• भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने मन्त्रिपरिषदको निर्णय ।

      काठमाडौ / सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार दैनिक ५०० जना भनदा माथि नकट्ने गरी संस्कृति पर्यट...

  • रसुवा धुन्चेमा ल्होछार विशेष बृहत संस्कृतिक कार्यक्रम हुदै

    दावा तितुङ तामाङ रसुवा : रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृतीक कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि मानन...

  • सरर पानी जहाज, अनलाइन बुकिङ खुला हुँदै

    चितवन । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो। क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन...

  • सुनापतिमा भ्रमण वर्ष २०२० शुभारम्भ, पशुपति मा. वि. को सक्रिय सहभागिता

    रामेछाप, २० पौष नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सुनापती गाउँपालिकाले पर्यटन प्रबर्द्धन तथा भ्रमण अभियान सुभारम्भ गरेको छ ।कार्यक्रममा श्री पशुपति माध्यमिक विद्यालयको विद्यार्थी, शिक्षक, अभिभावकको सक्रिय सहभागिता रह्यो । नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने हेतुका साथ सुनापती गाउँपालिकाले पौष १७ गते एक...

  • कोइलावास बजारले पुर्नजीवन पाउने अपेक्षा :लमही–कोइलावास हुलाकी सडकको कालोपत्रे शुरु

    दाङ -लमही कोइलाबास हुलाकी मार्ग कालोपत्रेका लागि अन्तिम तयारी पूरा भएको छ । असार पहिलो साताबाट कालोपत्रेको काम शुरु हुने निर्माण कम्पनीले जानकारी दिएको छ । गढवा बहुमुखी क्याम्पसदे खि कक्रहवासम्मको  ६ किलो मिटर सडक असारभित्र कालो पत्रे  गर्ने  यो जना रहे को  सडक निर्माण कम्पनी कालिका–कुमार जे भीका इञ्जिनियर विजय भट्टराई...

  • सुर्खेत र नेपालगञ्जदेखि सिधै रारासम्म हवार्इ पर्यटन टूर

    सुर्खेत । अब बाँकेको नेपालगञ्ज र सुर्खेतबाट सिधै रारा घुम्न पाइने भएको छ । गोमा एयरको हजाजबाट हरेक दिन सुर्खेत र नेपालगञ्जबाट राराका लागि उडान भर्ने भएपछि रारा जाने पर्यटकलाई सहज भएको छ । रारा एड्भेन्चर प्रा.लि र भेरी-कर्णाली र्‍यापिड एड्भेन्चर प्रा.लि.को सहकायृमा सुर्खेत र नेपालगञ्जबाट मुगुको राराका लागि गोमा...

  • पोखरा र निजगढ विमानस्थलले बजेट खर्च गर्न सकेनन्

    काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा परेका निजगढ विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले यस वर्षका लागि सरकारले विनियोजन गरेको रकम नै खर्च गर्न सकेका छैनन् । दुवै आयोजनाका लागि छुट्टाएको लगभग ६ अर्ब ५० करोड बराबरको रकम खर्च नभई बसेको छ । अर्थ मन्त्रालयले बुधबार आर्थिक वर्ष ०७४/०७५ को अर्ध वार्षिक समिक्षा गरेको छ...

  • स्मार्ट बन्दै भेडेटारका होटल, बैंकिङ प्रणालीबाट पैसा तिर्न सकिने

    धनकुटाको भेडेटारका होटलहरुमा बस्नुअघि खल्तिभरी पैसा बोकेर हिँड्नुपर्दैन केबल बैंकको एटिएम वा भिजा कार्ड बोके पुग्छ । किनकी यहाँका होटलहरुले स्मार्ट सेवा दिन थालेका छन् । र, पर्यटकीय होटल तथा ग्राहकबीचको कारोबार बैंकिङ प्रणालीबाट हुन्छ । यस्तो सेवा सुरु हुनुअघि आफूले बोकेको पैसाभन्दा धेरै बिल आएमा भेडेटारबाट धरान, धन...