• मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड गर्ने ।

    काठमाडौं / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलोपटक मकाउमा उडान गर्ने भएको छ। मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो। नयाँ गन्तव्यका रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ। वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर...

  • माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु ।

      विराटनगर / सुनसरीको दुहवी इनरुवा सडकखण्डमा माईक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा ३ जनाको घट्नस्थालमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिराटनगरबाट राजबिराजतर्फ जाँदै गरेको माइक्रोबस र विपरीत दिशामा रहेको मोटरसाइकल एकआपसमा ठोक्कि...

  • रुकुममा काङ्ग्रेस नेकपा कार्यकर्ता बिच झडप काङ्ग्रेस निकट वडा अध्यक्ष घाइते ।

    रुकुम / प्रचण्ड माधव नेपाल र नेपाली काङ्ग्रेसका कार्यकर्ता बीच पश्चिम रुकुममा झडप भएको छ । जिल्लाको आठबीसकोट नगरपालिका वडा नं ९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि नै दुई समुहबीच झडप भइरहेको हाे । बिहानदेखि पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको...

  • नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि ४ जनाको निधन ।

      काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म २ लाख ६७ हजार ९ सय २२ जना कोरोना संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४४१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणबाट निक...

  • उत्तरवर्ती क्षेत्र धरमपुरमा जङ्गली हात्तीको अतंक।

    काठमाडौ / सिरहा जिल्लाको गोलबजार नगरपालिकाका उत्तरवर्ती क्षेत्र धरमपुरमा जङ्गली हात्तीले गए राति करिव एक दर्जन भन्दा बढी घरहरु भत्काउनुको साथै घरका अन्न नष्ट गरिदिएका छन् । अबेर राति गाउँ पसेका जंगली हात्तीले कुमार मोक्तान, सुकुमायाँ लामा, फूलमती तामाङ्ग, लिप्रसाद तामाङ्गसहित एक दर्जन घरहरु भत्काएर धान, चामल छरे...

  • भाउजु कुटेका देवरको लडेर मृत्यु ।

      काठमाडौ / दैलेख जिल्लामा आफ्नै भाउजुलाई कुटपिट गरेर भागेका देवरको भाग्ने क्रममा घर नजिकै लडेर घाइते भएका पुरुषको मृत्यु भएको छ। ठाँटीकाध गाउँपालिका वडा नं ३ विसल्लाका कपेन्द्र शाहीले ४० वर्षिया भाउजु पदमाकुमारी शाहीलाई फलामको रडले गर्दन र दायाँ गालामा हिर्काएर भागेको दैलेख प्रहरीले जानकारी दिएको छ। ...

  • आफुले भनेको नमानेपछि कानुनी व्यवस्थाविपरीत ओलि सरकारले आयोगका एक सहसचिवलाई सरुवा ।

    काठमाडौ / निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत ओलि सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको सरुवा निर्वाचन आयोग ऐनको व्यवस्था विपरीत छ । ऐनको दफा १९ ९ ५...

  • रौतहटको गरुडा नगरपालिकाका ३ दिन बन्द भएको सामूदायिक विद्यालयहरु भोलि देखि खुल्ने ।

    काठमाडौ / राैतहटमा एक सातादेखि चलेको शीतलहरका कारण रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालयहरु ३ दिन बन्द गर्ने निर्णय भएको छ । गरुडा नगरपालिकाले एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आज (माघ ०४ गते) देखि माघ ६ गते आज सम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको हो...

  • सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गर्यो ।

    काठमाडौ / नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल-मट्टितेलको नयाँ...

  • मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना ।

      काठमाडौ / मंगलबार बिहान तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । महाशाखाका अनुसार आज प्रदेश १, ब...

  • ओलिले नियम र विधि नमान्दा पार्टी विभाजित भयो ।’ प्रचण्ड

      काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति जनाउँदै पार्टी भित्र विधि र विधानको विवाद भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमानेर संकट...

  • “धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोह पक्राउ”

    काठमाडौ / काठमाडौं उपत्यका भित्र बिभिन्न ब्यक्तिहरुलाई फोन तथा SMS गरी ज्यान मार्ने डर धाक धम्की देखाई लाखौं रकम असुली गर्ने पक्राउ परेका छन । उनिहरुले माग गरेको उक्त रकम नदिए निजहरुलाई क्षति पुर्‍याउने भनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सुचना महानगरीय अपराध महाशाखामा प्राप्त भए पछि अपराध महाशाखाबाट ...

  • आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ ।

    हेटौंडा / ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा मकवानपुर गढी गाउँपालिका वडा नं २ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको घटनाको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्...

  • वि.सं.२०७७ साल माघ ६ गते मंगलबारको राशिफल ।

    मेष : देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाटँ टाढा भएको अनुभव रहनेछ । आर्थिक क्षेत्रमा सामान्य कठिनाई आइपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । बृष : अध्यन अध्यापनका निम्ती ...

  • अध्यक्ष माधवकुमार नेपालले नेकपा र सूर्य चिह्नमा आँखा नलगाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी ।

    काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले नेकपा र सूर्य चिह्नमा आँखा नलगाउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । प्रचण्ड माधब समूह निकट अखिल नेपाल महिला संघ (अनेमसंघ)को दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेकपा र सूर्य चिह्न आफ्नै पक्षले पाउने दाबी गरेका छन् । प्रधानमन्त्र...

  • दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा ४० वर्षीय राज कार्की मृत फेला ।

    काठमाडौ / काठमाडौको टोखा नगरपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । टोखा नगरपालिका वडा नं ९ दिपज्योतीस्थित सफर गेष्ट हाउसको काउण्टरमा काम गर्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका घर भएका ४० वर्षीय राज कार्की सोही गेष्ट हाउसको काउण्टर कक्षमा सुतिरहेको अवस्थामा सोमवार बिहान मृत फेला परेका छन् । ...

  • रवि भवनस्थित एक अपार्टमेन्टमा आगलागी ।

    काठमाडौ / काठमाडौंको रवि भवनस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ। रवि भवन क्षेत्रमा रहेको सिटी अपार्टमेन्टमा आगलागी भएको हो।आगलागी हुनासाथ अपार्टमेन्टमा भएका मानिसहरुलाई बाहिर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ। अपार्टमेन्टको पाँचौ तलाबाट फैलिएको आगो नियन्त्रणमा लिन वारुणयन्त्र सहित हेलिकप्टर परिचालन गरिएको...

  • बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना भेटिएको पुष्टि

      काठमाडौ / नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बेलायतबाट आएका ३ जनामा नयाँ प्रजातिको कोरोना भेटिएको जानकारी दिनुभएको छ । गाैतमका अनुसार २८ बर्षिया महिला, ६७ र ३२ बर्षिय पुरुषमा नयाँ प्रजातिको भाइरसको संक्रमण भएको ...

  • बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना पक्राउ

    काठमाडौं / बैकिङ कसूर चेक बाउन्स मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-१४ हनुमाननगर ठेगाना भएका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका-२ चिसापानी...

  • मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिरको बार्षिक साधारण सभाबाट अध्यक्षमा हरिसचन्द्र पराजुली चयन ।

      नवलपरासी / मुक्तिनाथ भजन किर्तन समूह लक्ष्मिनारायण मुक्तिनाथ मन्दिरको बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा हरिसचन्द्र पराजुली चयन हुनुभएको निर्वाचन समिती संयोजक मेघनाथ तिवारीले जानकारी दिनुभयो । कार्यसमितिको उपाध्यक्षमा सितादेवी अधिकारी र शान्ति देवि न्यौपान...

  • राजबिराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु ।

      सप्तरी / सप्तरी जिल्लाको राजविराजमा एचआइभी एड्सबाट एक किशोरीको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नं १ चनौरा निवासी १६ वर्षीया अमैया धामीको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । एउटै परिवारमा एचआइभी एड्सबाट मृत्यु हुने अमैया तेस्रो व्यक्ति हुन् । अस्पतालका ...

  • झापामा चार सवारीसाधन ठोक्दिदा दुइजनाको मृत्यु ।

      काठमाडौ / झापाको दमकमा चार ओटा सवारीसाधन एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन्। सोमबार बिहान ९ बजे दमक नगरपालिका वडा नं ४ ताराबारीमा एम्बुलेन्स, अटो, स्कुटर र मोटरसाइकल ठोक्किएका हुन्।घाइतेमध्ये एकको अवस्था गम्भीर छ । प्रहरीका अनुसार सुरूमा पूर्वबाट पश्चिम जा...

  • लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जना पक्राउ ।

    बिराटनगर / झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लटे सहित ५ जनालाई प्रहरीले पक्राउ करेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक नगरपालिका वडा नं १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित दमक नगरपालिका वडा नं १...

  • टिपर दुर्घटनामा ३ जनाको मृत्यु ।

    सोलुखुम्बु / सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको CE कम्पनीको बा ४ ख ७९८० नंम्बरको टिफर आफै अनियन्त्रित भई द...

  • पानीमा डुबिरहेको अवस्थामा मृत फेला

    सुनसरी / सुनसरीको रामधुनी नगरपालिका वडा नं ६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका वडा नं ४ सर्दु खोलामा मृत अवस्थामा फेला परेका छन् । मोरङ जिल्लाको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई...

  • अटो दुर्घटनामा परेर घाइते ५३ वर्षिय एक पुरुषको मृत्यु ।

      डोटी / डोटी जिल्लाको शिखर नगरपालिका वडा नं ८ तिलातली नजिक अटो रिक्सा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।शीखर वडा नं ३ का ५३ बर्षिय पदम जोराको मृत्यु भएको हो । अटोमा ७ जना सवार मध्ये एकजनाको मृत्यु ४ जना घाइते र २ जना सकुशल रहेको जनाएको छ ।दुर्घटनामा ४ जना गम्भीर घाइते भएको छ भने घाइते हुनेहरुमा शिखर...

  • बालिका बलात्कार गर्दै गर्दा एकजना पक्राउ

      बुटवल / रुपन्देही जिल्लामा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।तिलोत्तमा नगरपालिका वडा नं १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं १२ घर भई हाल तिलोत्तमा नगरपालि...

  • ३० बर्षिय महिला बलात्कारको आरोपमा एकजना पक्राउ ।

    काठमाडौ / बलात्कार गरेको आरोपमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नं २ च्यादुक गाउँका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि आरोपित पुरुषलाई धारापोरी प्रहरीचौकी...

  • जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक ।

    जुम्ला / नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । मागअनुसार आपूर्ति गर्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरणकाे जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको हाे । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढ...

  • नेपालमा पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण पुष्टि ५ जनाको निधन ।

    काठमाडौ / नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म २ लाख ६७ हजार ३ सय २२ जना कोरोना संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमणबाट निको हुनेको स...

  • ‘हामी तपाईंको बाटो हिड्न सक्दैनौं। घृणा गर्छौं। तपाईंको बाटो पतन र जनताप्रति घातको बाटो हो,’ प्रचण्ड ।

      काठमाडौ / प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन्। पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि प्रधानमन्त्रीबाट फिर्ता र अनुशासनको कारवाही पार्टीले गर्न सक्ने प्रचण्डको भनाइ छ। प्रचण्डले काठमाडौंमा आज...

  • प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको अधिवक्ता सन्तोष भण्डारीको दावी ।

    काठमाडौ / प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको निवेदन बमोजिम आइतबार संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको दावी गरेका छन । त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइराल...

  • सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या ।

    एजेन्सी / आइतबार अफगानिस्तानको सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या गरिएको छ । आइतबार बिहानै राजधानी काबुलमा सो घटना भएको हो । अफगानिस्तानमा जारी हिंसा अन्त्य गर्न सरकार र मुख्य विद्रोही तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि व्यक्ति हत्याको क्रम बढेको छ । पछिल्ला केही महिनादेखि खासगरी राजधानी काब...

  • निर्वाचन आयोगको आज सर्वदलीय बैठक बस्दै ।

    काठमाडौ / निर्वाचन आयोगले आज सर्वदलीय छलफलको आयोजना गरेको छ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति ...

  • दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु ।

    सुनसरी / सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा शनिवार राती भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार राती सवा ७ बजे सुसनरीको ईटहरी उप-महानगरपालिका वडा नं २ आपगाछीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको को १ ख ५५२७ ...

  • आफुलाइ केटो भनेपछि ओलिलाइ स्तर थाह पाए भनेर फर्काए जवाफ ।

    काठमाडौं  / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केटो’ भनेर व्यंग्य गरेपछि पूर्वपर्यटन मन्त्री तथा प्रचण्ड-नेपाल समूहका नेता योगेश भट्टराईले जवाफ फर्काउनुभएकाे छ । शनिबार प्रदेश १ का नेता तथा कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगेशको नाम नलिई ‘गुनी केटाकेटी’को संज्ञा दिनुभएकाे थियाे । ‘बैगुनी...

  • प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनमाथि संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुँदै ।

      काठमाडौ / आज देखि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ। ओलि निकट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासम...

  • हुम्लामा गर्भवती महिलामाथि कुटपिट ।

    काठमाडौ / हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती महिला घाइते भएकी छन् । उनको पहिलाको श्रीमानलाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रो विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो श्रीमान् पक्षले गर्भवती महिला...

  • को हुन प्रदेश एकका मुख्य मन्त्रीको दुलही ।

      काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी केपी ओलि समुहका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्ने भएका छन्। मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो।उमेरमा ३ दशक अन्तर रहेको ज्याङ्मु र मुख्य...

  • स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा गरिब तथा विपन्न लाई कम्बल वितरण सम्पन्न

    कृष्णनगर / कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा स्व. गुरु प्रसाद रजौरियाको सम्झनामा कम्बल, पछ्यौरा, र विस्कुट वितरण गरिएको छ। रजौरियाको सम्झनामा उहाँको श्रीमती रा.प्र.पा. का केन्द्रीय सदस्य पुष्पा रजौरिया द्वारा गरीब तथा विपन्न वर्गका ज्येष्ठ तथा असहाय नागरिकको सहयोगार्थ न्यानो कम्बल तथा पछ्य...

  • थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७” सुरु

      सुरेश कुमार पांन्डेय कपिलवस्तु / मायादेवी गाउँपालिका पकड़ी कपिलवस्तु माघे संक्रान्तीको अवसरमा मायादेवी गाउँपालिका वडा नं. ३ , फुलिकामा आयोजित " थारु जातिका सांस्कृतिक तथा परम्परा पहिचान कार्यक्रम २०७७" सुरु भएको छ.। कपिलवस्तुको मायादेवी गाउँपालिकामा माघी महोत्सव पहिलो पटक सुरु भएको छ । थारू महान चाड पर...

  • वाङदा दोर्जे बोम्जनको तामाङ सेलो गित ॐ म्हाने पेमे हुँङ सार्वजनिक ।

      काठमाडौ / पछिल्लो समय तामाङ समुदायका चर्चित गायिका शिर्जना स्याङतान र कोसिस थोकरको स्वरमा वाङदा दोर्जे बोम्जनको तामाङ सेलो गित ॐ म्हाने पेमे हुँ सार्वजनिक भएको छ । एकपछि अर्को गित तामाङ समुदायले मन पराए पछि वाङदा दोर्जे बोम्जनले यो गित हिजो शुक्रबार फ्याफुल्ला नेपाल युट्युब बाट सार्वजनिक गरेको हो । ...

  • प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

      मोरङ / मोरङ जिल्लाको बिराटनगर वडा नं १६ स्थित नेपाल भारत सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा वडा नं ६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्र...

  • सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल खबर अनलाइनलाई कारवाही गर्ने चेतावनी ।

      काठमाडौ / सर्बोच्च अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक रुपमा अनलाईनमा समाचार सम्प्रेषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल खबर अनलाइनलाई कारवाही गर्ने चेतावनी दिएको छ । सर्वोच्चका न्यायधिसहरुले प्रधानमन्त्रीलाई भेटेको र न्यायसम्पादनमा सर्वोच्चमाथि संका उत्पन्न भएको भन्दै दुवै अनलाईनले...

  • प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना ।

      काठमाडौ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको पुर्वाअनुमान गरेको छ । महाशाखाले आज नेपालको दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदे...

  • नेकपा प्रचण्ड माधब समुहको स्थायी कमिटीको बैठकले ओलिलाइ स्पष्टीकरण सोध्ने निर्णय ।

    काठमाडौ / प्रचण्ड माधब समुहको स्थायी समिति बैठकले कारबाही गरेका ओलिले पार्टीको विधान उदेश्य र लक्ष्य विपरीत गतिविधि गरेको भन्दै प्रधानमन्त्री ओलिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अर्का नेता विष्णु पाैडेलले पनि पार्टीको निर्णय विपरीत कामकारबाही गरेकाले उनलइ पनि पार्टीले कारबाही गर्ने निर्णय गरेको जनाएको छ । ...

  • संविधानको कुनै पनि धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा ।

    काठमाडौ / मन्त्रिपरिषद बैठकले संविधानको कुनै पनि धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ । पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयम...

  • जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाइ जुवाखालबाट पक्राउ

      काठमाडौ / रुकुम जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजनालाइ जुवाखालबाट प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा गजेन्द्रबहादुर ओलीसहित पृथा उत्तरगंगा गाउँपालिकावडा नं ५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका वडा नं १० का ६४ वर्षीय जितेन्द्र बुढामगर, र...

  • झारफुक गर्ने बहानामा तातो फलामले डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न दम्पती पक्राउ

      गुल्मी / ढाड दुख्ने बिरामीलाई झारफुक गरी उपचार गर्ने बहानामा फलामको रड, प्लाष्टिकको पाईप र स्टिलको झाँजर तताई शरीरका विभिन्न भागमा डाम्दा बिरामीको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका-१ ओख्रेनी तिनधारा बस्ने मालिक...

  • प्रधान न्यायाधीशले प्रतिनिधिसभा विघटनको विषयमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त जवाफको फाइल लुकाएको आरोप।

    काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन गरेको घोषणा विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा थपिएको निवेदनको आदेश शुक्रबार आएको छ । ओलि निटक प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा शुक्रबार भएको सुनुवाइमा मुद्दा बृहत् पूर्ण इजलाशम...