• रचना मोक्तान यात्रिको कविता: उज्यालो ।

     उज्यालो   केहीबेर अघि मात्र नै हो आगनको डिल माथिल्तिरबाट घाम ओरालो लागेपछि जून पहेँलो पहिरनमा सजिएर अँध्यारो झुपडीतिर सर्दै नजिकिएकी । तर लुटपुटिन नपाउँदै काखमा अँध्यारो मन पराउने गुफाका चमेराहरू आह्वान गर्न थाल्दछन् चुक घोप्टाएको अन्धकार अन्धकारमै धन्दा गर्न खोज्दैछन...

  • साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्य वाचन कार्यक्रम जुम मार्फत सम्पन्न ।

    काठमाडौ / तामाङ साहित्यको लामो इतिहास बोकेको तामाङ साहित्यिक संस्था तामाङ डाजाङले कोरोना कहरको बेला पनि आफ्नो नियमित साहित्य वाचन कार्यक्रम जुम प्रविधी मार्फतको तेस्रो कार्यक्रम आज मिति २०७७ साल भदौ २७ गते सम्पन्न गरेको छ । उक्त कार्यक्रममा २७ जना साहित्यप्रेमीहरु सहभागी भएको रचना मोक्तान तामाङले जान...

  • प्रधानमन्त्रीले दिए महाकवि देवकोटा सङ्ग्रहालय’ कार्यक्रमलाई स्रोत अभाव नहुने वचन ।

    काठमाडौ / नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिका को ३०, नम्बर वडा  मैतीदेवीस्थित ‘कविकुञ्ज’ मा स्थापना हुने ‘महाकवि देवकोटा सङ्ग्रहालय’ को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन नेपाल प्रज्ञा–प्रतिष्ठानलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रतिष्ठान...

  • डम्बर थामी ‘अनुपम’को संस्मरण : एम्बुस टाइगर क.रामजीको योजना र चेहेरे मोर्चा ।

    काठमाडौ / यतिबेला मैले युद्ध विजयका रक्तिम पानाहरू पल्टाउन खोज्दैछु । यी मृत्युुन्जयी पानाहरू रगतले लतपतिएकाछन । रगतले कटकटिएका पनि । यी रक्तिम पानाहरूमा सहयोद्धाहरूका प्रतिबिम्बहरू परावर्तन भईरहेकाछन। युद्धभूमिमा पोखिएका रगतका  प्रत्येक बुँदहरू इतिहासको सुनौलो अक्षर बनेकाछन । ती आँधीमय दिनहरूमा "संघर्षको सुख ...

  • सर्जक तथा कवि रचना मोक्तान “यात्री” को कविता ” बा ”।

          '' बा '' यतिबेला नियालेर हेरिरहेछु बा ! लाई बत्तीस मुजा परेको बाको चाउरिएको अनुहार निधारका धर्साहरू हिँउजस्तै सेतै फूलेको कपाल फुक्लिएका दाँत दाँतखसेपछि बाँकी रहेका गिजाहरू भित्र पसेका आँखाका नानीहरू सन्तानका निम्ति दिन रात घोटिएर बाँकी रहेका जवानीहरू माछा काँडे जस्तै दे...

  • राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन ।

      काठमाडौ : राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार निधन भएको छ। उनका बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो ।   लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेख...

  • जमिनको छातिमाथि टेकेर माथि पुगेकाहरूले जमिनलाई नै बिर्सिएपछि । डम्बर थामी ‘अनुपम ‘

    काठमाडौ : हिजो गडगडाएको र आज बगर झैं सुकेको क्रान्तिको कुरा गर्दैछु । जनक्रान्तिको कुरा गर्दैछु । जनयुद्धको कुरा गर्दैछु । आँधीमय, तुफानी वेगहरूको कथाहरू लेख्दैछु । र जनयोद्धाहरूको पनि केही प्रसंग कोट्याउँदैछु  । क्रान्तिको निम्ति बेरोकटोक लडेका ज्यामी माहुरी जस्ता जनयोद्धाहरूको साहस, सौर्य, वीरता र बलिदानद्वा...

  • कवि रचना मोक्तान यात्रीको कबिता “जीवन संघर्ष ” ।

    काठमाडौ : समाज रुपान्तरण र जागरणको कलम चलाउदै आएका पहिचानवादी कवि रचना मोक्तान यात्रीको कबिता "जीवन संघर्ष "।     "जीवन संघर्ष " यतिबेला म महासागरझैं निमग्न हुँदै पल्टाईरहेछु जिन्दगीका पानाहरु खोजीरहेछु स्थायी ओत लाग्ने छानाहरू शोषणरहित समाजको निर्माणार्थ अद्वितिय आशा बोकेर । हजारौं सह...

  • गजलकार दल बहादु वाईबा तामाङ चर्चामा।

    क्वालालम्पुर,मलेसिया :- काभ्रेपलान्चोक जिल्ला रोशी घर भइ वैदेशिक रोजगारीको लागि बिगत केही बर्ष देखि मलेसियालाई कर्म थलो बनाई रहनु भएका गजलकार दल बहादुर तामाङ पछिल्लो समय आफ्नो मर्मस्पर्शी शब्द लेखन सहितको गजल, फेस्बुक तथा विभिन्न सामाजिक संजाल बाट जनमानसमा सुनाउदै चर्चामा रहनु भएको छ। त्यसै क्रममा उहाँ सँग गरिएको छो...

  • सेमन्त राइको गजल

    बेलायत :  सेमन्त राइको नयाँ रचना  बिदेशमा धन कमाउन गएका नेपालिहरुमा समर्पित  गजल । गजल सपना रोपेर जीवन फुलाउने रहरमा जाँदैछु यो जवानी बन्दकी राखेर बिरानो शहरमा जाँदैछु !! मनभरी जीवनका अनगिन्ती ईच्छाहरु बटुलेर उज्यालो भविष्य उतैतिर पाउने ठहरमा जाँदैछु !! तिम्रा नयनका आँशुले रातभर सिरानी भिजाउँदा भन्थे...

  • सेमन्त राइको गजल ,

    ~गजल ~ सडक मुन्तिर नदी हो कि नहर छ भिरको फेदमा बगर कै ठहर छ ।। सडकमा दगुरेको बस बाटो काट्दा खोला किनार खस्ने नराम्रो प्रहर छ ।। देखेको सबै सपना कहाँ हुन्छ पुरा अधुरो ईच्छा भित्र अनेकौं रहर छ ।। यता गाउँघरमा अटाउन नसके सबै रमाउने उता ठुलो शहर छ ।। स्वार्थले भरिएको हरेक जिन्दगीमा अर्काले टेकेको खुट्टा तान...

  • म एउटा बिशाल खम्बा हुँ

    म एउटा विशाल खम्बा हुँ मेरो काँधमा अडेको छ देश यहि काधमा चढेर थिचीरहेका छन मलाई बेसरी र पनि चुपचाप मैले सहेर निर्धक्क अड्याइ रहेको छु यो देश । आफुलाई दर्दको भुमरीमा राखेर पनि दस नङ्ग्रा खियाएर सिङ्गारी रहेको छु देश । हो म एउटा ज्यामी मज्दुर हुँ पहरालाई सम्याएर हराभरा पार्ने यो देशको श्रमिक हुँ मेरो पसिनाका झरीले फु...

  • योगमायासहित ६८ जना अरुण नदीमा किन डुबे

    साता सार्वजनिक चर्चामा रहेको पुस्तक हो– योगमाया । अमेरिकामा बसोवास गरिरहेकी नीलम कार्की निहारिकाको नयाँ उपन्यास हो, ‘योगमाया’ । र, यो गम्भीर विषयमा लेखिएको मात्र नभई लामो अनुसन्धानपछि बजारमा आएको पुस्तक हो । सत्य घटनालाई उपन्यासमा ढाल्न लेखकले निकै मेहनत गरेको देखिन्छ । कृति लेख्न कतिसम्म मेहेनत गर्नुपर्छ भन्ने यसले ब...

  • रमेशनाथ पाण्डेबारे सधैं एउटा कुरा खड्किरहन्छ

    काठमाडौं । चर्चित कार्टुनिस्ट दुर्गा बराल अर्थात वात्सायन ५३ वर्षअघि पोखराको आर्वाबाट कला सिक्न काठमाडौं आए । काठमाडौंमा विसं. ०२१ सालमा उनको भेट तत्कालीन पत्रकार एवं अहिलेका परराष्ट्रविद रमेशनाथ पाण्डेसँग भयो । काठमाडौंमा त्योबेला पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ पत्रिका निस्कन्थ्यो । त्यही पत्रिकामा कार्टुन बनाउने अ...

  • नारायण ढकाललाई बागी विद्वान मन पर्छ, मुख्यमन्त्री चाहिएन !

    नेपाली साहित्यप्रति सामान्य चासो राख्नेलाई पनि थाहा छ, दुब्लो काया भएका नारायण ढकालभित्र अथाह ज्ञान र कलाको सागर अटाएको छ । करिब ४५ वर्षदेखि कुनै न कुनै रुपमा सामाजिक–राजनीतिक आन्दोलनमा लागेका कारण उनको कोरा अध्ययन माझिएर ज्ञानमा परिणत भएको छ । र, बाहिरबाट देख्नेहरुका लागि यो ज्ञान सौन्दर्यमय भए पनि उनका नजिकका मानिसहर...