाल को कति नजिक।

    कपिलवस्तु / स्थानीय चुनाव पछि संघीय निर्वाचनको बेला माओवादी केन्द्रमा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र भित्र एउटा नाम चर्चा को विषय बन्ना थाल्यौ जुन नाम थियो चन्द्र कुमार बढ़ई । टाढा बाट हेर्दा एउटा केटो नजिक जादा एउटा बिचार र भविष्य बोकेको होनहार युवा त्यों युवा लाई जिल्ला को चर्चितनेता बिजय जायसवालको पहलमा तत्क...

  • एकाएक किन पार्टी बाट राजीनामा दिए माओवादीको चर्चित नेता चन्द्र

    कपिलवस्तु / पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने माओवादी केन्द्र भित्र ,विधि,पद्धती,विकास र न्यायको सवालमा खूलेरै बोल्ने वक्ता थिए माओवादी नेता शर्मा पार्टीले घोषणा गरेको हरेक आन्दोलनमा अग्रमोर्चामा खटिने योद्धा को रूपमा चिनिएको थिए । युवा नेताको रुपमा जनता माझ हर पल लोकप्रिय बान्दै गाएको थिए माओवादी नेता चन्...

  • एमाले विवाद टुंग्याउन प्रधानमन्त्री ओलि र माधब नेपाल भेटवार्ता सुरु ।

    काठमाडौं / नेकपाका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटेलमा भेटवार्ता सुरु भएको छ । ओली र नेपालबीच काठमाडौंको होटल मेरियटमा भेट भएको हो। माधब र ओलिको साथमा एमाले उपमहासचिव विष्णु पौडेल पनि सहभागी छन्। एमालेका दुवै पक्षका दोस्रो तहका ५-५ जना सदस्यहरू रहने...

  • सल्यान दार्मा गाउपालिका काङ्ग्रेसको सभापतिमा बिशाल सिंहको उमेदवार घोषणा ।

    चिरञ्जीवी मरासिनी सल्यान / सल्यान जिल्लाको दार्मा गाउँपालिकामा काङ्ग्रेसको सभापतिमा बिशाल सिंहले उमेदवार घोषणा गरेको छ । तरुणदल दार्माका सलाहकार तथा बिपि बिचार रास्ट्रीय समाज सल्यानका सदस्य सिंहले सामाजिक संजालबाट आफ्नो उमेदवारी घोषणा गरेका हुन । सिंह बिपि बिचार रास्ट्रीय समाजका केन्द्रिय प्रतिनिधि समेत रहेका...

  • प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेको नारायणकाजी श्रेष्ठको आरोप ।

    काठमाडौं / नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाको बैठकमा बोल्दै राष्ट्रपति र प्रधानमन्त्रीले देशलाई प्रतिगमनको दिशामा धकेलेका कारण अहिले प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबीचबाट देश गुज्रि राखेको बताएको छ । श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले नेपालको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप निम्त्याएको आरोप लगाएका छन् ।...

  • मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक

    काठमाडौं / निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।निर्वाचन आयोगले सोमबार विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको छ ।सरकारले संसद विघटन गरी कात्तिक २६ र मंसिर ...

  • एमाले वार्ता टोली माधब नेपाल निवासमा ।

    काठमाडौं / नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न एमालेको वार्ता टोलीका सदस्यहरु कोटेश्वर निवासमा पुगेका छन् । वार्ता टोलीबीच भएको सहमतिको मस्यौदाबारे नेता नेपाललाई दोस्रो तहका नेताहरुले ब्रिफिङ गरिरहेको जनाइएको छ ।केही दिनयता लगातार भएको छलफलबारे नेपाललाई उनी पक्षधरहरुले मात्रै ब्रिफिङ गर्दै आएकोमा...

  • माओवादी केन्द्र को प्रभावशाली नेता शर्माले दिए राजीनामा

      कपिलवस्तु / माओवादी केन्द्रका माया देवी गाउँपालिकाका कमिटी सदस्य चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले पार्टीको साधारण सदस्य समेत नरहेन गरि राजिनामा दिएका छन । बढईले शुक्रबार एक राजिनामा पत्र जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कपिलवस्तु समक्ष राजिनामा पेश गरेको छन । यस्तो छ राजिनामा प...

  • लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले दिए राजिनामा ।

    काठमाडौ / लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास राज्य मन्त्रीले राजिनामा दिएका छन । राज्यमन्त्री सुमन शर्मा रायमाझीले शुक्रबार आज राजीनामा दिएकि छन्। जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेकी शर्माले शुक्रबार मुख्यमन्त्रीसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। जसपाको सरकारलाई समर्थन नरहेकोले आफू प...

  • देउवालाई प्रधानमन्त्री बनउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन ओलिको निर्देशन ।

    काठमाडौँ / एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छुट नभएको बताएका हुन् । ‘यदि दुई ...

  • माधवकुमार नेपाल समूहले आज बस्ने एमालेको केन्द्रीय कमिटी बैठक बहिष्कार

      काठमाडौं / नेपाल एमालेका वरिष्ठ नेता झलनाथ खनार माधवकुमार नेपाल समूहले शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेशन आयोजक कमिट...

  • महन्थ ठाकुर समुहले बोलायो केन्द्रीय कार्यकारिणी बैठक ।

      काठमाडौ / महन्थ ठाकुर राजेन्द्र महत्तो समुहले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । मंगलबार आज १ बजे पछि पार्टीको कार्यालय बबरमहलमा बस्ने बैठकले पार्टीको आन्तरिक विवाद र संरचनाको बिषयमा छलफल हुने छ । निर्वाचन आयोगले वैधानिकता बरे छलफल गर्न उपेन्द्र यादब र महन्थ समुहलाइ बोलाए पछि यसै बिषयमा छलफलका ल...

  • मौलापुर नगरपालिकाको नगरसभा बिथोल्न ढुंगामुढा । ८ जना घाइते

    काठमाडौ / रौतहट जिल्लाको मौलापुर नगरपालिकाको नगरसभा चलिरहेका बेला नगरसभा बिथोल्न ढुंगामुढा । एमालेको माधव नेपाल समुह र माओवादी केन्द्रका नेताकार्यकर्ताले नगरसभा बिथोल्ने प्रयास गरेपछि माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबीच झडप भएको हो। झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। झडपका क्रममा ढुंगाम...

  • जनता समाजवादी पार्टीको महन्त ठाकुर समुहको बैठक १ बजे बस्ने

    https://youtu.be/_O-fgej-r8Q   काठमाडौं / जसपा नेपालका अध्यक्ष महन्त ठाकुर समूह निकट नेताहरुको बैठक बोलाएका छन् । ठाकुरले आज १ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बैठक बोलाएका हुन् । बैठकमा पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुने ठाकुर निकट नेता उमाशंकर अरगरियाले बताए । सर्वोच्चको अन्तरिम आदेशप...

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता

    चितवन / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता व्यक्त गर्नुभएकाे छ । माओवादी केन्द्रकी नेतृ तथा पूर्वसभामुख पूर्णकुमारी सुवेदीका पिता हरीप्रसाद पौडेलको श्रद्धान्जली सभालाई आज चितवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएउनु भएकाे हाे । सो अवसरमा...

  • ओली क्याविनेटका २० मन्त्री पदमुक्त कुनैपनि कार्य नगर्न सर्बोच्चको अन्तरिम आदेश ।

    काठमाडौ / एमाले अध्यक्ष केपी ओलि नेतित्वको मन्त्रिमंडलको २० मन्त्रीको पदमुक्त भएका छन । मंगलबार सर्बोच्च अदालतले सर्बोच्च अदालतको नियमावली २०७४ को नियम ४९ बमोजिम प्रतिनिधि सभ विघटनपछि बिस्तार गरेको सबै निर्णय खारेज गरेको हो । यश संगै प्रधानमन्त्री ओलिले जेठ २१ गते र २७ गते गरेको नियुक्ति बदर भएको हो । प्रधानन...

  • केपी ओलिले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै

      काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलिले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । संसद विघटनपछि कामचलाउन बनेका प्रधानमन्त्री ओलीले जेठ २१ गते जसपाका महन्थ ठाकुर राजेन्द्र पक्षसमेत सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेपछि सर्वोच्चमा रिट ...